(ABC-Sanchar) पर्सा । बिरगंज कुनैबेला देशका अधिकांश सहरमा छ्याप्छ्याप्ती देखिने तीन पाङ्ग्रे पाइडल रिक्सा अहिले विस्थापित हुने सँघारमा पुगेको छ । रोजगारीको अभावका बीच नगद कमाइको सहज माध्यम बनेको यो रिक्सा चलाउन पहिले ठुलै संख्यामा मानिस सहर आएर बस्थे र रिक्सा चलाएर आफ्नो र परिवारको गुजारा चलाउँथे । तर, पछिल्लो समय विद्युतीय रिक्साले पाइडल रिक्सालाई […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका १६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो । विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा […]
(ABC-Sanchar) महोत्तरी । सिरहा मिर्चैयाकी ममता रायले ४ वर्षअघि आफ्नै मिल्ने साथीसँग २ लाख रुपैयाँ ऋण लिइन् । त्यसबापत उनले जग्गा दृष्टिबन्धक राखेकी थिइन् । साथी सुजता साहसँग ऋण लिएको रकमको तमसुक पनि बनाएकी थिइन् । तीन गुना रकम तिर्ने सम्झौताको तमसुक देखाउँदै उनले सुजतालाई ३५ लाख रुपैयाँ दिइसके पनि ऋण नसकिएको बताइन् । दृष्टिबन्धक राखेको आफ्नो बजार क्षेत्रको […]
(ABC-Sanchar) काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई उनको कार्यालयमा इमेल पठाएर धम्की दिइएको छ । यसपछि मुम्बई पुलिसले ग्याङ्स्टर लरेन्स बिश्नोई र गोल्डी ब्रार र एक अन्य विरुद्ध एफआईआर दर्ता गरेको छ । पन्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न लरेन्स बिश्नोई र गोल्डी ब्रार पन्जाबको भटिन्डा जेलमा छन् । यो उजुरी प्रशान्त गुञ्जालकरले बान्द्रा प्रहरीमा […]
(ABC-Sanchar) पर्वत । जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै ठप्प बनेका हुन् । कतिपय पालिकाले भूउपयोग कार्यान्वयन समिति गठन गरे पनि केही पालिकाले गठनसमेत गर्न सकिरहेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको […]
(नन्दराम खड्का) रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ जस्पुर गाउँका ६५ बर्षिय पुर्णलाल बिश्वकर्माले लामो समयदेखि आरन पेशा गर्दै आउँनु भएको छ।आफ्ना पुर्खाले पुस्तौ पुस्ताबाट चलाउदै आएको यस पेशालाई निरन्तरता दिन उहाँलेपनि १३ बर्षको कलिलै उमेरबाट आफ्ना बाउबाजेको सहयोगीको रुपमा बसेर सिक्न थाल्नु भयो।समयसंगै उमेर बढ्दै जाँदा पारिवारिक जिम्मेवारीले बाध्न थाल्यो।त्यतिबेला गाउँघरमा जातिय छुवाछूत […]
ABC (क्राईमबिट) सप्तरी । नेपाल-भारत सीमाक्षेत्रबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। छिन्नमस्ता गाउँपालिका-२, मौवाका अन्दाजी २८ वर्षीय सोनु राय पक्राउ परेका हुन्।आइतबार दिउँसो १ बजे भारतबाट नेपालतर्फ पैदल हिँडेर आउँदै गरेको अवस्थामा तिलाठी कोइलाडी गाउँपालिका-१, खाडो खोलास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बीओपी, तिलाठी र प्रहरी चौकी। तिलाठीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। […]
(ABC-Sanchar) काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेले झुटो विवरण पेस गरेर पासपोर्ट लिएको घटनामा उनलाई मुद्दा नचलाउन प्रस्ताव गरिएको छ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय सहितको प्रस्ताव उच्च सरकारी वकिलको कार्यालयमा पठाएको छ । मुद्दा नचलाउने निर्णय सहितको प्रस्ताव उच्च सरकारी वकिलको कार्यालयमा पठाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि […]
(ABC-Sanchar) काठमाडौँ । स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा झडप भएको छ । सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ । बुढीनन्दा क्याम्पस, कोल्टीमा भएको झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्रसिंह बोहराले रातोपाटीलाई बताए । प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । […]
ABC (क्राईमबिट) बिराटनगर । कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त सङ्घर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरू नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा […]