१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

समाचार

गृह मन्त्रालयले कर्णाली प्रदेश बाहेक ६ प्रदेशको डीआईजीहरूको सरूवा

काठमाडौं । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । कर्णालीबाहेक सबै प्रदेशका प्रमुख फेरिएका हुन् । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा […]

काठमाडौं । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । कर्णालीबाहेक सबै प्रदेशका प्रमुख फेरिएका हुन् । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा […]

झापा । दमक इलाका प्रहरी कार्यालय दमकका अनुसार झापा,शिवसताक्षी नगरपालिका वडा न. ११ ब्याङडाडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला मृत भेटिएकी हुन् । होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ । ती महिला शनिबार दिउँसो करिब १ बजेतिर होटलको कोठा लिएर बसेकी थिइन् । आइतबार दिउँसोसम्म सो कोठाको ढोका […]

काठमाडौं । सरुवामा कांग्रेस र एमालेबीच सहमति जुट्न सकेको छैन । गृह मन्त्रालय स्रोतका अनुसार मधेस र लुम्बिनीका लागि तिव्र प्रतिस्पर्धा छ। मधेसमा दिनेश आचार्य, उमाप्रसाद चर्तुर्वेदी, सुशीलसिंह राठौर लगायतको दाबी छ। लुम्बिनीमा गृहमन्त्री रमेश लेखकले राजेन्द्र भट्टलाई पठाउन चाहेका छन्। कोशीमा ईश्वर कार्कीको सम्भावना छ । डिआइजीहरू हिमालय श्रेष्ठ, डम्बर बिक, अरुण पौडेल, गोविन्द […]

  काठमाडाैँ । स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा जोड दिए । “आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन पनि हो । राष्ट्रको सेवामा समर्पित प्रहरीले गर्दै आएको काम/कुरामा एउटा थप राम्रो कामको कुरामा यसलाई लिएको छु ।” गृहमन्त्री रमेश लेखकले भने, “यो […]

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ः०० देखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो । त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर […]

दाङ । घोराही उपमहानगरपालिका १८ स्थित बयालडाँडा व्यायाम स्थलमा बयालडाँडा चौतारी क्लबको दोस्रो साधारणसभा सम्पन्न भएको छ । बलायडाँडा चौतारी क्लबका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा शनिवार साधारणसभा भएको हो । साधारणसभालाई सम्बोधन गर्दै उपप्रमुख डिसीले छोटो समयमै क्लबले रचनात्मक अभियान सञ्चालन गर्दै समुदायमा प्रभावकारी उपस्थिति बनाएको भन्दै प्रशंसा […]

बुटवल । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा […]

  काठमाडौं । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको […]

नवलपरासी । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ। शनिबार रातीदेखि भएको वर्षाले राजमार्ग  हिलो भएर गाडी फस्दा दुबैतर्फ यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए। बाटो चिप्लो हुँदा यातायातका साधन चल्न सकेका छैनन्। जसका कारण घन्टौं जाममा बस्न यात्रु बाध्य भएका छन्। सूचना अधिकारी नेपालले  बाटो […]

error: Content is protected !!