ABC (क्राईमबिट) काठमाडौँ । सिंहदरबार भित्र रहेको नेपाल प्रहरीको गणमा प्रहरी उपरीक्षक (एसपी) राख्ने तयारी भएको छ। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा डिएसपीको नेतृत्वमा अहिले एक सय ३५ जना सुरक्षाकर्मी कार्यरत छन्। खासगरी सिंहदरबार भित्रै संघीय संसद् र राष्ट्रिय सभाको कार्यालय रहने भएपछि सुरक्षा वन्दोवस्ती बढाउनुपर्ने देखिएपछि दरबन्दी बढाएर एसपीलाई नेतृत्व दिन लागिएको हो। गृह […]
(ABC-Sanchar) पर्सा । वीरगन्ज कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधी वीरगन्ज युनाईटेड क्लब वीरगन्जले हाथ पार्ने सफल भएको छ । परवानीपुर खेल मैदानमा भएको फाईनल प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई हराउँदै वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उपाधि जितेको हो । प्रतियोगीतामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ०–५ गोल अन्तरले पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब वीरगन्जले […]
(ABC-Sanchar) दाङ । एकीकृत समाजवादीका दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री मेटमणि चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले पार्टी परित्याग गरेका हुन् । यसरी पार्टी परित्याग गर्नेमा चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीसमेत रहेका छन् । पार्टी परित्याग गर्नेहरूमा गुरुङ र केसीका अलवा गौरसिंह महरा, प्रदेश […]
(ABC-Sanchar) विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानहरूमा आज बिहान देखि निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान आज वृहत् प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो । चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश […]
(ABC-Sanchar) पर्सा । नेपाल शिक्षक संघ पर्साको ९ औँ अधिबेशन उद्घाटन गरिएको छ । पर्साको सिद्धाथ मा.वि.मा भएको अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभाका सदस्य रमेश रिजालले अधिबेशनको उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र नं.४ का सांसद रमेश रिजालको हाथबाट सरवास्ती […]
(ABC-Sanchar) काठमाडौँ । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले आफ्नो आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ । महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्ति पदीय हैसियत र मर्यादाविपरित रहेको नेपाल पत्रकार महासंघले ठहर गरेको छ । संघीय संसद्ले बनाउने […]
(रवी बर्णवाल) पर्सा । बिरगंज भन्सार कार्यालयमा पहिचान खुल्ने परिचयपत्रसहित यात्रु शाखा कार्यालयमा १५ देखि १८ वर्ष सम्म काम गर्दै आएका भन्सार एजेन्टहरुलाई बिरगंज भन्सार सशस्त्र इन्सपेक्टर भट्टले एजेन्टहरुले महिनाको १० हजार नदिए पछी बिरगंज भन्सार यात्रु शाखामा एका एक काम गर्न रोक लगाएका छन् । जबकि यात्रु शाखा कार्यालयमा भारतबाट सवारी साधनलाई भन्सार एजेन्टद्वारा […]
(नन्दराम खड्का) रोल्पा । रुन्टीगढी गाउँपालिका चुन ढुंगा उत्खननको हब बन्न थालेको छ।अग्ला पहाड चारैतिर हरियाली र स्वच्छ बातावरण दक्षिणी रोल्पामा अवस्थित रुन्टीगढी गाउँपालिकाको मुख्य विशेषता हुन्।प्रशस्त मात्रामा चुन ढुंगा रहेका रुन्टीगढी गाउँपालिकाभरि हालभरि करिब ३ दर्जनभन्दा बढी चुनढुंगा खानी दर्तामा रहेका छन्।अहिले सोनापुर सिमेन्ट कारखाना दाङले रुन्टीगढी ५ नयाँगाउँमा २ दशकदेखि निरन्तर उत्खनन गरिरहेको […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले १३३ जना सशस्त्र प्रहरी निरीक्षकसँगै डीएसपीको सरुवा गरेको हो । उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुनमति लिएको थियो । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाका अनुसार […]
ABC (क्राईमबिट) मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश राजधानी विराटनगरको मुख्य ५ क्षेत्रहरुलाई निषेधिक क्षेत्र ताकेको छ । प्रदेश सभा अन्तर्गत पूर्वमा देबकोटा चोकदेखि कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रोडशेष चोकदेखि जतुवा चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरेको छ । त्यस्तै, मुख्यमन्त्री निवास परिपरि ३०० मिटरसम्मको क्षेत्र प्रदेश प्रमुखको कार्यालय […]