पाल्पा । रामपुर जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदी, सहायक प्रमुख जिल्ला अधिकारी भक्ती सरा राना, जिल्ला प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख प्र.उ.पवन कुमार भट्टराई राअबि उप निर्देशक बिरेन्द्र सिह कार्की, सशस्त्र प्रहरी गुल्म पाल्पा प्रमुख स.प्र.ना.उ. श्याम संगती महर्जन, सहितको टोलीले इलाका प्रहरी कार्यालय रामपुर पाल्पाको सम्पुर्ण शाखाहरु,हिरासत कक्ष,ब्यारेक […]
काठमाडौं । सोमबार काठमाडौँमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौँ जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताएका हुन् । भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उनले बताए । अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाप्रति […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको अपराध अनुसन्धान शाखा, हिरासत कक्ष, कारागार तथा बाल सुधार गृहको निरीक्षण तथा अनुगमन महान्ययाधिवक्ताको कार्यालय रामशाहपथ, काठमाण्डौबाट आउनु भएका सह न्यायाधिवक्ता सन्देश श्रेष्ठ जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता देवराज भारती लगायतको टोलिले जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको हिरासत कक्ष, अपराध अनुसन्धान शाखा […]
दाङ । देउखुरी लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईं र महासचिव पाण्डव शर्माले सोमबार देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा भेटवार्ता गर्नुभएको छ । भेटकाक्रममा लुम्बिनी प्रदेशको पत्रकारिता क्षेत्रका समसामयिक मुद्दा, सञ्चार माध्यमले भोगिरहेका चुनौती र आगामी आर्थिक वर्षको बजेटमा पत्रकार र पत्रकारिताको समग्र बिकासका सन्दर्भमा समावेश गर्न […]
काठमाडौं । तालिम नदिएको गुनासो आइरहेको भन्दै विभागले एक सूचना जारी गर्दै त्यस्तो नगरेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम दर्ता भएका संस्थाहरूले मापदण्ड पूरा नगरी तालिम सञ्चालन गरिरहेको गुनासो आएको विभागले जनाएको छ । जसले गर्दा वैदेशिक रोजगारीमा जाने कामदारहरू पर्याप्त मात्रामा सुसूचित हुन नसकेकोले सुरक्षित र […]
सर्लाही । बीआर ३० एके ७२२० नम्बरको स्कर्पियो गाडीमा विभिन्न किसिमका गहना बरामद भएको सर्लाही प्रहरीले सोमबार सार्वजनिक गरेको हो। बरामद सरसामान सहित स्कर्पियो गाडी आवश्यक कारबाहीको लागि आईतवार साँझ सर्लाही भन्सार कार्यालय, मलंगवामा पठाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ । गत ७ गते बिहान साढे ९ बजे लालबन्दी नगरपालिका-१ स्थित पूर्व-पश्चिम लोकमार्गमा ट्राफिक […]
मेष : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। निर्णय गर्दा बन्धुको सुझाव लिनु उचित हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। वृष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। राज्यको महत्त्वपूर्ण ठाउँमा जिम्मेवारी प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। विदेशमा लगानी गरेको भए आम्दानी […]
काठमाडौं । सूर्यविनायक नगरपालिका-३ स्थित एक घरमा ५० वर्षीय रोशनी शाही मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका […]
काठमाडौं । १- सम्रग रुपमा काङ्ग्रेसको गृहमन्त्री साझा ब्यक्तिको रुपमा स्थापीत हुन सकेन । २-काङ्ग्रेसको रोजाइमा प्रजातान्त्रिक चरित्रको क्याडर बेस गृह सचिव मन्त्रालयमा प्रबेश हुन सकेन ।आएपनि मन्त्री र सचिव बिच मल्ल युद्ध हुने। ३-बिचोैलिया र दलाल प्रबृत्तिका कर्मचारीहरुले निष्ठावान चरित्रका कर्मचारीलाई मन्त्री सगँ सम्पर्क बिच्छेद गराएका छन। ४- अन्य राजनैतिक दलहरुको दिर्घकालीन रणनिति बूझ्न […]
काङ्ग्रेस गृहमन्त्रीहरु बारम्बार किन बिबादमा आउँछन् त ??? राजेन्द्र बाबू रेग्मी काठमाडौं । १- सम्रग रुपमा काङ्ग्रेसको गृहमन्त्री साझा ब्यक्तिको रुपमा स्थापीत हुन सकेन । २-काङ्ग्रेसको रोजाइमा प्रजातान्त्रिक चरित्रको क्याडर बेस गृह सचिव मन्त्रालयमा प्रबेश हुन सकेन ।आएपनि मन्त्री र सचिव बिच मल्ल युद्ध हुने। ३-बिचोैलिया र दलाल प्रबृत्तिका कर्मचारीहरुले निष्ठावान चरित्रका कर्मचारीलाई मन्त्री सगँ […]