काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षा आवश्यकताका कारण व्यक्तिगत सुरक्षाकर्मीहरू फिर्ता गरिएको बताए। राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिको बैठकमा राप्रपा नेता बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री रमेश लेखकलाई सोधेका थिए । त्यसपछि मन्त्री […]
काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । संवैधानिक इजलासमा हेर्दा हेर्दैमा रहेको सो मुद्दामाथिको सुनुवाइ आज सकिएको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासमा यसअघि पनि सुनुवाइ भएर हेर्दा हेर्दैमा थियो […]
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७, उडीतोलामा आज बिहान (बुधबार) जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको सायल गाउँपालिका ४ भल्मा बस्ने २५ वर्षीय पदमा बिष्ट, सोही ठाउँ वडा न-३ कचाली बस्ने ६० वर्षीय हरु बयाडी २१ वर्षीय यदु बयाडि, जिल्लाको पुर्वीचौकी २ बस्ने क्रमशः ३५ वर्षीय गोबिन्द ओली, […]
दाङ । तुल्सीपुर रुकुमको बाफिकोट घर भई तुलसीपुर उपमहानगरपालिका ८ दुधेना बस्ने विशाल गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । गिरीलाई अस्ति बेलुका उनका साथी यज्ञ वलीले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका विशाललाई उपचारका लागि नेपालगंज मेडिकल कलेज ल्याइएको थियो । टाउकोमा चोट लागेका गिरीको उपचारका क्रममा गएराति ज्यान गएको र कुटपिटमा संलग्न […]
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी राजु अर्यालले समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचक मार्फत भौगोलिक तथा विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्त हुने बताएका छन् । यसले विपद् व्यवस्थापनमा सहकार्य तथा सहजता आउने उनको भनाई छ । स्विट्जरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफमको आठौं सत्रलाई सम्बोधन गर्दै आईजीपी अर्यालले विपद् स्वयंसेवकलाई […]
काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले चियाको […]
सुनसरी प्रहरीले ठुलो मात्रामा कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाइ राखेको गाँजा बरामद सुनसरी । मंगलबार राति तस्करहरूले भारततर्फ लैजानलाई खोलाको बगरमा बालुवाले छोपेर राखेको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख डिएसपी योगराज खतिवडाले जानकारी दिए । तस्करहरुले हरिनगर गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा […]
काठमाडौँ । रमेश लेखक राजीनामा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले आक्रामक भूमिका खेलेपछि सरकारले अचानक रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट डिल्लीबजार जेलमा स्थानान्तरण गर्ने तयारी गरेको छ। लामिछानेको काठमाडौँ स्थानान्तरणले राजनीतिक लेनदेन र वार्ताको मार्ग प्रसस्त हुने अड्कलबाजी गरिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा लामिछानेको सरूवा हुन थालेको हो। रमेश लेखक प्रकरणमा […]
मेष-व्यापार व्यवसायमा लाभको सम्भावना छ। एउटा काम सिध्याएर मात्र अर्को सुरु गर्नु उपयुक्त हुनेछ। आफन्तसँग सानो मतभेदको सम्भावना रहेकाले शब्दमा सजग हुनु राम्रो हुन्छ। अध्ययनका लागि अनुकूल समय रहेको छ। वृष-आज उत्साहले भरिएको दिन हुनेछ। सन्तानतर्फबाट खुशीको खबर सुन्न पाइने सम्भावना छ। प्रतियोगी परीक्षामा कडा प्रतिस्पर्धा हुने देखिन्छ। जागिरमा सरुवाको योग देखिन्छ भने प्रेम सम्बन्धमा […]
काठमाडौं । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए । बैठकले हालका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले रातोपाटीलाई जानकारी […]