राम बहादुर बिश्वकर्मा,प्युठान प्युठान नगरपालिका वडा नम्वर ९ भर्तेडाडाका कृष्ण के सि को उपचारका लागि प्युठान नगरपालिका द्वारा एक कार्यक्रम बिच एक लाखको चेक हस्तान्तरण गरिएको छ। सहयोग रकम हस्तान्तरण गर्दै प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कुमार कक्षपतिले चेक हस्तान्तरण गर्दै के सि को सिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । कार्यपालिकाको निर्णयले उनलाई उक्त रकम दिइएको […]
सागर थापा,नेपालगन्ज ५. नम्बर प्रदेश प्रहरी प्रमुख भएर आए पछी मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका अतिरिक्त प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेत बिहीबार दिनभर राजापुर बर्दिया गुलरिया लगाएतको ठाउमा बुर्फिङ्ग दिदै डिआइजी बस्नेतले नेपालगन्ज आइपुगेका हुन । बर्दियाका मुख्य मुख्य जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयहरुको उपचारिक भ्रमण सकिएको छ डिआइजी बस्नेतले भने […]
राम बहादुर बिश्वकर्मा प्युठान /वडाबासीलाई सिप बिकास तालिम प्रदान गरि आत्मनिर्भर र स्वरोजगारी बनाउने उद्देश्यले बिजुवारमा दालमोट बनाउने तालिम सुरु भएको छ।प्युठान नगरपालिका वडा न ४ को सहयोग तथा ग्रामिण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा बिजुवारमा ५ दिने दालमोट बनाउने तालिम सुरु गरिएको हो। तालिमको उद्धघाटन गर्दै प्युठान नगरपालिका ४ का अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले […]
राम बहादुर बिश्वकर्मा, प्युठान नियमित सेवा संचालनका लागि प्युठान जिल्ला अस्पताललाई जेनेरेटर उपलब्ध गराईएको छ । बिजुलीको चरम अभाव खेपिरहेको जिल्ला अस्पताललाई सहयोग पुर्याउने उद्देश्यले प्युठान नगरपालिका सहयोगमा प्राप्त ६२.५ के भि ए क्षमताको जेनेरेटर बुधवार एक कार्यक्रमबीच अस्पताललाई हस्तान्तरण गरिएको हो । बिजुली नियमित नभएका कारण सेवाग्राही समस्यामा परेको विषयलाई दृष्टिगत गर्दै ऐतिहासिक प्रथम […]
दाङ जेष्ठ ३० बहुप्रतिस्ठित राष्ट्रव्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ ( डिआइडी) अब डान्स आइकन नेपाल (डिआइएन) को नाममा आयोजना हुनेभएको छ । नेपालको दुरदराजमा रहेका प्रतिभाहरुको खोजिगरी राष्ट्रिय स्तरको मञ्च प्रदानगर्ने उद्धेस्यले आयोजना गरीनलागेको महासंग्रामको प्रथम सुभारम्भ अडिसन यहि असार २ गते प्युवान जिल्लाको बिजुरवारमा आयोजना हुने डीटेन इन्टरटेन्मेन्टका सिईओ बिष्णुकुमार देवकोटाले जानकारी […]
राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु ३० ईलाका प्रहरी कार्यालय पकडीमा सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक सँतोश कुमार पोखरेलसँग स्वागत एवम् परिचयात्मक कार्यक्रम आज ईलाका प्रहरी पकडी कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । प्रहरी निरीक्षक पोखरेल तथा मायादेवी गाउँपालिका जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दल, नागरिक समाज, ब्यापारी, यातायात ब्यवसायी, पत्रकारलगायतको समूहले आज स्वागत […]
काठमाडौँ, २८ जेठ । ललितपुरको यूएन पार्कमा गोली चलेको छ ।विभिन्न अपराधमा पक्राउ परिसकेका र पछिल्लो समय व्यापारीलाई धम्क्याउँदै आएका अशोक लामालाई प्रहरीले गोली हानेको हो । प्रहरीको अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीसँगको मुठभेडमा काभ्रेली समूहका गुण्डा अशोक लामा घाइते भएका छन् ।लामाको खुट्टामा गोली लागेको छ । युएन पार्क नजिकै पक्राउ गर्न खोज्दा […]
सागर थापा, २८ जेठ/ अमिलिया प्रहरिले भन्सार छली गरि दाङ तर्फ ल्याईदै गरेको अवैध सामान बरामद गरेको छ । भारतको दिल्लीबाट बुटवल तर्फ आउदै गरेको ना. ५ ख.६३०२ नम्बरको बसबाट भंसार छली गरि ल्याईदै गरेको सामान बरामद गरेको अमिलिया प्रहरीले बताएको हो । कुर्ता सुरुवाल,लेहङा, सेन्डील,लेगिज, गाडीको समान लागाएत भन्सार छलेर ल्याईएको १३ लाख बराबरको […]
राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २८ एक साता देखी बढेको अत्यधिक गर्मीले कपिलबस्तुको जनजीवन अस्तव्यस्त बनेको छ I मौसम सफा हुँदा सूर्यको किरण घामले शरीर नै पोल्ने गरि बढेको तापक्रम अझै केही सातासम्म रहने जलबायू मौसमले अनुमान गरेको छ I गर्मी वृद्धिसगै हावा चल्नु र नचल्नु पनि तातो हावा आउनुले सर्वसाधारणहरुलाई घरबाहिर निस्कना समेत समस्या आउना […]
रौतहट, २८ जेठ- अपहरणमा परेका एक बालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती […]