१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

सुस्ता गाउपालिका वडा ५ मा किटनाशक अाैषधी छर्कियाे

(नन्दु यादव) नवलपरासी पश्चिम नवलपरासी जिल्ला काे सुस्ता गाउपालिका वडा न ५काे सकरदिनहिमा अाज किटनाशक अाैषधी छर्किएकाे छ ।शिव शक्ति युवा क्लबका पदाधिकारीहरुले स्वयंसेवक रूपमा परिचालन भएर सकरदिन्ही गाउँमा प्रवेश गर्ने मुल बाटो गाउँको बाटो हरु घर वरिपरि लगायतकाे स्थानमा अाैषधि छर्केकाे क्लब का अध्यक्ष टेकबहादुर मगर ले जानकारी दिनु भयाे।किटनाश अाैषधिले हाम्राे गाउघरकाे वरिपरि […]

पर्साको पर्सागढी नगरपालिका-३ झब्राबाट लागुऔषध गाँजा ८ किलो र ४ लिटर मदिरासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-३१ मिलन चोक बस्ने ४५ वर्षीय समसुदिन मिया अन्सारी, सोही ठाउँ बस्ने २० वर्षीय शेख अख्तार मियाँ र धनुषाको जनकपुर उपमहानगरपालिका-१३ बस्ने ५० वर्षीय जिबछ महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थाइ […]

कोरोनाको संक्रमणबाट बच्न आवश्यक पर्ने मास्क नेपालमै अभाव भइरहेका बेला भारततर्फ तस्करी हुने गरेको पाइएको छ । नेपालमै उत्पादित मास्क भारततर्फ लगिंदै गरेको अवस्थामा २३ चैतमा विराटनगरको भारतीय सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सातजना व्यक्तिले सातवटा साइकलमा सात बोरा मास्क भारततर्फ लैजाँदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । साइकल र […]

बिदुर एमसी दाङ भालुवाङ्ग, जिल्ला जनस्वास्थ्य शाखा प्युठानलाई नोबेल कोरोना भाइरस काेभिड 19 काे राेकथाम तथा उपचारका लागि औषधी एवम् औषधीजन्य सामग्रीहरु प्रदान गरिएको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकु काठमाडौंले उक्त सामग्रीहरु प्रदान गरेको हाे । विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र सचिवालय सचिव तथा जनस्वास्थ्य निरिक्षक मदन […]

कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा लकडाउन लगाइएको आइतबार १३ दिन भएको छ । संक्रमण फैलिन नदिन घरमै बस्न आग्रह गरे अनुसार सरकाले लकडाउन लगाएको हो । पहिलो पटक थपिएको लकडाउन २५ चैतमा सकिँदैछ । दोस्रो पटक कम्तीमा एक साता लकडाउन थप्ने तयारी भइरहेको बताइएको छ । लकडाउनका कारण बाटोमा फाटफुट सवारी साधनहरु सवारी पास […]

(एबिसी क्राईम ब्युरो) कञ्चनपुर वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ती महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी टोलीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बीओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले ती महिलालाई नियन्त्रणमा लिन खटिएका सशस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको जानकारी दिए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला […]

(एबिसी क्राईम ब्युरो) पर्सा अवैध रुपमा भारततर्फ लैजाँदै गरेको डिजल करिब ४ सय लिटर र पेट्रोल करिब २ सय लिटर शनिबार बेलुका प्रहरीले बरामद गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीलाई देख्नासाथ उक्त […]

(एबिसी क्राइम ब्युरो) पश्चिम नपलपरसीको सुस्ता गाउँपालिका वडा नम्बर ३ बलुवाटोलबाट कुडिया प्रहरी चाैकिकाे गस्ती टाेलिले विशेष सुचनाकाे अाधारमा एकजना युवकलाई लागुअाैषध सहित पक्राउ गरेको छ । लागुअाैषध सहित पक्राउ पर्नेमा सुस्ता २ गुँदरीयाका रंगलाल गुप्ता रहेका ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डे ले जानकारी दिनु भयाे ।युवककाे साथबाट प्रहरीले ५७६ पिस विनस्पास्मो, […]

कञ्चनपुरमा कोरोना भाइरसबारे अफवाह फैलाएको आरोमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ का २३ वर्षीय गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।फेसबुकमा महेन्द्रनगरको अञ्चल अस्पतालम कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ भन्दै सुनारले स्टाटस लेखेका थिए। फेसबुकमा स्टाटस पोस्ट गरी सर्वसाधारणमा अफवाह, डर, त्रास र भ्रम फलाउने कार्य गरेकाले सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले स्थानीय तहसँग समन्वय गरेर मात्रै विपन्न नागरिकहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । कोरोना महामारीको प्रकोपका कारण दाङ जिल्लामा असहज अवस्थामा रहेका विभिन्न गाउँवस्तीहरुमा आर्थिकस्तर कमजोर रहेका नागरिकहरुको विवरण सम्बन्धित स्थानीय तहका वडा कार्यालयहरुबाट तयार पार्ने काम भइरहेको बताउनुभयो । ‘त्यसकारण विपन्न नागरिकहरुका लागि सहयोग उपलब्ध […]

error: Content is protected !!