काठमाडौं । मोरङको कटहरी गाउँपालिका–२ मा शनिबार जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको उद्घाटनपछि बोल्दै उनले अख्तियार प्रयोग हुने संस्था नभई काम गर्ने संस्था भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप […]
स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछाने कारागारमा रहे पनि आगामी महाधिवेशनमा सभापति र २०८४ को निर्वाचनमा बहुमत प्राप्त भएमा प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हुने दाबी गरेका छन् । वालिङ नगर समितिले स्याङ्जामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले भने, ‘रवि लामिछानेलाई जेलमा राखे पनि […]
कैलाली । टीकापुरस्थित सत्ती प्रहरी चौकीका इन्चार्ज सई यज्ञराज पन्तलाई विवादमा तान्ने प्रयास भएको छ। सत्ती प्रहरी बिटमा भएको विवादको कुरालाई लिएर उनलाई छानबिनमा तान्न खोजिएको हो। उनले नियमित ड्युटी गरिरहेकै अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालयले तानेर अफिसमा राखेको छ भने छानबिन समिति पनि गठन गरिएको छ। उसो त टीकापुर नगरपालिकाकी राजकुमारी कुँवर शाहले आफूलाई […]
बाँके । बाँके प्रहरीले फरार प्रतिवादीलाई खोजी खोजी पक्राउ गर्ने अभियान शुरु गरेपछि वर्षौदेखि फरार रहेका प्रतिवादीहरु प्नि पक्राउ परिरहेका छन् । सोही क्रममा जिल्ला अदालत बाँकेले ६० लाख रुपियाँ जरिवाना गरेपनि फरार रहेका नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोका ४८ वर्षीय गोविन्द प्रसाद पहाडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताउनुभयो । […]
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठन अन्तर्राष्ट्रियले संयुक्त रुपमा नेपालगञ्ज दिल्ली उडानको लागि पहल सुरुवात गरेको विषयमा सम्बन्धित निकायहरूसँग शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा विभिन्न विषयमा छलफल भएकाे छ । केही दिन अगाडि भारत सरकार उडयन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगञ्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरु लगायतसँग छलफल गरेको […]
काठमाडौं । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपालीलाई मृत अवस्थामा भेटिएको छ । उनीहरूलाई गोली लागेको अवस्थामा मृत भेटिएको हो ।मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अन्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन् । मनाससपार्क प्रहरीका अनुसार उनीहरू घटना भएको घरको तल्लो तलामा भाडामा बस्दै आएका थिए । स्थानीय समयअनुसार बिहीबार […]
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद इदुल जोहा आज देशभरको मस्जिदमा मनाइँदै काठमाडौं । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । […]
मेष-आत्मविश्वास बढ्नेछ, तर रिसले सानो झगडा ल्याउन सक्छनेछ ।परिवारको माया र साथले मन खुसी हुनेछ।व्यापारमा नयाँ योजना सोच्न सकिन्छ, तर हतार नगर्नु राम्रो हुन्छ। बैदेशिक कार्यको लागि उपर्युक्त दिन छैन । वृष-घरमा शान्ति र प्रेम बढ्नेछ। सानो प्रयासले ठूलो नतिजा दिने समय छ। बोल्दा नरम व्यवहार राख्नुस्, अरूको मन नदुखउनु होला ।साझेदारी व्यवसायमा विश्वास बढ्नेछ। […]
पाल्पा रामपुरमा लागुऔषध तथा सुर्ती सेवन दुर्व्यसन बिरुद्ध प्रभातफेरी सचेतना कार्यक्रम पाल्पा । जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नं. ५ बेझाड चोकमा प्रदेश माननिय राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा, रामपुर न.पा. वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, समाजसेवी, यातायात व्याबसायी, पाल्पा मेट्रोसिटी अस्पताल होराईजन डेण्टल, रामतुलसी बिद्यालयका बिद्यार्थी, स्थानिय ब्यबसायी तथा स्थानिय […]
दाङ । भालुबाङ, प्रेस स्वतन्त्रता एवम् अभिव्यक्ति स्वतन्त्राको पक्षमा पहरेदारी गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्र्तगत लुम्बिनी प्रदेशका सबै सरोकारवाला पक्षहरुलाई समेटेर प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको हो । नेटवर्कको समंयोजकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईं रहनुभएको छ । […]