१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

समाचार

आईतवार तपाईंहरुको राशिफल

मेष-अध्यान र अध्ययनमा मन रमाउनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। इच्छित कार्य सफल हुनेछ। कार्य गर्दा हतार नगर्नुहोस्, अन्यथा गलत निर्णय हुन सक्छ। वृष-ज्ञान र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। घरको वातावरण सुमधुर रहनेछ। इच्छित कार्य पूरा हुनेछ, तर समयसँगै अघि बढ्नुहोस्। केही अवरोध आउन सक्छ। मिथुन-आजका प्रयासहरूले सकारात्मक परिणाम ल्याउनेछन्। परिवारसँग रमाइलो समय बित्नेछ। नयाँ कुराहरू सिक्ने […]

काठमाडौँ । महानगरपालिका-११ सुन्धारास्थित न्यू पोखरा प्यालेस होटलबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट, नोर्फिन ४ एम्पुल, डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ३ एम्पुल, नगद २९ हजार ३ सय ३० रुपैयाँ र मोबाइल ३ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२७ असन घर भई काठमाडौँ डल्लु […]

बाँके । कोहलपुर इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी लक्ष्मी खनालले यस कार्यालय मातहतका सम्पुर्ण प्रहरी इकाई प्रमुखहरु संग परिचय गर्नुका साथै उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई हाल सम्म सम्पादन गरेका कार्यहरुको समिक्षा, चुस्त दुरुस्त शान्ति सुरक्षा तथा अपराध नियन्त्रण तथा विभागिय निति-निर्देशनका सम्बन्धमा आवश्यक निर्देशन समेत दिनुभएको ईलाका प्रहरी कार्यालय […]

पर्सा । बिरगंज भारत जि.पश्चिम चम्पारण बेतिया ग्राम पंचायत वडा नं.-७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद,भारत जि.पश्चिम चम्पारण जौकटिया ग्राम पंचायत वडा नं.-१२ बस्ने अन्दाजी वर्ष ४६ को मनोज कुमार सहनी र भारत जि.पश्चिम चम्पारण, छाउनी चोक ग्राम पंचायत वडा नं.-२७ बस्ने अन्दाजी वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरेको हो। सशस्त्र […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको भिडियो बुलेटिनका अनुसार आज देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ भने पहाड र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना समेत रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव परेकाले […]

मेष : दिन राम्रो छ। राज्यका अंगबाट सहयोग प्राप्त हुनेछ। तपाईंको सञ्चित धन खर्च गराउने साथी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। विपक्षीसँगको वार्तामा तपाईंको जित हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। वृष : बोलीका कारण राम्रो काम बन्नेछ। कुरा लुकाएर नराख्नु फाइदा हुनेछ। साथीभाइको साथ मिलेको मौकामा आफ्नो काम गर्नुपर्ने दिन छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो […]

मोरङ । विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीनजना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर)बिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । प्रहरी संगठनभित्रैबाट घटनालाई दबाउन खोजेपनि सार्वजनिक भएको हो । प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख इन्स्पेक्टर राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका सन्तोष खड्काबिच कुटाकुट भएको […]

काठमाडौँ । जनपद नेपाल प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ । शुक्रबार उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले जानकारी दिएको छ ।

रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी रन्जित सिंह राठौर एक बर्ष कार्यकाल पुरा गरेर भए बिदाई सागर थापा रुपन्देही । भैरहवा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न. ६५९६ मिति २०८२।०१।१५ गतेको पत्रले जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन सरुवा भई जान लाग्नु भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय […]

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । २०८१ भदौ २८ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८२ वैशाख ७ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६५ र खुलातर्फ १२ जना गरी कुल ७७ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह […]

error: Content is protected !!