२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

समाचार

सल्यान कपुरकोटको चोरखोलामा हाईस बस दुर्घटना ३ जनाको मृत्यु १७ जना घाइते

सल्यान । रुकुम पश्चिमदेखि तुलसीपुर आउँदै गरेको लु २ ख ६५०२ नं. को हाईस गाडी मध्यराति सल्यान कपुरकोटको चोरखोलामा दुर्घटना हुँदा गाडीमा सवार ७ जना मध्य दुई जना गम्भीर घाइते भएको र अन्यको अवस्था गम्भीर रहेको भन्ने खबर प्राप्त हुनासाथ घाईतेको उपचार र उद्घारका लागी प्रहरी र आफन्त सँग निरन्तर समन्वय गरिरहेको छु । प्रहरीको […]

म्यादी । बेनी नगरपालिका ८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा बेपत्ता […]

काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको हो । आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने छ भने सादा पोसाकमा प्रहरी परिचालन हुनेछन् । काठमाडौं उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप […]

थिएटर निर्माण सबैलाई सहयोगको लागि अपिल 🙏🙏 दाङ । नेपाली कला, संस्कृति र भाषा/साहित्यको उन्नयनका लागि हामीले दाङमा पहल थिएटर निर्माण प्रारम्भ गरेका छौं । हामी संसारभरिका कलाप्रेमीहरुसंग निर्माण सहयोगका लागि हार्दिक अपिल गर्दछौं । हामी तपाईंहरुको साथ, सहयोग र सद्भावको उच्चतम् सदुपयोग र मूल्यबोध गर्नेछौं । #सहयोगका #लागि पहल थिएटर ग्लोबल आइएमई बैक, घोराही […]

बाँके । नेपालगन्ज आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका १५ निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचार, सिधा पत्र, क्राइम ब्युरो प्रमुख, दङगाली अनलाईन खबरका कानुनी सल्लाहकार पत्रकार सागर थापाले शुक्रबार रक्तदान गर्नु भएको छ । पत्रकार थापाले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस […]

  दाङ । जेनजी आन्दोलनका क्रममा व्यक्तिगत मोटरसाइकलमा आगजनी गर्ने एक जनाले डेढ लाख रुपैयाँ तिरेका छन्। तुलसीपुर बस्ने २६ वर्षीय सञ्जय शर्माले बिहीबार पीडितलाई डेढ लाख रुपैयाँ नगद बुझाएका हुन्। रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१३ का उनी भदौ २४ गते भएको प्रदर्शनमा सहभागी भएका थिए। त्यसक्रममा उनले तुलसीपुरका केशवराज भुसालको मोटरसाइकलमा आगजनी गरेको आरोप छ। […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन दिनुभएको छ । नेपालीहरुको महान चाड बडादशैँ, शुभदिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा असोज १० गते प्रधान कार्यालयबाट मातहत सवै इकाईलाई उहाँले सो निर्देशन दिनुभएको हो । उहाँले सशस्त्र प्रहरी बल, नेपालको गौरवमय परम्परालाई जीवन्त राख्दै, पूर्व मेचीदेखि […]

सुनसरी । बराहक्षेत्र नगरपालिका ५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते ०१स४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ स्थित सडक साइडमा वेवासिसे अवस्थामा रहेको कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० […]

बाँके । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगंज बाँकेको आयोजनामा यस जिल्लामा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका बज्रदल गण नेपालगंज बाँकेका कार्यालय प्रमुख श्री प्रमुख सेनानी( गणपती) रामचन्द्र श्रेष्ठ ज्यु र जिल्ला प्रहरी कार्यालय वाँकेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अंगुर जि.सी.ज्युको स्वागत, परिचयात्मक कार्यक्रम तथा नेपालीहरुको महान चाड विजया दशमी, […]

काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा प्रहरीबाट चोरी भएका हातहतियार फिर्ता गर्न आह्वान गरेको छ ।मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरी हतियार फिर्ता गर्न सर्वसाधरणलाई आग्रह गरेको हो । असोज मसान्तभित्र हतियार बुझाए कानुनी कारबाही नहुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।   आन्दोलनका क्रममा प्रहरीका एक हजारभन्दा धेरै हतियार लुटिएको थियो । अहिले काठमाडौंबाट […]

error: Content is protected !!