०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

संचार मन्त्रालयले अब प्रेस प्रतिनिधि प्रमाणपत्र रातोकार्ड अवधि ३ वर्ष हुने

(ABC-Sanchar) काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष […]

ABC (क्राईमबिट) सिरहा । लहानस्थित नापी कार्यालयका अमिन दीपरञ्जन यादव घुससहित पक्राउ परेका छन् अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले उनलाई सेवाग्राहीबाट लिएको १० हजार रूपैयाँ घुससहित बुधबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो। अख्तियारको केन्द्रीय कार्यालय, टंगालका प्रवक्ता भोला दाहालका अनुसार जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजरी निवदेनका आधारमा उनलाई नियन्त्रणमा […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाली बजारमा प्याजको अभाव, कालोबजारी गर्ने १७ जना कारबाहीमा भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार कत्ति […]

(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएकोे जानकारी दिए । आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले बताए । विभिन्न गन्तव्यमा उडान रद्द भएको एयरलाइन्स कम्पनीले जनाएका छन् । बुद्ध […]

(ABC-Sanchar) काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालत रिट निवेदन दर्ता गराएका हुन्। मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका कांग्रेस सांसदे इस्राइल मन्सुरीसमेतको […]

(ABC-Sanchar) काठमाडौं । भारत राज्यको मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् । भत्किएको पुलको भग्नावशेषमा अझै धेरै पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने बेलामा त्यहाँ ३५ देखि ४० जनासम्म कर्मचारीरमजदुर कार्यरत थिए ।

(सागर थापा) काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८० श्रावण ३० गतेको निर्णयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज बाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, नक्साल सरुवा हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईलाई आज भाद्र ६ गते फेरी भेटौला कार्यक्रमको आयोजना गरि प्रतिष्ठानबाट भब्य विदाई गरिएको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक […]

ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ। मन्त्रालयले सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो। […]

(ABC-Sanchar) काठमाडौं । मोबाइलमार्फत बैङ्किङ कारोबार गर्न तथा कारोबारको भुक्तानीमा सर्वसाधारणको आकर्षण बढेको छ । स्मार्टफोन तथा इन्टरनेटको बढ्दो पहुँच, बैङ्क, वित्तीय संस्था र विभिन्न वालेट कम्पनीको सेवा विस्तार तथा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारी नीतिका कारण प्रयोगकर्ताको सङ्ख्यासँगै कारोबार रकम पनि बढ्दै गएको हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार २०८० असारमा मोबाइल बैङ्किङमार्फत २ […]

(ABC-Sanchar) बिराटनगर । अस्पतालबाटै बिक्री गरिएको नवजात शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका-२ मा जीवितै फेला पारेको हो। प्रहरीका अनुसार शिशुलाई गत असार १४ गते जन्मनसाथ अस्पतालबाटै गायव पारिएको थियो। अन्दाजी ४६ वर्षीया दिलमाया राजवंशीको घरबाट मंगलबार साँझ ५:३० बजेतिर बच्चालाई सकुशल उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट […]

error: Content is protected !!