१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

समाचार

दाङको भालुवाङ राप्ती पुलबाट हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार,

  दाङ । सशस्त्र प्रहरी बल भालुवाङका अनुसार ती व्यक्तिलाई समयमै नदीबाट सकुशल उद्धार गरिएको छ। अहिलेसम्म उनले किन हाम फालेका हुन् भन्ने कारण भने खुलेको छैन। कहिलेकाहीँ यस्ता घटना सुन्दा मन भारी हुन्छ। जीवनमा समस्या जति गाह्रो भए पनि समाधानको बाटो हुन्छ। नेपालमा 988 आत्महत्या रोकथाम हेल्पलाइन 24/7 निःशुल्क छ। मानसिक स्वास्थ्यका लागि 1161 […]

धनगढी । सुदूरपश्चिम बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो । ट्राफिक अधिकारी मुख्यमन्त्री निवासमै पुगेर चीट काटेका छन् । शाहलाई थमाइएको चीटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख […]

दाङ । मानिसको जीवन केवल जन्म र मृत्युबीचको यात्रा मात्र होइन, उसले समाजमा छोड्ने प्रभाव, सिर्जना गर्ने मूल्य र निर्वाह गर्ने जिम्मेवारीले पनि उसको परिचय निर्माण गर्छ। केही व्यक्तिहरू आफ्नो पेशागत सफलताले चिनिन्छन् भने केही समाजप्रतिको योगदानले। दाङको घोराहीमा जन्मिएर पत्रकारिता, साहित्य, सामाजिक सेवा र विकास अभियानका माध्यमबाट फरक पहिचान स्थापित गर्न सफल व्यक्तित्व हुन् […]

दाङ । सवारी साधनहरुमा स्वीकृति बीना जडान गरिएका कालो सिसा तथा कालो स्टिकर हटाउने अभियानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले प्रभावकारी रुपमा संचालन गरेको छ । सम्पुर्ण सवारी धनी तथा चालकहरुलाई आफ्नो सवारी साधनमा स्वीकृति बीना जडान गरिएका कालो सिसा तथा स्टिकर स्व-ईच्छाले हटाई ट्राफिक नियमको पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक सम्पूर्ण […]

दाङ । आज गंगा माध्यमिक विद्यालय, घोराही–२ रामपुरका माध्यमिक तह नेपाली विषयका शिक्षक रोशनी केसीलाई औपचारिक रूपमा विदाइ गर्दा मन असाध्यै भारी भयो । करिब सात महिना अघि हामी एउटै दिन यस विद्यालयमा सेवा प्रवेश गरेका थियौँ । छोटो समय भए पनि एउटै परिवारका सदस्यझैँ सँगै काम गर्ने, सिक्ने, हाँस्ने र विद्यालयका अनेकौँ सुख-दुःख बाँड्ने […]

दाङ । राप्ती गाउँपालिकाअन्तर्गत सञ्चालित राप्ती आधारभूत अस्पतालले न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा ८१ प्रतिशत अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशका आधारभूत अस्पतालहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेको छ। अस्पतालमा असार १५ गतेदेखि दुई दिनसम्म सञ्चालन गरिएको एमएसएस मूल्याङ्कनको नतिजा समीक्षा तथा आगामी कार्ययोजना निर्माण कार्यक्रममार्फत उक्त उपलब्धि सार्वजनिक गरिएको हो। कार्यक्रममा मूल्याङ्कनका सूचकहरूको समीक्षा गर्दै अस्पतालको […]

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य आउने र भाउ घट्ने पक्कापक्की भएपछि घाटाबाट बच्न व्यवसायीले अघिल्लो दिन (मंगलबार) आयल निगमबाट तेल नै उठाएनन् । यसअघि २०८२ चैतमा भने मूल्य बढ्ने सूचना निगमकै कर्मचारीले चुहाएर पम्पहरूलाई ठूलो परिमाणमा तेल बिक्री गरिएको थियो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी कटौती गरेपछि […]

काठमाडौं । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो । प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेपछि भाडा दर बुधबारबाटै लागु हुनेगरि समायोजन गरिएको छ । हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको छ । नयाँ कायम गरिएको फ्यूल सरचार्ज अनुसार काठमाडौं–माउन्टेन […]

दाङ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा पनि पर्ने गर्दछ। नेपाल आयल निगमले समय–समयमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गर्दै आएको छ। मूल्य घट्दा उपभोक्ताले केही राहत महसुस गर्छन्। तर विडम्बना के छ भने, मूल्य घट्ने घोषणा हुनासाथ देशका विभिन्न स्थानमा केही पेट्रोल पम्पहरू अचानक बन्द […]

दाङ । मसुरिया, राप्ती गाउँपालिकामा मगर भाषा संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा मातृभाषाप्रति जागरण ल्याउने उद्देश्यले सञ्चालन गरिएको १० दिने मगर भाषा प्रशिक्षण बुधबार सम्पन्न भएको छ। राप्ती गाउँपालिका–८ पिपरीमा नेपाल मगर संघ राप्ती गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रशिक्षण समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भाषा, कला र संस्कृति समुदायको पहिचान तथा अस्तित्वको […]