१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

समाचार

घोराहीको पहाडी क्षेत्रमा व्यावसायिक कागती खेती र कागतीमा आधारित उद्यमशीलता : समृद्धिको नयाँ आधार सबिन प्रियासन

दाङ । नेपाल कृषिप्रधान देश भए पनि कृषिलाई अझै पूर्ण रूपमा व्यवसायसँग जोड्न सकिएको छैन। उत्पादन बढे पनि बजार, प्रशोधन र मूल्य अभिवृद्धिको अभावले किसानले उचित लाभ पाउन सकेका छैनन्। यस्तै अवस्था कागती खेतीमा पनि देखिन्छ। मौसमअनुसार धेरै कागती फल्दा बजारमा मूल्य अत्यन्तै घट्ने, बिक्री नहुने र उत्पादन नै खेर जाने समस्या किसानले वर्षेनि भोग्दै […]

दाङ । नेपाल कृषि प्रधान देश भए पनि दैनिक उपभोगका धेरै कृषि उपजमा अझै आयातमा निर्भर छ। तीमध्ये खुर्सानी पनि एक प्रमुख बाली हो। नेपाली भान्सामा खुर्सानीको प्रयोग दैनिक रूपमा हुन्छ। तर, मागअनुसार स्वदेशी उत्पादन हुन नसक्दा हरेक वर्ष विदेशबाट ठूलो परिमाणमा खुर्सानी आयात गर्नुपरेको छ। भन्सार विभागका सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले […]

दाङ । सरुवा भएर आउनुभएका सिनियर प्रहरी अधिकृतलाई स्वागत कार्यालयमा नयाँ सरुवा भई आउनुभएका सिनियर प्रहरी अधिकृतहरूलाई *लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.डिआईजी भूपेन्द्र बहादुर खत्रीद्वारा लुम्बिनी प्रदेशमा स्वागत गर्नुभएको छ। नयाँ टिमले प्रदेशको शान्ति-सुरक्षामा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ। साथै बढुवा भएका प्रहरी नायव निरीक्षकहरूको दर्ज्यानी चिन्ह सुशोभन प्रहरी सहायक निरीक्षक* पदबाट *प्रहरी नायव […]

बाँके । नेपालगन्ज पछिल्लो समय जिल्ला प्रहरी कार्यलय बाँकेमा एसपी अंगुर जिसीको कामप्रति उत्साह देखाएको नागरिकहरुले विश्वास र भरोसा झल्काउँछ । कडाइ र निगरानी नेपालगञ्जका सीमा नाका, हुलाकी राजमार्ग र भित्री रुटमा चेकजाँच कडा पारिएको छ तस्करको सञ्जालमा धक्का चिनी,कपडा, चादी औषधी लागुऔषध र भन्सार छलीका विभिन्न लगायतका सामानहरु ओसारपसारमा बाँके प्रहरीले नियमित रूपमा कारबाही […]

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वितरण र देखिएका समस्याबारे जानकारी लिनुका साथै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालयमा पुगेर विद्युत् आपूर्ति तथा वितरणको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै अन्तरक्रिया गरेका […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङ कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि श्री भुपेन्द्र बहादुर खत्रीद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल,रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी निशान थापाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको आन्तरिक तथा बाह्य तर्फको निरीक्षण ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा कार्यालय मातहत पोष्टहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई […]

वीरगञ्ज । रौतहट जिल्ला प्रशासन कार्यालयबाट बविता जैसवालको नाममा जारी गरिएको सार्वजनिक चिन्हको सवारी पास प्रयोग गर्दै प्रदेश २–०२–००१ झ ००५९ नम्बरको सरकारी गाडी वीरगञ्ज महानगरपालिका–१५, सिद्धार्थ टोल क्षेत्रमा फेला परेपछि पर्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त गाडीमा प्रिन्टरलगायतका कार्यालय सामग्री बोकेको अवस्थामा फेला परेको थियो। प्रारम्भिक सोधपुछका क्रममा गाडीमा रहेका चालक (गुरुजी)सँग ती […]

नेपाल कृषिप्रधान देश हो। यहाँको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छ। तर कृषि उत्पादनलाई व्यवसायमा रूपान्तरण गर्न नसक्दा किसानले आफ्नो श्रमअनुसारको प्रतिफल पाउन सकेका छैनन्। यिनै बालीमध्ये टमाटर अत्यन्त सम्भावनायुक्त तरकारी हो। दैनिक उपभोग हुने भएकाले यसको बजार वर्षभरि नै रहन्छ। यदि टमाटरलाई केवल काँचो तरकारीका रूपमा बेच्ने सोचबाट माथि उठेर उत्पादन, […]

बारा । जिल्लाको यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख चिन्तन आचार्यमाथि एक सेवाग्राहीलाई ट्राफिक प्रहरीकै अगाडि फिल्मी शैलीमा कुटपिट गरेको आरोप लागेको छ। घटनाको भिडियो सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा पाएको छ। प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा ट्राफिक प्रहरी उपस्थित भए पनि तत्काल प्रभावकारी हस्तक्षेप नगरेको आरोप लगाइएको छ। केही स्थानीयले ट्राफिक प्रहरीले प्रमुख आचार्यको संरक्षण गरेको […]

भारत,उत्तर प्रदेश: उत्तर प्रदेशको आग्रा जिल्लाको सिकन्दरा क्षेत्रमा अत्यन्तै हृदयविदारक हत्या प्रकरण सार्वजनिक भएको छ। करिब ४५ दिनदेखि बेपत्ता रहेका सुरेन्द्र शर्माको शव उनकै घरको बाथरूमको भुइँमुनिबाट प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न भएको आरोपमा उनकी श्रीमती रुबी शर्मालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार सुरेन्द्र शर्मा बेपत्ता भएपछि रुबी शर्माले श्रीमान हराएको भन्दै बेपत्ताको […]