१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

समाचार

दाउन्ने मन्दिर क्षेत्र नजिकैको सडक खण्ड बिहान अचानक परेको वर्षाका कारण सडक अवरुद्ध,

दाउन्ने मन्दिर क्षेत्र नजिकैको सडक खण्ड बिहान अचानक परेको वर्षाका कारण सडक अवरुद्ध बुटवल । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्र नजिकैको सडक खण्ड आज बिहान अचानक परेको वर्षाका कारण अवरुद्ध भएको छ। वर्षाले सडक सतह चिप्लो र हिलो बनेपछि बुटवल–नारायणगढ खण्डअन्तर्गत दाउन्ने सडकमा साना तथा ठूला सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी […]

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक समेत रहेका भुपेन्द्र बुढाथोकीको शब्द रहेको यो लोकगीतमा खेम सेन्चुरी र शान्ति श्री परियारको स्वर छ । म्युजिक भिडियोमा ललन चिमरिया र डोना थापामगरले अभिनय गरेका छन्। संगीत ऋषि खड्काको छ। कथा र निर्देशन मौसम हिमालीको हो । राष्ट्रसेवकको भूमिकामा रहेर गीत–संगीतलाई अगाडी बढाइरहेका बुथाढोकीले गीत, कविता र गजल […]

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको च.न. ६४४९ मिति २०८२।०१।१० गतेको पत्रादेशले यस कार्यालमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमलाई स्वागत गरि कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको छ । साथै तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई मिति २०८१।०२।०२ गते हाजिर […]

मेष –बौद्धिक कार्यमा मन जानेछ। नयाँ ज्ञान सिक्ने उत्साह जाग्नेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। अरूको सहयोग पाउनाले काम सजिलो हुनेछ। तर, हतारमा निर्णय लिँदा सानो गल्ती हुन सक्छ, सतर्क रहनु उपयुक्त हुन्छ। वृष –धेरै दिनदेखि रोकिएका काम अघि बढ्नेछन्। आर्थिक पक्ष मजबुत बन्नेछ। घरमा रमाइलो वातावरण रहनेछ। स्वादिलो भोजनको सम्भावना छ। मित्रजनसँग भेटघाट र आत्मीयता […]

दाङको देउखुरी ईलाका प्रहरी कार्यालय गढवा दाङमा नयाँ प्रहरी प्रमुखका रूपमा डबल बम दाङ । गढवा दक्षिणी देउखुरीका दुईवटै गाउँपालिकाहरु गढवा र राजपुर हेर्नेगरि नयाँ प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक ( इन्स्पेक्टर ) डबल बम आएका छन् । देउखुरी क्षेत्रमा रहेका चारवटा पालिकामा क्रियाशील पत्रकारहरुसित सोमबार अपरान्ह एक परिचयात्मक कार्यक्रम गर्दै प्रहरी प्रमुख बमले सो […]

  काठमाडौं । आफनो जिद्दीपन देखाउने बालक । बाटोमा त्यस्ता किसिमका बालक हामी नजर गर्न पनि सक्छौं, देखिन्छ, भेटिन्छ । अनि आफना अभिभावक (बाबुआमा)लाई प्रभावमा पार्ने बालकको स्वभाव उद्दम छ । हाल नेपाल प्रहरी संगठनले आफनो संगठन प्रमुख नयाँ फेरिएको अवस्थामा हाल ७ प्रदेश को डिआईजीको सरूवा पनि साना-साना बालकपनको स्वभाव नजर गर्न सकिन्छ । […]

बाँके जिल्ला प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरले मातहतको प्रहरी प्रमुखहरुसंगको अन्तरक्रिया बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुसंग यस कार्यालयका प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले अन्तरक्रिया तथा निर्देशन सम्बोधन गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ ।

रुपन्देही । भैरहवा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न. ६५९६ मिति २०८२।०१।१५ गतेको पत्रले कोशी प्रदेश प्रहरी गण बिराटनगर, मोरङबाट यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यालय प्रमुखको रूपमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा स्वागत एवम् पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

दाङ । रोल्पा र प्यूठान जिल्लामा क्रियाशील पत्रकारहरूलाई लक्षित गर्दै प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ जुलकेमा समाचार लेखन र न्यु मिडियासम्बन्धी तालिम सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले तालिम आयोजना गरेको हो। आईतबारदेखि सुरु भएको उक्त तालिममा दुई जिल्लाका ३० भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको […]

दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको च.न. ६४४९ मिति २०८२।०१।१० गतेको पत्रादेशले यस कार्यालमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमलाई स्वागत गरि कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको छ । साथै तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई मिति २०८१।०२।०२ गते […]

error: Content is protected !!