१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

सशस्त्र प्रहरी बलद्वारा सालको काठसहित एकजना पक्राउ

सागर थापा पर्साको पर्सागढी नगरपालिका ३ बडनियार ईलाकाबाट शनिबार एपीएफ टोलीले करीव ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ हरपुर बस्ने ३५ वर्षिय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको उक्त सालको गोलिया काठसहित निज […]

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खट्टिने सकलदर्जालाई बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिएका छन् । प्रधानसेनापति थापाको दश बुँदे निर्देशनमा भनिएको छ, “सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चूनौती दुवै हो, नागरिकको सेवामा समर्पित […]

(सागर थापा) काठमाडौं विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा प्रहरी नायब निरिक्षक सन्तोष न्यौपानेले १ लाख २० हजार सहयोग गरेका छन् । सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकाले खाेलेकाे राहत काेषमा न्यौपानेले अमेरिकन डलर १००० (USD) अर्थात् नेपाली रुपैयाँ १ लाख बिस हजार सहयाेग गरेका हुन् […]

केसर बिशवकर्मा(आफन्त नेपाल कपिलवस्तु जिल्ला संयोजक) कुनै पनि देश महामारीको चपेटामा पर्नु राम्रो त होइन तर हामिले देखिरहेका छौ कयौ बिकसित देश आज रोइरहेको छ स्थिति नियन्त्रण बाहिर गएको छ । परिवारको सदश्यले मृत्युबरण गर्दै गर्दा हेरेर बस्नु पर्ने बाध्यता छ । अझ भन्नू पर्दा मृतक शरीर उठाउन सक्ने अबस्था छैन । सायद कल्पना गर्न […]

(बिदुर एमसी) दाङ चैत १५ भालुवाङमा सुरक्षा निकाय केन्द्रित गरेर मास्क र स्यानी टाइजर वितरण गरिएको छ । दाङको पूर्वी देउखुरीमा राप्ती गाउँपालिका वडा न १ ले भालुवाङ्गस्थित सुरक्षा निकायलाई मास्क र स्यानी टाइजर दिइएको हो । विभिन्न ठाउँबाट आएका मानिसहरुसित प्रत्यक्ष रूपमा खटेर काम गर्नुपर्ने भएकोले सुरक्षा निकायका कर्मचारीहरुलाई ती सामग्री वितरण गरिएको वडा […]

देविराम कुसारी दाङ चैत्र १५ फुलबारी तुलसीपुरको सिस्ने वोर्डिङ स्कुलका सञ्चालक एंव अजम्वरी कृषी सहकारी संस्थाका सचिव नवराज वलीले समस्यामा परेका ४० घर विपन्नलाई खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको निर्णयलाई सहयोग गर्न र विन्न जनतालाई समस्यामा पर्न नदिन भन्दै व्यपारी वलीले आज विभिन्न टोलका विपन्नलाई सामाग्री वितरण गर्नुभएको […]

काठमाडौं कोरोना भाइरसको सङ्क्रमण थप अर्को एक जनामा भेटिएको छ । यससँगै कोभिड–१९ सङ्क्रमित नेपाली पाँच जना पुगेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा बागलुङकी १९ वर्षीया युवतीमा पोजिटिभ भेटिएको जानकारी दिनुभयो। उनी बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ […]

(सागर थापा) काठमाडौं कोरोना भाइरसलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटिलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सकृत रहेको छ । यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई स्थानिय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपद्मा परेकाहरुको उद्वारमा सकृय रहन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका […]

बैतडीसंँग सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र १८६ जनाको उद्धार गरिएको छ। लकडाउनपछि मंगलबारदेखि सीमानाका झुुलाघाटमा अलपत्र सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकको शुुक्रबार मध्यराति उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुुभयो। उद्धार गरिनेमा बैतडीका विभिन्न स्थानीय तहका साथै बझाङ र डडेल्धुराका नागरिक छन् । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित स्थानीय तहको जिम्मा […]

छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज मध्याह्न त्यसतर्फ जाँदैछ । वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ । प्राधिकरणका […]

error: Content is protected !!