ABC (क्राईमबिट) सप्तरी । कञ्चनरुप नगरपालिका १२ धर्मपुरमा यो घटना भएको हो । दुष्कर्ममा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका ४० वर्षीय कैलास भनिने टेकराज पोखरेल, २१ वर्षीय दिपेश सुवेदी, २४ वर्षीय सुदीप भुजेल र २२ वर्षीय मनोज विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडित बालिका […]
(ABC-Sanchar) चितवन । माडी नगरपालिका ३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन् । निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान […]
(ABC-Sanchar) पर्सा । बिरगंज एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालको सहयोगमा वीरगन्जको नारायणी अस्पतालको एआरटी सेवा प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षको अन्तिम अवस्थामा एएचएफ नेपालले एक वर्षमा गरेका गतिविधिका विषयमा शनिबार वीरगन्जमा एक कार्यक्रम गगरेर स्थानीय परियोजना परामर्श समितिलाई जानकारी गराएको छ । एएचएफ नेपालका पर्सा जिल्ला प्रतिनिधि आशिष गुरागाँइका […]
ABC (क्राईमबिट) काठमाडौं । आइतबार बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी महानिरीक्षक, अवकाशप्राप्त महानिरीक्षक र अवकाशप्राप्त अतिरिक्त महानिरीक्षकहरुलाई छलफलका लागि गृह मन्त्रालयमा बोलाएका थिए । सुरक्षा निकायलाई कसरी बलियो बनाउन सकिन्छ भनेर सुझाव लिन उनले अवकाशप्राप्त उच्च अधिकारीलाई मन्त्रालयमा बोलाएका हुन् । एआइजी सन्दीप भण्डारी र दीपक थापा सबैको सुझाव सुनेपछि मन्त्री श्रेष्ठले मन्तव्य राख्दै […]
(आलोक भावुक) दाङ । गढवा जंगलबाट खोजेर ल्याएको बिशालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी भएका छन्। मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी भएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिनुभयो। विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ […]
(धनी राम काेरी) महाराजगन्ज । कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं ५ काे सिसवा बाट उदयपुर जाने मुख्य सडक काे अवस्था धेरै नराम्रो रहेको छ । पानी पर्दा हिलाे र पानी नपर्दा धुलाे हुने अवस्थामा छ । केहि दिन अगाडि पानी पारेको थियो त्यसपछि अावात जावात गर्न स्थानीयलाई समस्या भइरहेको छ । सिसवा देखि उदयपुर […]
(ABC-Sanchar) काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति […]
ABC (क्राईमबिट) काठमाडौं । सरकारी संयन्त्र निजामती होस् कि सुरक्षा संयन्त्र, न्यायपालिका होस् अथवा संवैधानिक निकायहरू सबैतिर छानेर बनाइएका नेतृत्वको नेतृत्व क्षमता, पूर्वाग्रही भूमिका र नैतिकतामा केही अपवाद बाहेक बहुधामा विगतदेखि प्रश्न चिन्ह खडा हुँदै आएको छ । के हाम्रो छनौट प्रक्रियामा खोट छ ? जसले गर्दा सही व्यक्ती नेतृत्वमा तहमा पुग्न सक्दैनन् । […]
ABC (क्राईमबिट) काठमाण्डौ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा उद्घोषण तथा क्षमता अभिवृद्दि तालिम सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको आयोजना र साथी श्रम प्रशिक्षण केन्द्र काठमाण्डौको सहकार्यमा आइतबार स्टार फुट ल्याण्ड कुलेश्वरमा समापन भएको छ । उद्घोषण तथा क्षमता अभिवृद्दि तालिममा प्रमाण-पत्र वितरण गर्नुहुदै […]
ABC (क्राईमबिट) काठमाडौं । सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट संचालनमा आएको छ । सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो । उक्त सिस्टम कोशी प्रदेश अन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेश प्रदेश […]