२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

समाचार

मानव बस्तीमा ढुङ्गा हिलो लेदो पसे पछी उद्धार सामग्रीसहित सुरक्षाकर्मीहरु उद्धार गर्दै

  प्युठान । बिहानको समयमा परेको अविरल वर्षाका कारण प्युठान जिल्ला, प्युठान न.पा. वडा नं. ०९ र १० स्थित बुढादेवी बजारको मानव बस्तीमा ढुङ्गा, हिलो, माटो र लेदो सहितको भुस्वाङ खोला बजारमा पसेको छ । सुचना स्थानीयबाट प्राप्त भए पश्चात तत्कालै आवश्यक उद्धार सामग्री सहित नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा उद्धार कार्य […]

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बागमतीमा दीपक प्रसाद देवकोटा , लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए । यसअघि यी प्रदेशमा नेकपा एस निकट यादव चन्द्र शर्मा (बागमती) तथा माओवादी निकट, अमिक शेरचन (लुम्बिनी) र तिलक परियार (कर्णाली) थिए ।

काठमाडौं । बिर्तामोड ५ स्थित मम फ्याक्ट्रीका संचालक टीकाराम नेतीले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १४ लाख रुपैयाँ गायब गरिएको बताएका छन् । आफ्नी श्रीमती मन्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैंकको बिर्तामोड शाखामा रु. १ करोड १४ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेकोमा खातामा २ लाख मात्र जम्मा देखिएको पत्रकार सम्मेलन […]

  काठमाडौं । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ । घटेको मूल्य […]

बाँके । आज बिहान ९ बजेपछि सुरु भएको करिव ३ घण्टाको भारी वर्षाले यस क्षेत्रका किसानहरुले राहत पाएका छन् । बिउ तयार भएपनि धान रोप्न नपाएका किसानहरुले पानी परेसँगै धमाधम धान रोप्न सुरु गरेका छन् । यता ३ घण्टाको भारी वर्षाले नेपालगञ्जको अधिकांश स्थान डुबानमा परेका छन् । नेपालगञ्ज उपमहानगरको सेतुबिक चोक, घरबारीटोललगायतको क्षेत्रमा डुबान […]

  बाँके । नेपालगन्जस्थित सहयात्री नेपालले जिल्ला प्रहरी कार्यालय बाँकेकाे समन्वय र एनआरएनए वुमन फाेरम, नारी निकुञ्ज अष्ट्रेलियाकाे सहयाेगमामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपालमा बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सीमा नाकामा निगरानीसँगै समुदायिक सचेतना मुख्य आवश्यकता रहेकाे कार्यक्रममा विभिन्न वक्ताहरुले जाेड दिएका थिए । कार्यक्रममा सहयात्री नेपालकी सदस्य स्वेता गुरुङले हालसम्म गरेकाे कार्य […]

दाङ । घोराही सामुदायक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत साउन १५ गते जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालीका तथा जेष्ठ नागरीक सेवा केन्द्रको आयोजना र श्री पदमोदय नमुना उच्च माध्यमिक विद्यालयको सहकार्यमा कक्षा ९,१०,११ मा अध्यायनरत अन्दाजी १२० जना विद्यार्थिहरुलाई प्रहरी निरीक्षक सारदा उप्रेतिले मानव बेचबिखन तथा ओसार पसारको परिभाषा, मानव बेचबिखनको कारण, बच्ने उपाय, दाङ […]

  खोटाङ । आज मिति २०८१/०४/१६ गते सहयोगापेक्षी सडक मानवमुक्त” जिल्ला खोटाङ बनाउने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङद्वारा जिल्ला भरमा रहेका सडक मानव मुक्त गर्ने । खोटाङ रावा वेसी गाउँपालिका वडा नं. २, खार्पा डाँडागाउँ बस्ने २ बालिका र १ बालकलाई उद्धार गरी बाल सेवा आश्रम विराटनगर मोरङ पठाएको जिल्ला प्रहरी खोटाङले जानकारी दिएको […]

  धनगढी । विमानस्थल प्रहरी स्रोतका अनुसार मंगलबार साँझ ४ बजेकाे श्री एयरलाइन्स काठमाडौं-धनगढी उडान नम्बर २२५ मा एयर हाेस्टेजमाथि दुर्व्यवहार भएको हो। एयर होस्टेज बस्ने स्थान नजिकैको सीटमा परेका कैलालीको गाेदावरी नगरपालिका- १ का शिवराज ओझाले एयर होस्टेजलाई अभद्र व्यवहार गरेको बताइन्छ। स्रोतका अनुसार उनले होस्टेजतिर आफ्नो खुट्टाहरु तानेका थिए। त्यसपछि होस्टेजले क्याप्टेनलाई रिपोर्ट […]

  दाङ । गृहमन्त्रालय प्रहरी कर्मचारी प्रशासन शाखा, सिंहदरवारको च.नं. प्र.प्र.टि. ६/१९ मिति २०८१।०४।०७ गतेको पत्र अनुसार गृह मन्त्रालय (सचिव स्तर) को मिति २०८१।०४।०६ गतेको निर्णयानुसार मिति २०८१।०४।१६ गते देखी लागू हुने गरी प्रहरी निरीक्षक नवचन्द्र मल्ललाई प्रहरी नियमावली, २०७१ (संसोधन सहित) को नियम १२९ को उपनियम २ बमोजिम प्रहरी नायव उपरीक्षक पदमा एक तह […]