काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत गोदावरी नगरपालिका र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त आयोजना एवम् प्रहरी वृत्त चापागाँउको […]
सरकारले शनिबार बकर ईदको अवसरमा देशैभर सार्वजनिक विदा काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) परेकाले जेठ २४ मा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले एक सूचनामार्फत जनाएको हो।
काठमाडौं । राष्ट्रिय अनुसन्धान बिभागले एसपी र डिएसपीहरुको सरुवामा प्रधानमन्त्रीलाई समेत थापाले झुक्याएका छन् । हालै मात्र प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव गोविन्द कार्कीलाई गलत ब्रिफिङ गरेर उनले सरुवा निकालेका हुन् । स्रोतका अनुसार सरुवाअघि उनले प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीलाई २५ हजार पर्ने जुत्ता उपहार दिएका थिए । कमजोर क्षमता भएकालाई महत्वपूर्ण जिल्लाको प्रमुख […]
काठमाडौं । नेपाल प्रहरी संगठन प्रमुख दिपक थापाबाट, Physiotherapy and Rehabilitation Center, Indoor Cricket Ground, मेस, व्यारेकको स्थलगत निरीक्षण, भौतिक संरचना, बिभिन्न शाखा, उप-शाखाहरुको निरीक्षण गर्नुका साथै प्रतिष्ठान परिसरमा वृक्षारोपण गर्नु भई प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औं समूहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुका साथै यस प्रतिष्ठानबाट भए गरेका विभिन्न गतिविधि तथा क्रियाकलापहरु सहितको […]
काठमाडौं । नेपाल तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनीहरूले विबिभिन्न स्थान हुँदै कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्याली निकालेका हुन्। २०७३ सालमा पोखरामा भएको महाधिवेशनबाट अहिलेसम्म आउँदा ९ वर्ष वितिसकेको भन्दै कुनै दल वा भ्रातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनुले सिंङ्गो संगठन कमजोर […]
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपालीले स्वदेश फर्किनुपर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्यसरकारी निकायबीच परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको […]
काठमाडौं । सप्तरीस्थित सप्तकोसीमा दुई गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक पुगेका छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा […]
मेष-आज मनमा केही चन्चलता र अस्थिरता हुनसक्छ। साढेसातीको प्रभावले थोरै मानसिक दबाब आउन सक्छ, त्यसैले संयम र धैर्य पालना गर्नु लाभदायक हुनेछ। प्रेम सम्बन्धमा खुला र मृदु संवादले समस्याहरू समाधान हुनेछन्। विदेश यात्रा वा ठूलो निर्णयका लागि अहिले अलि पर्खनु उपयुक्त हुन्छ। वृष-आज नयाँ अवसरहरू खुल्ने समय छ। विदेश सम्बन्धी काममा सफलता मिल्नेछ। माया प्रेममा […]
कालो चिया पिउनुको फाइदाहरु के के छन् काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार […]
रुपन्देही । भैरहवा रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुर स्थित रामजानकी मन्दिरको सभा-हलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही भैरहवाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक रन्जु के.सीद्वारा ८० जना स्थानिय महिलाहरुलाई सवारी दुर्घटना, ट्राफिक जनचेतना सम्बन्धी प्रशिक्षण दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।