१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

फुलवारीमा सुरक्षा समितिले वाहिरवाट आएकालाई घरभेट गर्ने

(देविराम कुसारी) दाङ चैत्र १७ कोरोना भाइरस विरुद्ध् सक्रिय रुपमा लागेको तुलसीपुर उप– महानगपालिका १३ फुलवारीको सुरक्षा समितिले वाहिर वाट आएकालाई घर भेट गर्ने भएको छ । समितिका संयोजक एंव वडा अध्यक्ष डम्वरबहादुर न्यौपानेको अध्यक्षतामा आज वसेको वैठकले विदेश वाहिर वाट आएकालाई घर भेट गर्ने निर्णय गरेको हो । वाहिर वाट आएका व्यक्तिको तथ्यांक संकलन […]

सागर थापा दाङ चैत १६ नेकपाका केही युवा नेताहरुको टोलिले लकडाउनका कारण अभावमा रहेका विपन्न तथा निम्न आए भएका ब्यक्तिहरुका लागि सहयोग गर्ने उदेश्यले खाद्यान्न सहयोग जुटाएका छन् । घोराहीसंग सटेको वंगलाचुलि गाँउपालिकामा ३० देखी ३५ घर परीवारमा चुल्हो नवलेको कुरा आएपछि राष्ट्रिय युवा सङ्घको अगुवाइमा खाद्यान्न संकलन गरेर नेकपाका युवा नेताहरुले बङगलाचुलीका लागि १५ […]

सागर थापा बिश्वमा कोरोनाको त्रास फैलिएको छ बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा एबिसी संचार र खबर 24 नेपालको ५. नम्बर ब्युरो टिमले सोमबार नेपालगन्जमा समाजिक कार्य गरेको छ । कोरोना विरुद्ध एबिसी संचार र खबर 24 नेपालले बाँके जिल्लाको नेपालगन्जमा आम जनताको सुरक्षामा दिनरात नभनेर खटिएका नेपाल प्रहरी सशस्त्र प्रहरी ट्राफिक प्रहरी […]

नन्दु यादव नवलपरासीमा काेराेना भाईरसकाे कारण बिश्वब्यापी नै महामारी काे रुपमा परिवर्तन हुँदै गयपछि नेपाल देशले याे राेग फैलिन नदिनकाे लागि देशनै लकडाउन जारि गरेकाे छ ।नेपाल सरकारले जारि गरेकाे लकडाउनलाई पुर्णरुपमा कार्यान्वयन गराउन बेलाटारी क्षेत्रमा हामिले दिन रात खटिरहेकाेे ईलाका प्रहरी बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताउनु भएकाे छ ।याे क्षेत्रमा रहेका हरेक टाेलटाेलमा […]

(एबिसी क्राईम ब्युरो) विश्वभरि फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण भेटिएलगतै नेपाल सरकारले देशलाई लक डाउन गरेको आइताबार छैटौ दिन भएको छ। सुरक्षाकर्मीहरु अहिलेको अवस्थामा दिनरात नभनेर अहोरात्र सडकमा खटिने हामी सुरक्षाकर्मीका लागि मनोबल उच्च बनाउने र सबैले सहयोग गर्नुपर्ने बेला आइतबार बेलुका ६ बजे नर्सिङ मेडिकल नीर लक डाउन उलंघन गर्नेहरुलाई प्रहरीले सबैलाई […]

कपिल लामिछाने नेपालमा काेराेना भाईरसकाे राेकथामका लागी सरकारले गरेकाे लकडाउनकाे प्रत्यक्ष असर अहिले अर्थतन्न्त्रमा परिरहेकाे छ । अहिले आएर सरकारले अत्यावश्यक बस्तुहरु खरिद गर्नका लागी बिहान र साँझ पसलहरु खुल्न दिएपनि दैनिक ज्यालादारी गरेर खानेहरु समस्यामा परेका छन् । अहिले तुलसीपुर उपमहानगरपालिका भित्र कुखुरापालन गरिरहेका किसानहरु धेरै छन् तर किसानसँग सम्झाैता गरि कुखुरा सम्बन्धी काम […]

सिरहा अदालतको आदेशपछि सिरहा काराकागारले २१ जना कैदीलाई रिहा गरेको छ । भीडका कारण कोभिड–१९ संक्रमण जोखिम बढ्ने कुरालाई मध्यनजर गर्दै सर्वोच्च अदालतले एक वर्षभन्दा कम कैद भुक्तान बाँकी रहेका कैदीलाई छाड्न आदेश दिएपछि कैदीहरू छुटेका हुन् । ती कैदीहरूलाई कैद बरावर जरिवाना लिएर छाड्न सर्वोच्चले आदेश दिएका थियो । सोही आदेशअनुरूप सोमबार २१ जनालाई […]

मकवानपुर प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी मिलनटोल बस्ने २० वर्षीय रोशन बललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-१३ पदमपोखरी साङ्गेटोलमा स्थानीय केटाहरुबीच झैझगडा भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुङ्गामुढा गरेपछि बा।९३ प ६०१४ नम्बरको स्कुटर सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । […]

बुटवलमा कोरोना भाइरसको संक्रमणकाे आशंकामा रुपन्देहीकाे बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो । उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए । उनको स्वाब परीक्षणका लागि बिहान […]

(बिदुर एमसी) दाङ गडुवा कोरोना भाइरस हुनबाट बच्न र बचाउन भारतका विभिन्न ठाउँबाट नेपाल अाएका ८ जना नागरिकलाई गढवा गाउँपालिका वडा नम्बर १ ले क्वारेन्टाइन र अाइसुलेसनमा पठाएको छ । गढवा गाउँपालिका वडा नम्बर १ रंङसिङ बस्ने अन्दाजी २२ वर्षिय गोपाल कुमाललाई बुटवल आइसुलेशनमा पठाइएको छ, सोही ठाउँका अन्दाजी २३ वर्षका जुनमान रोका र १८ […]

error: Content is protected !!