२७ जेठ २०७५ सुर्खेत – कर्णाली प्रदेशमा नागरिकको समस्या, गुनासा सुन्नको लागि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा सुरु गरिएको छ । अब नागरिकहरुले आफ्ना समस्या केही गुनासा भए पैसा नलाग्ने नम्बर १०९६ मा फोन गरेर भन्न सक्नेछन् । कर्णाली प्रदेशको समृद्धि, विकास र सुशासनका लागि नागरिकको पनि सहभागिता गराउन कर्णाली प्रदेशले प्रदेशभित्रका समस्या, गुनासा फोन गरेर […]
सागर थापा, दाङ– इजाजत रद्द गरी महानगरीय अपराध महाशाखा काठमान्डौले ४ जनाको हतियार बरामद गरेको छ। विगतमा विवादास्पद व्यक्तिहरुलाई दिइएको हतियार प्रहरीले बरामद गरेको हो।वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’, आङकाजी शेर्पा र रघुनाथ पुरीको हतियार प्रहरीले बरामद गरेको हो। वीरेन्द्रलाल श्रेष्ठ प्रहरीका बिचौलिया र मिटर ब्याज धन्दाका नाइकेका रुपमा चिनिन्छन्। ‘क्यासिनो किङ’का उपनामले चिनिने बले […]
रमेश गिरी,२७ जेठ प्युठान प्युठान नगरपालिका वडा न. १० काे अायाेजनामा ३ दिने विश्लेषणात्मक चिन्तन तालिम अाज सम्पन्न भएकाे छ । प्युठान नगरपालिका वडा नम्वर १० का २५ जना र वडा न ९ बाट ८ जना गरि ३३ जना शिक्षकहरूकाे सहभागिता रहेकाे थियाे । प्रभावकारी रूपमा शिक्षण गर्न सहयाेग पुगाेस भन्ने उद्धेश्यका साथ वडा नम्वर […]
(महेन्द्र सिंह नेपालगन्ज) बाँकेको नेपालगन्जबाट ७ किलो अवैध लागुऔषध अफिमसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तगत ब्यूरो नेपालगन्जबाट खटिएको टोलिले नेपालगन्जको एक होटलबाट शनिबार दिउँसो लागुऔषध अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरोले अफिमसहित नियन्त्रणमा लिएका ३ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाएको अनुसन्धान ब्युरोका प्रहरी नयाब […]
प्युठान जेठ २६ । गौमुखी क्षेत्रको संरक्षित वन व्यवस्थापन कार्ययोजना वन मन्त्रालयमा पुगेर रोकिएको छ । मन्त्रालयमा कार्ययोजना रोकिए संगै गौमुखी क्षेत्रलाई संरक्षित वन घोषणा गर्ने सरकारी योजना लामो समय देखि अलपत्र परेको छ । जिल्ला वन कार्यालयले २०६९ सालमा कार्ययोजना बनाई क्षेत्र, विभाग हुँदै स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो । वन कार्यालयले अध्ययन पछि तयार गरी […]
समिरालाई बचाउँ ।। सनिउल्ला धोबी, कपिलवस्तु जेठ २६ ३ वर्षिय ब्लड क्यानसर पिडित बालिका समिरा वोहोराको उपचारको लागी समिरा वचाउ अभियानवाट सहयोगका लागि सहयोगी बढदै छन । सहयोगीहरुबाट संकालित रकमलाई एक कार्यक्रम विच हस्तानतरण गरिएको छ । संचारकर्मी अराज सिह वेल्वासेले संचालन गरेको सो अभियान वाट नगद जम्मा भएको ६८ हजार रकम पिडितका बुवा सचिन […]
जेठ २६ गोरखा ः बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई आफ्नो जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँमा लगिएको छ । न्यूरो अस्पतालबाट हेलिकोप्टरमा सिधै उनलाई उनको पुर्खौली घर पुर्याइएको हो । डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए ।डा. देवकोटाका भाई प्रदिप चन्द्रले जानकारी दिए […]
२६ जेठ, काठमाडौं । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए ।तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।
राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २६ कपिलवस्तु प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले आज गुलारी बिजुवामा रहेको प्रहरी चौकीको निरीक्षण गर्नु भएको छ ।जिल्ला प्रहरी कार्यलयबाट सम्पादन हुने बिभिन्न गतिविधिको निरिक्षणको क्रममा प्रहरी कार्यलय भित्र रहेको मेश , ब्यारेक , हिरासत कक्ष एवं अहिले बन्दै गरेको प्रहरीको लागी नयाँ भवनको पनि एवं अनुगमन गर्नु भएको हो […]
धादिङ, २६ जेठ- पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो ।नदीमा परेर सिन्धुपाल्चोक, बाह्रबीसेका ट्रक चालक […]