काठमाडौं । प्रहरीले घटनाको आन्तरिक छानबिन सुरु गरेको छ र भिडिओको मिति यकिन भइसकेको छैन। प्रहरीका अनुसार, कुटपिटको कारण र घटना कहिलेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ। काठमाडौं ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका एक प्रहरी जवान कुटिएका छन् । काठमाडौंको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको […]
भैरहवा । जिल्ला रुपन्देही तिलोत्तमा न.पा. ५ मणिग्राम चोकमा सुरक्षित यात्रा नेपालको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा अं. ८०० जनाको सहभागितामा सडक दुर्घटना न्युनिकरण एवंम सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साथ ट्राफिक सचेतनामुलक ऱ्याली तथा मणिग्राम चोकमा काल्पनिक सडक दुर्घटना न्यूनिकरण अभ्यास तथा ट्राफिक सचेतना मुलक नृत्य समेत देखाई कार्यक्रम समापन भएको […]
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बिकद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको कोत गारद, होजियारी, शैलुन, ब्यारेक भवन, मेस, खुद्रा क्यान्टिन, चमेना क्यान्टिन लगायत तालिम केन्द्र परिसर भित्र रहेका सम्पूर्ण भौतिक संरचनाहरु र कार्यरत प्रहरी कर्मचारी तथा विभिन्न तालिममा तालिमरत प्रशिक्षार्थीहरुको निरीक्षण गर्नु भई तालिम केन्द्रको वस्तु स्थितिको बारेमा […]
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले आज बिहान साढे ३ बजेको समयमाक्स राप्ती गाउँपालिका १ र गढवा गाउँपालिका १ स्थित राप्ती नदी किनाराबाट अवैध रूपमा मिस्कट बालुवा लोड गर्दै गरेका ९ वटा ट्याक्टरहरु सहित चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक पुस्करसिंह ऐरीको नेतृत्वमा खटेको टोलीले रातिको समयमा विशेष गस्ती गर्ने क्रममा […]
मेष -आज सामाजिक कार्यमा सहभागिता बढ्नेछ। राजनैतिक क्षेत्रमा सक्रियता देखिनेछ। आत्मविश्वास बढ्नेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन्। सोचे अनुरुप काम बन्नाले मन प्रसन्न हुनेछ ।व्यवसायिक सफलता मिल्नेछ । वृष -बाणिमा मिठास वढ्नेछ।आत्मविश्वासमा वृद्धि हुनेछ। व्यवसायमा नाफा प्राप्त हुनेछ। शुभ समाचारहरू प्राप्त हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। मिथुन -मूल्यवान वस्तुहरू प्राप्त हुने सम्भावना छ। बैंक ब्यालेन्समा […]
दाङ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी सिडियो कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा एवं जिल्ला प्रहरी कार्यालय दाङको मातहतमा रहेका सम्पूर्ण प्रहरी युनिटका प्रहरी ईन्चार्जहरुको सहभागितामा कार्य प्रगति समिक्षा, नितिनिर्देशन कार्यन्वयन, सुरक्षा अवस्थाको वारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय […]
डोल्पा । भौगोलिक दृष्टिमा देशको सबैभन्दा ठूलो जिल्ला हो । त्यहाँ जेठ ५ गतेदेखि यार्चागुम्बा संकलनका लागि सामुदायिक वन तथा राष्ट्रिय निकुञ्ज खुला हुँदैछ । यसक्रममा अनगिन्ती आपराधिक घटना हुने गारेका छन् । तर, जिल्ला प्रहरी नेतृत्वविहीन छ । प्रहरी प्रधान कार्यालयले वैशाख १० गते निकालेको सरुवाअनुसार डीएसपी डा। हेमबहादुर केसी त्यहाँ सरुवा भएका थिए […]
सर्लाही । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,धनुषाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमा प्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय,सर्लाहीमा पाल्नु भई यस कार्यालयको सम्पूर्ण शाखाहरु अवलोकन एवम् निरीक्षण गर्नुभई यस कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु तथा मातहत समेतका कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको ।
काठमाडौं । जिल्ला अदालत काठमाडौँले मिश्र र प्रसाईँसहितलाई राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरूमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीको माग अनुसार नै अदालतले म्याद थपेको हो । उनीहरू विरुद्ध आठौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप […]
हेटौंडा । मकवानपुर बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी अरुण पौडेल कार्यालयको निरीक्षण तथा अनुगमनको लागी पाल्नु भई कार्यालय, मेश, व्यारेक, हिरासत कक्ष लगायत सम्पुर्ण शाखाहरुको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । निरीक्षणको क्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व राज खड्काज्यूले मकवानपुर जिल्लाको समग्र शान्ती सुरक्षा […]