०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

सिरहाका सशस्त्र प्रहरी एसपी प्रमोद भारती सशस्त्र मुख्यालय काठमाडौं तानिए

ABC (क्राईमबिट) सिरहा । भन्सारछली चोरी तस्करी गर्नेहरुलाई संरक्षण दिएको पुष्टि भएपछि उनलाई सशस्त्र मुख्यालयमा तानिएको छ । राजस्व अनुसन्धान विभागले पटक पटक भन्सारछलीका करोडौं मूल्यका कपडा बरामद गरेपछि उनलाई मुख्यालयले तानेको हो । ७ नम्बर गण सिरहाको नयाँ एसपीका रुपमा शिव गरैलार्ई खटाइएको छ । एसपी भारतीलाई सशस्त्रको मधेश प्रदेश कार्यालयमा छानबिनका लागि तानिएपछि […]

(ABC-Sanchar) काठमाडौं । भूकम्पको धक्का महसुस भएको छ काठमाडौं । आज साँझ ५ बजे काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो । खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौँ सुन्धारा केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज चार्डपर्व नजिकिएसंगै बाँकेकाे जमुनाह नाकामा यात्रु सहायता कक्षकाे शुभारम्भ गरिएकाे छ जिल्ला प्रहरी कार्यालय बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय जमुनाहद्वारा यात्रु सहायताका लागि यात्रु सहायता कक्षकाे शुभारम्भ गरिएकाे छ । यात्रु सहायता कक्षकाे शुभारम्भ गदै प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी श्याम लाल ज्ञवालीले यात्रहरूकाे समस्या समाधान […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्जमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गर्नुका साथै कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवानहरुलाई अमुल्य निर्देशन समेत दिनु भएको थियो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी नेपाल […]

(ABC-Sanchar) बाँके । विगत एक सातादेखि लगाइँदै आइएको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले आज एक सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु र निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् । अघिल्लो मंगलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश […]

ABC (क्राईमबिट) सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त अभियान सञ्चालनका लागि सुझाव सङ्कलन गरिएको छ । पछिल्लो समयमा लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै जान थालेपछि […]

(ABC-Sanchar) काठमाडौं । प्यालेस्टाइनको लडाकु समूह हमासले आफूले बन्धक बनाएका इजरायलका नागरिक मारिदिने धम्की दिएको छ । इजरायलले हमाससँग चलिरहेको युद्धमा ‘अगणित शक्ति’ प्रयोग गरी पराजित गर्ने बताएसँगै हमासले पनि बन्धक बनाएका इजरायली मार्ने धम्की दिएको हो । गाजामा इजरायलको लगातार हमलालाई लिएर हमासको सैन्य शाखाका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई […]

(ABC-Sanchar) काठमाडौं । सूचना तथा प्रसारण विभागले लाइसेन्स नलिई वाकीटकीको खरिद बिक्री र प्रयोग नगर्न निर्देशन दिएको छ । विभागले आज एक सूचना जारी गर्दै लाइसेन्स नलिई वाकीटकी लगायतका रेडियो उपकरणहरू आयात, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न र त्यस्ता उपकरणहरूको वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन समेत नगर्न नगराउन […]

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उदेश्यले “ट्राफिक सप्ताह २०८०” को साप्ताहिक कार्यक्रमको छैठौं दिन सोमबार २२ गते “आवश्यक रहेको विभिन्न स्थानहरुमा ट्राफिक सचेतनामुलक बोर्ड स्थापना गर्ने” कार्यक्रम । अन्तरगत यस कार्यालय तथा मातहत समेतले यस जिल्लाको बिभिन्न स्थानहरू ३४ वटा ट्राफिक सचेतनामुलक […]

ABC (क्राईमबिट) दाङ । लमही अनुगमनको क्रममा नेपालका विभिन्न भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमता भन्दा दोब्बर लोड बोकेर सडकमा निर्बाध रुपमा दौडिरहेको पाइएको छ । यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर नाकाबाट नेपाल भित्रिने […]

error: Content is protected !!