काठमाडौं । प्रधानमन्त्री पदमा बहाल रहेका बेला मन्त्रिपरिषदबाट गलत निर्णय गराएर भ्रष्टाचार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा गैरकानुनी रुपमा बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपसहित नेपालविरुद्ध अभियोग पत्र दर्ता गराएको हो । माधव नेपाललाई समेत विपक्षी बनाइएको स्रोतले जनाएको […]
काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८२/०२/१६ गतेको निर्णयानुसार यस नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी काठमाण्डौबाट नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्साल, काठमाण्डौ सरुवा भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा ज्यूलाई एक कार्यक्रमका बिच खादा, अविर र मायाको चिनो […]
बारा । सिमरा इलाका प्रहरी कार्यालय, सिमरा, बारामा कार्यरत डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी खोसिएको छ । उनको ठाउँमा अर्का डीएसपी वेद जोशी आजै त्यहाँ हाजिर हुँदैछन् । वाइवा गत पुसमा त्यहाँ सरुवा भएकी हुन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार केही विषयमा छानबिन गर्नुपर्ने कारण उनलाई प्रधान कार्यालय झिकाइएको हो । जिल्ला प्रहरी […]
नुवाकोट । बेलकोटगढी नगरपालिका, नुवाकोटद्वारा आयोजित उपमेयरसंग बालबालिका कार्यक्रम, सबै वडामा कानुनी शिक्षा तथा न्यायिक जनचेतना कार्यक्रम र सूचीकृत मेलमिलापकर्ताहरुको पुनर्ताजगी कार्यक्रम अन्तर्गत बेलकोटगढी न.पा. स्थित विभिन्न स्थानमा प्रशिक्षणको दौडानमा धेरै कुरा सिक्ने र सिकाउने अवसर प्राप्त भयो । सर्वप्रथम बेलकोटगढी न.पा. नगर प्रमुखज्यू, नगर उप-प्रमुखज्यू र न्यायिक सहजकर्ता विदुर कुमार पुडासैनी सर, लगायत उपस्थित […]
काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले चियाको […]
बालुवाटारमा बुनेको काण्ड हो ‘भिजिट भिसा काण्ड’ : प्रभु साह बाहिर गठबन्धन देखिए पनि भित्र कांग्रेस–एमालेको काटमार र एकले अर्कोलाई सिध्याउने खेल चलिरहेको छ : प्रभु साह नेपालगंजमा आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको सिकार गृहमन्त्री रमेश लेखक भएको बताएका छन् । […]
आजको राशीफल २०८२ जेठ २२ गते मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरुको लागि आज अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई […]
काठमाडौं । सर्वोच्चले सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको हो । संवैधानिक इजलासमा हेर्दा हेर्दैमा रहेको सो मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै आदेश आएको हो । बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले उनीविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई […]
सुर्खेत । नेपाल सरकार, गृह मन्त्रालय माननीय मन्त्रीस्तरको निर्णायानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं.७२८३ मिति २०८२/०२/१६ गतेको पत्रादेशले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यालय प्रमुखको रूपमा बढुवा भई आउनुभएका प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यलयका प्र.व.उ. शिव कुमार श्रेष्ठ प्रहरी उपरीक्षकहरू, प्रहरी नायव […]
दाङ । घोराही युवा समाज सेवी एवं पत्रकार लेखक सबिन प्रियशनले समाजमा कहिलेकाहीँ यस्ता मानिसहरू देखा पर्छन्, जसले आफ्ना व्यक्तिगत पीडा र संघर्षलाई पनि मानवीयताको एउटा गहिरो कथा बनाउन सफल हुन्छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भित्रि रतनपुरका भक्तबहादुर बिक यस्तै प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिनुभएको छ । उहाँको कथा हाम्रो समाजमा असल छोरा, असल […]