पर्सा । बिरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वा गाउँ स्थित सडक खण्डमा मिति २०८१-०४-२५ गते अन्दाजी १५:३० बजेको समयमा अस्थायी प्रहरी पोस्ट इनर्वा गाउँबाट खटिएको प्रहरी चेकिङ टाेलिले भारतकाे रक्सौल बाट नेपालतर्फ सन्कास्पद रूपमा पैदल आउदै गरेको जिल्ला बारा कोलबि नगरपालिका वडा नाे.७ बस्ने बर्ष २९ को अनिल पौडेल र ऐ.ऐ बस्ने बर्ष २० […]
दाङ । भ्याली यातायात प्रा लिको तेस्रो स्थापना दिवसको अवसरमा दाङ भ्याली यातायात प्रा लि ले रक्तदान कार्यक्रम गरेको छ प्रा लिको घोराही शाखाले आयोजना गरेको कार्यक्रममा शाखामा आबद्द व्याबसायीहरुले आज बिहान रक्त संचार केन्द्रमा गएर रगत दान गरेका हुन जस्मा संयोजक बलजित दमाई, कार्यसमिती सदस्यहरु नेत्र बहदुर कुमाल ,चन्द्र प्रसाद पान्डे यज्ञ बहादुर […]
बाँके । नेपाल कृषी प्रधान देश भनिन्छ! अझ तराई नेपालको अन्न भुमी अरे तर पनी बर्खा लागे संगै धान खेतको लागि किसान यसै गरलाईनमा लागेर मल-खाध पाउनलाई तछाड-मछाड गर्छन । ती मध्ये कोई पाउने र कोई न पाएर India बाट लुकी छुपी लिएर आउन बाध्य हुन्छन ! प्रत्येक बर्ष किसानको मल-खाध न पाउने समस्या विधमान […]
सिमकोट । गाउँपालिका– ६ स्थित तीन धारा क्षेत्रमा सदरमुकाम सिमकोट आउदै गरेको बोलेरो जीप दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो। सिमकोट गाउँपालिकाको– ६ को लाग्नाबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको बा ०१०२९ च ९८३८ नम्बरको बोलेरो जीप तीन धारा क्षेत्रमा विपरीत दिशाबाट आइरहेको अर्को जीपलाई छलाउने क्रममा […]
दाङ । नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिकोत्सव”को अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजना तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी., प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना लगायत प्रहरी कर्मचारीहरुको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय दाङको परिषरमा आप, लिची, अम्वा, कागती, […]
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताएका छन् । शनिवार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा प्रहरी उपरीक्षक नवीन किशोर प्रधानद्वारा लिखित ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैँमा एउटा कठिन परिश्रम भएको एवम् ज्ञान र […]
बारा । जिल्ला प्रहरी कार्यलय बाराद्वरा मिति २०८१-०४-२६ गते अन्दाजी ०८:०० बजेको समयमा आयोजित वृक्षारोपण कार्यक्रममा जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं. ०१ स्थित जि.प्र.का. बारामा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का ज्यूको प्रमुख आतिथ्यतामा, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा ज्यू, प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङ, प्रहरी निरीक्षक बिमला कुमारी कठायत, प्रहरी […]
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडान भरेको जहाज पुनः काठमाडौं फर्किएको छ । यसअघि मौसममा आएको खराबीका कारण सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो । मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुनः काठमाडौं फर्किएको हो । शनिबार बिहान बुद्ध […]
काठमाडौं । प्रहरी कर्मचारी उत्प्रेरणा अभिबृद्दि कार्यक्रम अन्तर्गत आज मिति २०८१।०४।२६ गते जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत कार्यरत प्रहरीहरूलाई चलचित्र देखाईएको । कार्यालय प्रमुख, कार्यरत सिप्रअ,जुप्रअ,प्रह,/प्रज गरी 150 जना प्रकहरू movie time मा सहभागी भएका । दैनिक डियुटीको समयलाई असर नपर्ने गरी कार्यरत सम्पुर्ण प्रकहरूलाई आलोपालो चलचित्र हेर्ने अवसर प्रदान गर्ने योजना रहेको । […]
दाङ । तुलसीपुर देखि काठमाण्डौका लागि ४ वटा विएस फो १२ मिटर लम्बाई भएका कस्तुरी एर बस संचालनमा ल्याएको हो । शुक्रबार दाङको तुलसीपुरमा बसको उद्घाटन गर्दै त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले,दङ्गाली जनताको चाहाना र समयको आवश्यकता अनुसार आफुहरुले सुविधा युक्त एसी बसहरु संचालनमा ल्याएको बताउँनु भयो ।उहाँले राज्यले सडक लाई […]