काठमाडौं । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक डिआईजी बिनोद घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ।
काठमाडौं । विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ […]
दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८२।०२।२२ गते घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित बहुउद्देश्यीय सभाहलमा नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौको आयोजना, घोराही उपमहानगरपालिकाको सह-आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यूको अध्यक्षता, नेपाल प्रहरी […]
जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत पोष्टहरुले महेन्द्र राजामर्ग,हुलाकि राजमार्ग,रत्न राजमार्ग,भित्री सडक खण्डका विभिन्न स्थानहरु, विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी विद्यार्थि,शिक्षक,चालक,सह-चालक, सवारी धनिहरु ,सर्वसाधारण, सडक प्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनाका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्ने उपाय ,लेन अनुशासन ,ट्राफिक नियमका बारेमा यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न स्थानहरुमा सचेतना […]
ओखलढुङ्गा । बिहीबार ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन के.सी.द्वारा Virtual (Zoom Meeting) मार्फत मातहतका सम्पुर्ण युनिट ईन्चार्जहरुलाई उपस्थित गराई समग्र जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउने तथा आ-आफ्नो वडा एरियामा हुन सक्ने सम्भावित विपदका घटनाहरुलाई मध्यनजर गरि सम्भावित क्षेत्रको पहिचान, प्रहरी परिचालन लगायतका विषय वस्तुहरुमा निर्देशन दिनु हुँदै ।
काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणमा अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक खुलाउनेबारे प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबिच छलफल भएको छ । संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका उपसभापति डा. स्वणिम वाग्ले र […]
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार आरोप षड्यन्त्रपूर्ण भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि रौतहटमा रहेका नेपालले पत्रकारहरूसँग भ्रष्टाचार आरोप आफूमाथिको प्रतिशोधपूर्ण कदम भएको बताएका हुन्। ‘मैले कुनै अनुचित काम गरेको छैन। तर, कानुनी प्रक्रियाको सामना गर्ने छु। मविरुद्ध सुरुदेखि नै षड्यन्त्र […]
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार आरोप षड्यन्त्रपूर्ण भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि रौतहटमा रहेका नेपालले पत्रकारहरूसँग भ्रष्टाचार आरोप आफूमाथिको प्रतिशोधपूर्ण कदम भएको बताएका हुन्। ‘मैले कुनै अनुचित काम गरेको छैन। तर, कानुनी प्रक्रियाको सामना गर्ने छु। मविरुद्ध सुरुदेखि नै षड्यन्त्र […]
काठमाडौं । पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वतः निअख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३३ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेपछि पद स्वत: निलम्बन हुने व्यवस्था छ। सामाजिक सञ्जालमा पछ्याउनुहोस् नेपालको सांसद पद निलम्बन […]
बाँके । नेपालगन्ज समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बाँके ने.गं.उ.म.न.पा.२ मनिहार टोल स्थित विश्व वातावरण दिवसको अवसरमा बास नेपालको आयोजना र जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा जन प्रतिनिधी, बास नेपालका प्रतिनिधी, नेपाल प्रहरी, सशस्त्र प्रही र समाज सेवीहरुको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको ।