१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

नागढुंगामा इन्स्पेक्टरले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट घटना अनुसन्धान गर्न छानबिन समिति गठन,

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरीमै कार्यरत प्रहरी उपरीक्षक एसपी पदमबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना छन्। समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ। बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख निरीक्षक जितेन्द्रकुमार साहले प्रहरी प्रभाग नागढुंगामै […]

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले जिल्ला ट्राफिक दाङ कार्यालय, मातहत तथा पोष्ट प्रमुखहरुको उपस्थितिमा ट्राफिक प्रहरीले सेवाग्राहीसँग सभ्य, शिष्ट, नम्र तथा मर्यादित तवरले ब्यवहार गर्ने, सवारी दुर्घटना न्यूनिकरणका लागी आ-आफ्नो वडा ‍एरियामा गरिएका प्रयासहरुको समिक्षा गर्दे अझेेे थप प्रभावकारी रुपमा ट्राफिक ब्यवस्थापन र ट्राफिक प्रहरीको […]

बझाङ । जिल्लाको बुंगल नगरपालिका -८ ऐडीगाउँ उस्कुलामा खेत जोत्ने क्रममा गोरुसहित ५०० मिटर तल खसेर एक मेहनती कृषक सुका ऐइडिको मृत्यु भएको हो ! स्थानीयका अनुसार सुका ऐडी मकै लगाउने क्रममा आफ्नै खेत बाट करिब ५०० मिटर तल खोलामा खसेका थिए हुन ! गोरुको घटनास्थलमै मृत्यु भएको हो भने, गम्भीर घाइते भएका ऐडीलाई उपचारका […]

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.कले सुदूरपश्चिम प्रदेश प्रहरी प्रशिक्षण स्थल बुडरको कार्यालय भवन, शैलुन, ब्यारेक भवन, मेस, क्यान्टिन लगायत तालिम केन्द्र परिसर भित्र रहेका सम्पूर्ण भौतिक संरचनाहरु र कार्यरत प्रहरी कर्मचारी तथा तालिममा तालिमरत प्रशिक्षार्थीहरुको निरीक्षण गर्नु भई तालिम केन्द्रको वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै निर्देशन समेत […]

काठमाडौं । चन्द्रागिरी नगरपालिका ११ सतुङ्गगल चोकस्थित कपडा पसल र कम्प्लेक्समा जेठ १ गते भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । आगलागी नियन्त्रणको लागि ५ वटा दमकल प्रयोग गरिएको थियो ।

मेष : मन साना कुराले अशान्त बन्नेछ। शरीरमा कष्ट हुनेछ। आकस्मिक घाटा हुनेछ। थोरै बोल्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ। वृष : धन प्राप्त हुने योग छ। व्यापारमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य सुख हुनेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ। मिथुन : मन प्रशन्न रहनेछ। […]

दाङ । कालाकाटे ६५ करोडको लागतमा २०७६ कार्तिक २९ गते बज्रगुरू कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले दाङको कालाकाटेको बनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता भएको छ वर्ष बितिसक्दा समेत ९ किलोमिटर सडक पनि कालोपत्रे हुन सकेको छैन । निर्धारित समयमै काम सम्पन्न नभएपछि २०७९ मंसिरदेखि पटक पटक म्याद […]

काठमाडौंको नागढुंगामा कुटपिटमा संलग्न प्रहरी जवानलाई कुट्ने इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार उक्त कार्यमा संलग्न दुवैलाई अहिलेको जिम्मेवारीबाट हटाइएको छ । ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ बुधबार दिउँसो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएपछि दुवैलाई प्रधान कार्यालय […]

  रौतहट । ई.प्र.का.देवाही गोनाही रौतहट विषयः-सवारी दुर्घटना सम्बन्धमा । मिति २०८२।१।३१ गते अ.११;३० बजेको समयमा जिल्ला रौतहट देवाही गोनाही न.पा.वडा नं.५ नारायणचोक देखि अ.२०० मिटर उत्तर तर्फ कटहरीया जाने बाटोमा चपुरबाट कटहरीया हुदै सिम्रौनगढ तर्फ जादै गरेको बा २ झ ४३५४ नं.को सिम्रौनगढ न.पा.को मेयर चढने सरकारी नम्बर प्लेटको महेन्द्र कम्पनीको स्कारपियो गाडी आफै […]

बाँके । अनुशासनले बनेको संगठनमा कर्तव्यमा चुक्ने र गल्ती गर्नेलाइ प्रहरी ऎन/ नियमावली अनुसार कलम चलाउदा राम्रो होला श्रीमान । हातपातले राम्रो सन्देश दिदैन। मानबिय दृस्ठिकोणले सबै मान्छेको इज्जत/ सम्मान/ नैतिकता / स्वाभिमान बराबर हुन्छ। कानुन सबैलाइ बराबर हुनुपर्छ। पद भनेको केवल जिम्मेवारी मात्र हो ।❤️👏🇳🇵 संगठनको जै होस ,ब्यक्ती आततायीको अन्त होस ❤️👏🇳🇵लेखक लोकेन्द्र […]

error: Content is protected !!