पर्सा । पकहामैनपुर गाउँपालिका वडा नं. ४ खेस्राहा स्थित विभिन्न व्यक्तिहरुले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको छ भन्ने प्राप्त सुचना अनुसार यस कार्यालय तथा यस कार्यालय मातहत प्रहरी चौकी खेस्राहाबाट खटी गएको प्रहरी टोलीले उक्त स्थानमा रहको ४ (चार) वटा मदिरा भठ्ठी, २००० (दुई हजार) लिटर कच्चा पदार्थ र ५०० […]
बारा । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया स्थित वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.२-०३-००१ ख ३६८९ नम्बरको ट्रकलाई चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ७५,१०,८१६/- बराबरको मोविल, कस्मेटिक, मेशनरी पार्ट, ब्याट्री, चना र अन्य सामानहरु सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय […]
रुपन्देही । भैरहवा आइसियु नै नभएको रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको अप्रेसनका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले यस्तो भएको भन्दै आन्दोलन थालेका छन् । मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको अप्रेशनबाट बच्चा जन्माइसकेको केही घण्टामा मृत्यु भएपछि आफन्तले आन्दोलन थालेका हुन् । मंगलबार साँंझ उनलाई सुत्केरी […]
काठमाडौं । प्रधानमन्त्रीले सातै प्रदेशका प्रमुखको रुपमा रहेका डिआइजीहरु सरुवाको तयारी थालेको हो। स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागले डिआइजी सरुवाको सिफारिस दुई दिनअघि नै प्रधानमन्त्री कार्यालय पठाइसकेको छ। हाल कोशी प्रदेशमा किशोर श्रेष्ठ, सुदूरपश्चिममा इन्द्र लामा, मधेस प्रदेशमा सञ्जय यादव, बागमतीमा रामप्रसाद दास, लुम्बिनीमा ओम खड्का र कर्णालीमा माधव तिमल्सिना र गण्डकीमा कृष्ण खनाल […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जि.बाँके नेपालगंज उ.म.न.पा. ४ बसपार्क नजिकै बाट अवैध सामानहरु चिनि १६०० के.जि. प्रति के.जि. ६० को दरले मुल्य रु.९६,०००।-, स्वाड खाने तेल ८४ पेटी प्रति पेटी १४०० को दरले मुल्य रु.१,१७,६००।- र लु १ च ६९७० न.को मुल्य रु .७,००,०००।- पर्ने बोलेरो गाडी गरी अन्दाजी […]
दाङ । डाक्टरले घोडा नियाल्दै भने, ‘तपाईंको घोडा निकै बिरामी भइसक्याे, तीन दिनसम्म औषधि दिएर हेर्छु । तर निकाे भएन भने मार्नुपर्छ किनकी यसको संक्रमण अरु जनावरमा पनि सर्नसक्छ ।’ यो कुराकानी छेउमै बसिरहेकाे खसीले सुनिरहेको थियो । अर्को दिन डाक्टर आएर औषधि दिएर फर्किए । ऊ गएपछि खसी घोडाको छेउमा गयो र भन्यो, […]
झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साँटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए । विद्यालयको बैंक खाता […]
काठमाण्डौ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा बिहिवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ प्रहरी अतिरिक्त महानिरीक्षक थापाले विगतमा जघन्य तथा आमचासोका घटनाहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान […]
दाङ । घोराही-लमही सडकखण्डको चौपटामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ट्रकका चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राम प्रसाद तिमल्सिनाले जानकारी दिए । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
काठमाडौं । सइबाट वरिष्ठ सइमा बढुवा भएका प्रहरी कर्मचारीले पहिलेभन्दा कम तलब पाउने गरेका छन् । तह र फुली बढ्दा तलब घटेर अन्याय भएको भन्दै वरिष्ठ सइहरूले सर्वाेच्चमा रिट दायर गरेका थिए । जसमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले बुधबार परमादेश जारी गरेको हो । कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै […]