२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

समाचार

खुलेआम ठगी गर्ने जसपुर पेट्रोल पम्प शिल

सागर थापा, महेन्द्र सिंह बाँकेको जयसपुरमा रहेको पेट्रोल पम्प अनुगमन समितिले शिल गरेको छ । मापदण्ड भन्दा कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको फेला परेपछि समितिले जयसपुर स्थित जय बागेश्वरी आयल स्टोर शिल गरेको हो । जिल्ला प्रशासन कार्यालय, आयल निगम, नाप तौल तथा गुणस्तर कार्यालय सम्मिलित अनुगमन टोलीले प्रति १० लिटरमा ४० एमएल तेल […]

(सागर थापा दाङ) असार ४,लामो समय पश्चात नेपाल प्रहरीको ११०१ जना प्रहरी नायब निरिक्षकहरुको सरुवा भएको छ । संगठनको आन्तरिक शुद्धिकरणको थालनीस्वरुप लामो समयसम्म एकै ठाउमा बस्ने र सिन्डिकेट चलाउने सईहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । निकै आकर्षक मानिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २० बर्ष भन्दा लामो समय काम गरेका सम्पूर्ण […]

सिता बि.क प्युठान /महिलाहरुका लागी नेतृत्ब तथा क्षमता बिकास तालिम खलंगामा सुरु गरिएको छ। मल्लरानी गाउँ पालिकाका ४ को सहयोग तथा के .आर कन्सल्टेन्सी प्युठान को आयोजना मा सन्चालन गरिएको हो। तालीम सुरु गर्दै के आर कन्सल्टेन्सीका परामर्शदाता कृष्णमाया रिजालले महिलाहरुले नेतृत्ब गर्नको लागी आफैमा क्षमता बिकास गर्नुपर्ने बताउनुभयो। महिलाहरुले आफ्नो क्षमता बिकास गरि हरेक […]

राम बहादुर बिश्वकर्मा प्युठान / प्युठानको बिजुवारमा दालमोट बनाउने तालिम सम्पन्न भएको छ । प्युठान नगरपालिका वडा न ४ को सहयोग तथा ग्रामिण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा तालिम संचालन गरिएको हो । ५ दिन सम्म संचालन गरिएको तालिमको आइतवार एक कार्यक्रम गरि समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै प्युठान नगरपालिका ४ का वडअध्यक्ष […]

कृष्ण गैरे अषाढ ३ कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका वडा ४ का वडा अध्यक्ष सकिल अहमद मुसलमानले मनपरि ढङगबाट विकासको काम गरिरहेको स्थानिय नागरिकहरुले गुनासो गरेका छन ।सार्वजनिक जग्गा अतिक्रमणको निहुमा स्थानिय गरिब मजदुरी गरेर खाने नागरिकको घर वडा अध्यक्षको नेतृत्वमा भत्काएको स्थानियले बताएका छन । शिवराज नगरपालिकाले वैसाख ९ गते नगर भित्रका सम्पुर्ण सडक खण्डहरु […]

आर पोखरेल , काठमान्डौँ , असार १ असार १, काठमाडौं । नव गायिका इन्दिरा विश्वकर्माको आधुनिक गीत ‘मन्द मुस्कान’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द महेश खरेलको रहेको छ भने संगीत खेम थापाको रहेको छ । क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा विमल अधिकारी र शान्ती सुनारको […]

सनिउल्ला धोबी,कपिलबस्तु, असार २ । विश्व शान्तीको कामना गर्दै नेपालका मुस्लीम धर्मलम्वीहरुले इदुल फित्र पर्व मनाएका छन । विश्वमा भैरहेको नरसंहर बन्द होस सबैमा मानवता आओस भन्दै अल्लाह सग दुवा मागेर इद पर्व मनाइएको छ । नेपालका मुस्लीमहरुले आज विहान ८ बजे इदको नामाज पढदै इद मुबारक (शुभकामना) आदन प्रदान गर्दै नेपालमा अमन चयनको कामना […]

(सागर थापा दाङ) दाङ, असार १ दाङको गढावा गाँउपालिका वडा नं. ६ गढवामा प्रहरी र स्थानीयबासीका बीचमा शुक्रबार झडप हुँदा तीन प्रहरीसहित १२ जना स्थानीय घाइते भएका छन्।जबरजस्ती करणीको आरोपमा पक्राउ परेका गढवा ६ का २२ वर्षीय भरतप्रताप यादवको रिहाईको माग गर्दै स्थानीयले प्रहरी माथि नै ढुङ्गा मुढा प्रहार गरेपछि उक्त झडप भएको गढुवा पुगेका […]

कपिलवस्तु (चन्द्रौटा) असार १ कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रम्हदेव महतोलाई ३ लाख रकम सहित शुक्रबार अख्तियारले पक्राउ गरको छ । महतोलाई अख्तियारले निजको डेराबाट ३ लाख रकम सहित पक्राउ गरेको हो । सेवा ग्राहीबाट घुस रकम लिएको सुचनाको आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकम सहित महतोलाई फेला पारेको अख्तियार दुरुपयोग […]

सागर थापा,१ असार नेपालगन्ज १ असार भारतबाट आयात गरिएको नेपालमा उत्पादित भनी बोरामा लेखिएको चामल सशस्त्र प्रहरी बलले पक्राउ गरेपछि विवाद भइरहेको अवस्थामा त्यस्तै चामल लोड गरिएको एउटा ट्रकलाई नेपालगन्ज भन्सार कार्यालयले राजस्व लिई छाडेको एक घण्टाभित्र राजस्व अन’सन्धान कोहलप’रले आवश्यक छानबिन तथा कारवाहीको लागि आफ्नो कब्जामा लिएको छ . सशस्त्र प्रहरी बलले ब’धबार राती […]

error: Content is protected !!