काठमाडौं । सशस्त्र हेडक्वाटरले एक सूचना निकाल्दै पाँच एसपीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार आईजीपी सचिवालयमा रहेका दयाराम शर्माको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ । आर्थिक प्रशासन निर्देशनालयमा रहेका ध्रुव केसीको आईजीपी सचिवालयमा सरुवा गरिएको छ । सशस्त्र एकेडेमीमा रहेका राजकुमार ढकालको एपीएफ अस्पतालमा सरुवा भएको छ । एपीएफ अस्पतालमा रहेका गणेशबहादुर मल्लको […]
दाङ । नेपाल प्राकृतिक स्रोत, भौगोलिक विविधता र अपार सम्भावनाले सम्पन्न मुलुक हो। हिमाल, पहाड र तराईको अनुपम संरचना, प्रशस्त जलस्रोत, उर्वर कृषि भूमि, जैविक विविधता, पर्यटनको अथाह सम्भावना र मेहनती जनशक्ति हुँदाहुँदै पनि अपेक्षित आर्थिक समृद्धि हासिल गर्न नसक्नु हाम्रो विकास नीतिको एउटा गम्भीर कमजोरी हो। विकासका योजना बने, बजेट पनि प्रत्येक वर्ष बढ्दै […]
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १०४ जनालाई एकैपटक पुरस्कृत गरेको हो । उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटा, लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्री, डीआईजी विश्वराज अधिकारीलाई पुरस्कृत गरिएके छ । उनीहरुलाई जनही २५ नगदसहित पुरस्कृत गरिएको हो ।
काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार डीएसपीको सरुवा गरेको हो। सशस्त्र प्रहरी सेवा, सधारण समूह, साधारण उपसमूहतर्फ सरुवा गरिएको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा व्यवस्था भए बमोजिम नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम प्रहरी महानिरीक्षकले डीएसपीको सरुवा गरेको जनाएको छ। उनीहरूलाई आउँदो साउन १ गतेदेखि सरुवा भएको […]
काठमाडौं । पूर्व ट्राफिक प्रहरी तथा हाल ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले सार्वजनिक यातायात चालकमाथि प्रस्तावित उच्च जरिवानाबारे प्रश्न उठाएका छन्। उनले भने, “पूर्व प्रहरी भएको नाताले धेरै नबोल्नु पर्ने हो, तर यथार्थ यही हो। सार्वजनिक यातायात चालकले दिनमा हजार रुपैयाँसमेत कमाउन सक्दैन। यस्तो अवस्थामा लाखौं रुपैयाँ जरिवाना कहाँबाट तिर्न सक्छ?” उनको भनाइले प्रस्तावित […]
बाँके ।भारतीय प्रहरीका डीआईजी अशोक कुमारले नेपाल-भारत सीमाको अवलोकन गरेपछि पत्रकारदहरूसँग कुरा गर्दै भने । नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा, तस्करी, अवैध आवतजावत र दुई देशबीचको समन्वयका विषयमा उनले ब्रिफिङ गरेका छन् । तस्करी नियन्त्रण गर्न सीमावर्ती जिल्लामा चिनी, कपडा, मोबाइल, लागुऔषधको तस्करी रोक्न दुवैतर्फको प्रहरीबीच समन्वय कसरी बढाउने जरुरी रहेको डिआइजी कुमारले बताए […]
दाङ । जिल्ला प्रशासन कार्यालय दाङका सहायक सिडियो साबित्रा पुनको नेतृत्वको सम्बन्धित निकायको टोलीले लमही,भालुवाङ धानखोला सम्मको सडक खण्डका होटलमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा लापरबाही भेटिएपछि ८ वटा होटलमा ८५ हजार रुपैयाँ जरिवाना पनि गरिएको छ। होटलको भान्सामा खाना राख्ने भाँडा, पिउने पानीको गुणस्तर खानाको रेट नटाँस्ने,यात्रुलाई महँगोमा बेच्ने बस चालक/सहचालकलाई कमिसन […]
दाङ । नेपाल कृषिप्रधान देश हो। आज पनि देशको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छ। तर विडम्बना, कृषिमा आधारित अर्थतन्त्र भएको मुलुकले आफ्नो सबैभन्दा आधारभूत आवश्यकता—मल—का लागि वर्षेनी विदेशतर्फ हेर्नुपर्ने बाध्यता झेलिरहेको छ। किसानले समयमै मल नपाउँदा उत्पादन घट्ने, लागत बढ्ने र निराशा फैलिने समस्या हरेक वर्ष दोहोरिने गरेको छ। यस्तो अवस्थामा […]
काठमाडौं । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डीआईजीद्वय अरुण पौडेल र शेखर खनालको सरुवा गरिएको हो। पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा गरिएको छ। खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको हो। यसअघि खनाल अख्तियारमा थिए भने पौडेल कार्य विभागमा थिए।
एजेन्सी । बेल्जियम र नेदरल्यान्ड्समा पनि गर्मीका कारण क्रमशः १,२२२ र करिब ४८० अतिरिक्त मृत्यु भएका छन्, जसमा वृद्धवृद्धा बढी प्रभावित भएका छन्। दक्षिणी फ्रान्समा तापक्रम ४० डिग्री सेल्सियस पुग्न सक्ने भन्दै ‘रेड अलर्ट’ जारी गरिएको र डढेलोको उच्च जोखिम रहेको छ। पछिल्लो समय समग्र युरोप अत्याधिक गर्मिसँग जुधिरहँदा मृत्युदर अत्यधिक बढ्दै गएको छ। जुन […]