हैटौडा । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ चुरीयामाई नजिकै पिपल चौतरा स्थित पुर्व पश्चिम सडक खण्डमा हेटौडाबाट पथलैयातर्फ जादै गरेको ना.६ ख ५८३९ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार भई आएका जिल्ला पर्सा सखुवा प्रसौनी गा.पा.वडा नं.१ बस्ने बर्ष २६ को हरि […]
बारा । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ पूर्व पश्चिम राजमार्ग पिलुवा स्थित मिति २०८१-०४-१८ अन्दाजी ०८:०० बजेको समयमा हेटौडाबाट काँकरभिट्टा जाँदै गरेको मे १ ख २३२२ न.को यात्रुवाहक बसको टायरको चक्का पम्चर हुँदा बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ९ जना मध्य ४ जना मानिसहरू घाईते भई उपचारको लागि सिमरा स्थित सरकारी […]
पर्सा । नेपालमा नक्कली नोट कारोबारका दृष्टिले ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ। मधेस प्रदेशमा रहेका आठ जिल्लामध्ये रौतहटबाट सबैभन्दा बढी नक्कली नोट ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्। यसैले मधेस प्रहरीले रौतहटलाई ‘रेड’ सूचीमा राखेको छ। मधेस प्रदेश प्रहरीले गरेको आकलन अनुसार भारतबाट नेपाली नक्कली रुपैयाँ नेपाल भित्रिन थालेको छ, जसमा रौतहटको भूमिका बढी रहेको […]
बिराटनगर । मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० का ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए। प्रहरीको प्रारम्भिक […]
दाङ । लुम्विनी प्रदेशमा नियुक्त भएका विना विभागिय मन्त्रिहरुले जिम्मेवारी वाडफाड गर्ने विषयमा काग्रेस र एमालेको सहमति भएको छ । नेकपा एमाले लुम्विनी प्रदेश कमिटि सदस्य वलिभद्र रानाले अनुसार मन्त्री भुमेश्वर ढकाललाई भौतिक पुर्वाधार मन्त्रालयको, मन्त्रि सिता चौधरीलाई उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयको, मन्त्रि दिनेश पन्थि कृषि तथा भुमि तथा सहकारी मन्त्रालय र खेम […]
दाङ । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । ठड्याइएको नर्कटबाट बनाइएको गठेमंगल घाम अस्ताएपछि टोलवासीले छ्वाली बालेर परिक्रमा गरेर ढालेपछि नदीमा लगेर विसर्जन गर्ने परम्परा छ । धान रोपी सकिएपछि […]
पर्सा । पाटेबाघ नियन्त्रणमा निकुञ्ज टिमले पिंजडामा हालेर लग्यो राष्ट्रिय निकुञ्ज भित्र रहेको पाटेबाघ गाउँ बस्तीको सामुदायिक जंगलमा पसे पछी स्थानीयको खबर पछी नेपाल प्रहरी शस्त्र प्रहरी नेपाल आर्मी निकुन्ज टिम हात्ती चालकहरु सबै मिलेर नियन्त्रणमा लिएको छ ।
रौतहट । कार्यालयबाट प्र.व.ना.नि.रुद्रलाल श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी गस्ती टोली जिल्ला रौतहट चन्द्रपुर न.पा.वडा नं.०६ बेल्डी नहरको बाटोमा पुग्दा रंगपुर कटानीवाट आईरहेको HR14 C 8697 नम्वरको भारतिय स्कारपियो गाडीले प्रहरी गस्ती टोलीलाई देख्नासाथ गाडी चालकले गाडी बाटोमा छोडी फरार भएको देखि सो गाडीलाई चेकजाँच गर्दा गाडी भित्र अबैध रुपको सालको थान ५ (पाँच) २३.५० […]
पर्सा । जिल्ला प्रहरीलाई विशेष सूचनाको आधारमा यस कार्यालय मातहतहरुबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरुबाट नियन्त्रणमा लिएको अ.मु.रू.४०,९००।-( चालीस हजार नौ सय ) बराबरको विभिन्न किसिमका मेसिनरी पार्ट पुर्जा र लत्ताकपडाहरु आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने कार्य भैरहेको । पक्राउ गर्ने प्रहरी इकाईः- व.प्र.का. श्रीपुर, पर्सा । मिति २०८१।०४।१७ गते अं.१५:४० […]
पर्सा । जिल्ला प्रहरीलाई विशेष सूचनाको आधारमा कार्यालय तथा यस कार्यालय मातहतहरुबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरुबाट नियन्त्रणमा लिएको अ.मु.रू.१,३१,८००।-( एक लाख एकतीस हजार आठ सय ) बराबरको रिफाईन्ड तेल र विभिन्न किसिमको मोबाइलका पार्टसहरु आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने कार्य भैरहेको । पक्राउ गर्ने प्रहरी इकाईः- जि.प्र.का. पर्सा । मिति […]