कृष्णनगर,कपिलवस्तु चैत्र २० विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस लाई रोक्नको लागि सबै भन्दा पहिला समाजमा जनचेतना फैलाउनु पर्ने र भाइरस बाट आफू बचौ र अर्का लाई बचाउन निम्त जनतालाई सचेत गराउनमा कृष्णनगरमा रहेको राष्ट्रीय मदरसा संघ नेपालले निरन्तरताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आइ रहेको छ। त्यसै क्रममा बुद्धवार का दिन राष्ट्रिय मदरसा संघ […]
(सागर थापा) जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले देशमा विपद्को बेला मानवीय सेवामा संलग्न स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्न दबाब दिए जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिनु भएको छ । दाङ सिडियो रिजालले एक विज्ञप्ति जारी गर्दै केही घरधनीले कोरोनाको कारण देखाउदै स्वास्थ्यकर्मीलाई घर छोड्न दबाब दिएको गुनासो आएको र कोठा छोड्न दबाब दिए […]
(सागर थापा) बर्दियामा स्यानिटाइजर कालो बजारी गरेको अभियोगमा बासगढी नगरपालिका-५ बासगढी बजारस्थित बुद्ध मेडिकल हलका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय वुद्धि चौधरीलाई मंगलबार बर्दिया प्रहरीले पक्राउ गरेको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारण उत्पन्न बिषम परिस्थितिमा मेडिकल सामाग्री स्यानिटाइजर हालको बजार दररेट भन्दा बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको पाइएपछि […]
कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिन्ह राखेको छ। गाँउपालिकाको प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत रातो चिन्ह राख्ने काम गरेको हो। कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिने त्रासले सावधानी अपनाउँदै बाहिरबाट आएका व्यक्तिको पहिचान गरी उनीहरको घरमा रातो चिन्ह लगाउने कार्य गरिएको विजयनगर गाँउलिकाका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिए। भारत वा अन्य मुलुकबाट […]
(एबिसी क्राईम ब्युरो) डोटी सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । गर्भमा जुम्ल्याह बच्चा भएकी सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीया सीता विकलाई बुढामगरले रगत दिएका हुन् । बच्चा पाउन नसकेपछि बिकलाई दिपायलको राजपुरस्थित सुजङ अस्पताल […]
(सागर थापा) अहिले बिश्व भरि फैलिरहेको कोरोना भाइसरका कारन बिभिन्न देशमा जन्त्रास फैलियसगै न्यान गुमाउनेको सङ्ख्या हजारौ पुगेको छ।यसै बिच अहिले हाम्रो देश नेपालमा पनि यो भाइसको केहि मानिसमा संक्रमन देखियको छ।यहि अबश्थामा अहिले दाङ्को तुल्सिपुर बाट सन्चालनमा अाइरहेको अनलाइन मिसन न्यज नेपालका सन्चालक हरुले अाज बिहान बिभिन्न ठाँउमा पुगेर सितैमा माक्स गोलोप्स र सेनिटाइजर […]
(बिदुर एमसी) दाङको गडवा देउखुरीमा एक किशोरीको मंगलबार विहान रहस्यमय मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ वनघुस्री निवासी संदिप रानाकी श्रीमती १८ वर्षिय सपना श्रेष्ठले अाफ्नै घरको कोठामा सलले पासो लगाएर अात्महत्या गरेको देखिए पनि माइतीपक्षले ज्वाईले मारेर झुण्डाएको अारोप लगाएका छन् । गत फागुन ५ गते उनीहरूको प्रेम विवाह भएको थियो […]
गोरखामा आफैले बोकेको भरुवा बन्दुक पड्किँदा बारपाक सुलीकोट गाउँपालिका-७ अमले बस्ने ५८ वर्षीय तुल बहादुर गुरुङ मंगलबार साँझ घाइते भएका छन् । घर नजिकैको जंगलमा बाघलाई तर्साउन भनी भरुवा बन्दुक लिई गएकोमा उक्त बन्दुक आफै पड्किँदा गुरुङ घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी घ्याम्पेसालबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाएको छ । […]
कृष्णनगर, चैत्र, १९ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को पुस्तकालयमा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी को अध्यक्षता मा मंगलवार का दिन बसेको बैठेकले अल्पसंख्यक मुस्लिम समुदाय को चाड पर्वमा विदा कटौती प्रति बिरोध गरेको छ। नेपाल सरकार ले हाल मै राजपत्र मा गृहमंत्रालय […]
काठमाडौं चैत्र १९ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लक डाउन’ का बेला काम गर्ने पत्रकारलाई अलग्गै राहत प्याकेज दिन सरकारसँग माग गर्नुभएको छ । सभापति देउवाले एक विज्ञप्ति जारी गर्नुहुँदै ‘लक डाउन’ ले व्यवसायर्मा परेको प्रत्यक्ष असरका कारण विज्ञापनको क्षेत्रलाई सोझै आघात पु-याएको बताउनुभएको छ । त्यसको असर सोझै सञ्चार गृहहरुमा परेको भन्दै सभापति देउवाले […]