०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

घर जलाएर खरानीको ब्यापार,चुनढुंगा उत्खननको हब बन्दै रुन्टीगढी,सडक सकियो अब सकिदै प्रकृति

(नन्दराम खड्का) रोल्पा । रुन्टीगढी गाउँपालिका चुन ढुंगा उत्खननको हब बन्न थालेको छ।अग्ला पहाड चारैतिर हरियाली र स्वच्छ बातावरण दक्षिणी रोल्पामा अवस्थित रुन्टीगढी गाउँपालिकाको मुख्य विशेषता हुन्।प्रशस्त मात्रामा चुन ढुंगा रहेका रुन्टीगढी गाउँपालिकाभरि हालभरि करिब ३ दर्जनभन्दा बढी चुनढुंगा खानी दर्तामा रहेका छन्।अहिले सोनापुर सिमेन्ट कारखाना दाङले रुन्टीगढी ५ नयाँगाउँमा २ दशकदेखि निरन्तर उत्खनन गरिरहेको […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले १३३ जना सशस्त्र प्रहरी निरीक्षकसँगै डीएसपीको सरुवा गरेको हो । उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुनमति लिएको थियो । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाका अनुसार […]

 ABC (क्राईमबिट) मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश राजधानी विराटनगरको मुख्य ५ क्षेत्रहरुलाई निषेधिक क्षेत्र ताकेको छ । प्रदेश सभा अन्तर्गत पूर्वमा देबकोटा चोकदेखि कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रोडशेष चोकदेखि जतुवा चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरेको छ । त्यस्तै, मुख्यमन्त्री निवास परिपरि ३०० मिटरसम्मको क्षेत्र प्रदेश प्रमुखको कार्यालय […]

(ABC-Sanchar) काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति संसदीय मामिला पत्रकार समाज, नेपालले आपत्तिज जनाएको छ । सभामुखजस्तो गरिमामय पदमा आसीन व्यक्तिले सञ्चारजगत र सञ्चारकर्मीप्रति राखेको तल्लो स्तरको धारणाले चिन्तित र दुःखित भएको भन्दै समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संसदीय मामिला पत्रकार समाजका महासचिव विष्णु खड्काले विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीमाथि लगाएको आरोपको […]

 (ABC-Sanchar) काठमाडौं । सुर्खेतक लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै काठमाडौं विमान स्थलमा फर्किएको छ। बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ। जहाज स-कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ। ६२ जना यात्रुलाई अर्को […]

सशस्त्र प्रहरी बल, नेपालका २८ जना नायब उपरीक्षक (डीएसपी) र ५१ जना निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ।

ABC (क्राईमबिट)                                             महोत्तरीको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे रहेको जिल्ला प्रहरी […]

  (भानु जोशी) दाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेकोछ । बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१ हजार जरिवाना संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख महेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् । आर्थिक वर्ष […]

(नन्दराम खड्का) रोल्पा । होलेरी बजार देशकै एक ऐतिहासिक स्थलको रुपमा चिनिन्छ।यो क्षेत्र पर्यटकीय दृष्टिकोण र धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण रहेको छ।देशमा तत्कालीन बिद्रोही पक्ष माओवादी २०५२ शाल फाल्गुम १ गते होलेरीमै रहेको प्रहरी चौकी आक्रमण गरि १० बर्षे जनयुद्धको शुरूवात गरेको थियो।द्वन्द सेलाएर शान्ति सम्झौ भएको आज १७ बर्ष पुरा भैसकेको छ।शान्ति सम्झौता […]

(ABC-Sanchar) काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत विदेशी लगानीका कम्पनीले करिब साढे १३ अर्ब रुपैयाँ बराबरको रकम लगेका छन् । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ बराबर लाभांश रकम फिर्ताको सिफारिस गरिएको हो । विभागले आठ महिनामा रोयल्टीवापत २ अर्ब ८ करोड ९३ लाख रुपैयाँ, […]

error: Content is protected !!