(बिदुर एमसी) भालुवाङ,दाङ कोरोना भाइरसले जनजिवन प्रभावित भइरहेका बेला दाङ देउखुरीको एक किराना पसलमा मंगलबार राती आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा रहेको रमेश कार्कीको किराना पसलमा राती करिव ८ः१५ बजेको समयमा आगलागी भएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ । आगलागीबाट किराना पसलका सामान जलेर खरानी भएको छ भने […]
बिदुर एमसी दाङ भालुवाङ्ग एकाएक लक डाउनकाे घाेषणा भएपछि बेच्न तयारी भएका सेताे ब्रोइलर कुखुरा पालक कृषकहरु पर्नुसम्म मारमा परेका छन् । दाङ्ग देउखुरी लगायत देशैभरका कुखुरा पालक व्यवशायीहरु पुर्पुरोमा हात लगाउदै रन्थनिएका छन् । पूर्वी देउखुरीको भालुवाङ्गदेखि राप्ती नदिपारी अर्घाखाँची जिल्लाको सितगङ्गा नगरपालिका ८, लाहापेका कुखुरा पालक व्यवशायीहरुले जिउँदो कुखुरा तौलेर १सय रुपैयाँ किलोको […]
(सागर थापा) कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै कोठा भाडामा बस्दै आएकी नर्सलाई निकाला गर्ने दाङ घोराहीका एक घरबेटीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । बुद्ध इन्टरनेशनलमा कार्यरत स्टाप नर्स श्रृजना खड्कालाई घरबाट निकाला गर्ने घरबेटी नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडासचिव समेत रहेका आचार्यले […]
(सागर थापा) दाङको घोराहीमा रहेको सगरमाथा डेन्टल क्लिनिक घोराहीले लक डाउन अबधिभर स्वास्थकर्मी र सुरक्षाकर्मीहरुलाई सगरमाथा डेन्टल क्लिनिकको भवनमै ४ वटा कोठामै गाँस र बासको व्यवस्था मिलाएको छ । विगत ११ बर्ष देखि सेवा दाङको घोराहीमा सञ्चालमा रहेको सगरमाथा डेन्टलले विश्व्यापी रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउँनका लागि […]
(महेन्द्र सिंह) बाँके चैत १८ बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका अगुवा यूवाहरुले जानकीगाउँपालिका वडा नं ३ का बिपन्न समुदायलाई राहत सामग्री बितरण गरेका छन । राष्ट्रिय युवा संगठनका नेता जित शेष लगायतका युवाहरुले राहत बितरण गरेका हुन । उनिहरुले यस्तो बिपत्तिको समयमा कोहि पनि भोकै मर्न नहुने भन्दै चामल,दाल,साबुन […]
सोलुखुम्बु कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न यहाँ हालसम्म ३४१ श्ययाको क्यारेन्टाइन र ४८ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन् । एक नगरपालिका सहित ८ स्थानीय तह रहेको यस जिल्लामा हाल सम्म दुई जनाको स्वाब परीक्षणको लागि पठाईएको छ भने क्वारेनटाइनमा एक […]
दाङ चैत्र १८ घोराही २ का वडा कार्यालयका सचिव घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरि बस्दै आएकी एक नर्सलाई डेराबाट निकालिएको छ। घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका हुन्। खड्काका घरबेटी घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्य […]
(महेन्द्र सिंह) बाँके चैत १८ अपराधिक लाभ मुद्दामा तीन वर्षको कैद र ३० हजार जरिवाना तोकिएका ६० वर्षका अस्फाक अहमद सिद्धिकीको आज विहान मृत्यु भएको हो । प्रेसरका औषधी खाइरहेका सिद्धिकी विहान केहीबेर घुमफिर गरेपछि कोठाभित्र पसेका थिए । त्यसलगत्तै उनी बेहोस भएका थिए । बेहोस भएको सूचना आउने बित्तिकै जेल प्रशासनले उपचारको व्यवस्था गरेपनि […]
सागर थापा दाङ घोराही बजार आज रातीदेखि बन्द हुने भएको छ । लकडाउनको समयमा तीन घण्टाको समय खाद्यान्न र तरकारी खरिदका लागि स्थानीय प्रशासनले ब्यबस्था गरेको भए पनि बन्द हुने भएको हो । दैनिक रुपमा आबश्यक पर्ने उपभोग्य बस्तु अब फोन मार्फत घरमै उपलब्ध गराउने ब्यबस्था गरिएको छ । त्यसका लागि दाङ जिल्ला उद्योग बाणिज्य […]
(नन्दु यादव) नवलपरासी चैत १७ बिस्वमा फैलीरहेको महामारी कोरोना संक्रमणको फैलावट रोकथाम र नियन्त्रणका लागि बर्दघाट नगरपालिका वडा नम्बर १४ गङ्गाबस्ती स्थित शान्ती टोल बिकास समितिले सोमबार आफ्ना टोल बासीहरुलाई सचेतना सहित साबुन र माक्स बितरण गरेको छ। टोल भित्रका करिब ८५ घर धुरिमा संक्रमणका बारेमा र यसबाट जोगिने उपायका बारेमा जानकारी गराउदै अत्यावश्यक काम […]