०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

नेपाल प्रहरीको ४०६ जना प्रहरी वरिष्ठ सईहरूको सरूवा र १२० जनाको पदस्थापन

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार वरिष्ठ सईहरूको सरूवा तथा पदस्थपान भएको हो। जनपदतर्फका ४०६ जना र सञ्चारतर्फका १७ जना वरिष्ठ सईहरूको सरूवा भएको हो। यस्तै जनपदतर्फका १२० जना वरिष्ठ सईहरूको पदस्थापन भएको हो।

ABC (क्राईमबिट) पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय, पर्साले विशेष सूचनाको आधारमा बिहीबार बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ । उक्त राति वीरगन्जबाट चितवन तर्फ जाँदै गरेको ना. ०४ ख ९१३९ नम्बरको मालवाहक ट्रकलाई वीरगन्ज महानगरपालिका वडा नं. १४, गण्डक स्थित सडक खण्डमा रोकी चेक […]

ABC (क्राईमबिट) सिरहा । नेपाल प्रहरी नायव निरीक्षक (सई) हुँ भन्दै व्यवसायी र व्यापारीलाई थर्काएर पैसा ठग्ने एक व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका १ रामपुर निवासी ४० वर्षीय कुमोद कुमार साह रहेका छन् । प्रहरीले उनलाई सिराहाको बरियापट्टि गाउँपालिका – ३ बाट नक्कली हतियारसहित भारतबाट आएका व्यवसायीहरूलाई […]

ABC (क्राईमबिट) तौलिहवा । गोरुसिंगे सडक अन्तरगत बुद्धभुमी नगरपालिकाको रामघाट पुल नजिकै प्रहरीले उक्त मिनी ट्रक पक्राउ गरेको हो । चिनी लिएर अर्घाखाची तर्फ हिडेको गाडीमा दुई वटा नम्बर प्लेट राखीएको थियो । प्रहरी चेकजाँचका क्रममा यस्तो तथ्य बाहिर आएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताईन। प्रहरी टोलीले शंकालागि चेक जाच गर्नेक्रममा अगाडी […]

ABC (क्राईमबिट) काठमाडाैं । प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले काठमाडाैंको सुरक्षा कमाण्ड सम्हालेका छन् वरिष्ठ उपरीक्षक खत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले स्वागत गरेका थिए । नेपाल प्रहरी भित्र अब्बल र व्यवसायीक अधिकृतका रुपमा परिचित खत्रीले यस अघि विभिन्न स्थानको कमाण्ड गर्दा अपराधकर्ममा सकृय अपराधीको आँखाको कसिंगर बनेका थिए । साथै जिल्ला […]

(ABC-Sanchar) कपिलवस्तु । वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ । वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए । उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए । वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा […]

(ABC-Sanchar) धनगढी । थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा मारिएका बालक टेकबहादुर साउँदको सालिक अनावरण गरिएको छ । टीकापुर घटनाको मुख्य योजनाकारको अभियोग लागेर अदालतले जन्म कैदको फैसला सुनाएर राष्ट्रपतिबाट कैद मिनाह पाएका रेशमलाल चौधरीले साउँदको सालिकको अनावरण गरेका हुन् । ८ वर्ष अघि आजकै दिन थरुहट–थारुवान र अखण्ड सुदूूरपश्चिम आन्दोलनका क्रममा भएको […]

(ABC-Sanchar) डडेल्धुरा । डडेल्धुराको पारिगाउँ मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बहाव बढ्दो क्रममा रहेको बाढी सूचना केन्द्रले जनाएको छ । डडेल्धुरा र कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । महाकालीमा पानीको सतह अहिले सात मिटरसम्म पुगेको छ । पारिगाउँ मापन केन्द्रमा पाँच दशमलव ८० […]

(ABC-Sanchar) काठमाडौं । गायन क्षेत्रमा सानो उमेर देखि चर्चामा रहेकी कलाकार समिक्षा अधिकारी नेपाली श्रोताका माझमा फेरी चर्चामा आएकी छन् । विगतमा गायन र उनको सुमधुर स्वरका कारण चर्चामा आएपनि यस पटक भने उनी चर्चामा आएको अष्ट्रेलिया भिसा रद्ध प्रकरण भएको छ । एक वर्ष अवधि बाँकी रहेको उनको भिसा रद्ध हुनुको कारण यस अघि […]

ABC (क्राईमबिट) कञ्चनपुर । बेलौरी नगरपालिका–१० भुडामा एसएसबीले अस्थायी पोष्ट निर्माण गरेको हो भुडाबाट भारतीय सिमा बजार कम्बोजनगर जाने बाटोस्थित नेपाली भूमिमा एसएसबीले ब्यारेल राखेको स्थानीय बाशुदेव जोशीले बताए। उनका अनुसार कोराना महामारीका बेला एसएसबी क्याम्प कम्बोजनगरले अस्थायी रुपमा त्यहाँ क्याम्प राखेको थियो। जोशीका अनुसार स्थानीयको बिरोधका बाबजुद एसएसबीले क्याम्प राखी नेपाली भूमि कब्जा गरेको […]

error: Content is protected !!