१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

नेपालमा फ़ेरि कोरोना सङ्क्रमण थप तीन जनामा देखिएको

काठमाडौँ चैत २२ गते कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो । महिला यसअघि कैलालीमा […]

काठमाडौँ चैत २२ नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेका हुन् । पछिल्लो एकसाता दिनहुँजसो चार्टर्ड उडान भए । कतिपय मुलुकले नेपाल एयरलाइन्सको वाइडबडी जहाज […]

(नन्दु यादव) पश्चिम नवल जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ८ बैरिया बस्ने समाज सेवी तथा पिपरपाती प्रसाैनी जल उपभाेक्ता समितिका उपाध्यक्ष हरि प्रसाद काेईरी ले अाज अाफ्नाे सहयाेगी हातबाट स्थानिय वडा ६र८ बैरियाका अतिबिपन्न घरपरिवार लाई खाद्यान्न सहित राहत बितरण गर्नु भएकाे छ ।बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना भाईरस काे सक्रमणबाट बच्न सरकारले गरेकाे लकडाउन […]

(देविराम कुसारी) दाङ, चैत्र २२ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड दाङले महामारिको रुपमा फैलिएको कोरोनाका कहर व्यवस्थापन गर्न विपन्न परिवारलाई राहात वितरण कार्य थालेको छ । बिश्वब्यापी रुपमा फैलियको कोरोना भाइरसलका कारण नेपालमा लागु भएको लक डाउनमा विपन्न परिवारको दैनिकी सहज वनाउने उदेश्यका साथ संस्थाले राहात वितरण सुरु गरेको हो । संस्थाका आर्थिक […]

(सागर थापा) काठमाडौं एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै […]

काठमाडौं कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो । भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम […]

काठमाडौं सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक सेवा मात्र सञ्चालन गरिरहेकोमा त्यसलाई यही चैत २८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । अदालतको यसअघिको पूर्ण बैठकले आजसम्मका […]

कृष्णनगर, कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल ३९ नं गुल्मले जनचेतना अभियान चलाएको छ । कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि ६ जना व्यक्ति हरुमा भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारण ले यो महामारी बाट नेपाल भरी का जनता लाई जोगाउनको लागि नेपाल सरकार ले लक […]

(महेन्द्र सिंह) बिश्व महामारी कोरोना भाईरसको चपेटामा परेको बेला ज्यानलाई उच्च जोखिममा राखेर नागरिकहरुको लागि दिन रात सुरक्षामा खटिरहने सुरक्षा कर्मिहरुलाई (P.P.E) बाँके जिल्लाको महोत्व पुर्ण ठाँउ चेक पोस्टहरुमा फोकस गरी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीलाई १० थान (P.P.E) हस्तान्तरण गरेका छ्न । विश्व भर महामारीको चपेटामा परेको बेला देशभर […]

कपिलवस्तु । २१ चैत्र कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं. ७ कुशहवामा भएको राहत वितरण दलगत व्यक्तिहरुलाई मत्रै दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी महाराजगंज नगर कमिटिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगर कमिटि अध्यक्ष विजय प्रकाश जैसवालले एक विज्ञाप्ती जारी गर्दै दैनिक ज्यालादारीमा काम गरि जिविको पार्जन गर्दै आएका गरिव, असहाय, मजदुर, होटल, पसल, कारखानामा […]

error: Content is protected !!