टिकापुर । कैलालीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म खक्रौलामा कार्यरत सशस्त्र प्रहरीका डिएसपी प्रदीप पौडेलविरुद्ध अनाधिकृत रूपमा सामान जफत गर्ने तथा व्यापारी र सर्वसाधारणलाई सास्ती दिने आरोप सार्वजनिक भएपछि सो गुल्मका ३३ जना सशस्त्र प्रहरीलाई गणमा तानिएको छ। स्थानीय व्यापारी तथा नागरिकहरूले डिएसपी पौडेलको नेतृत्वमा अनावश्यक रूपमा सामान जफत गर्ने, दुःख दिने र बारम्बार […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको छ । बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए । छलफलका क्रममा यही चैत १३ गते नयाँ प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी अन्य सम्बन्धित निकायसँग परामर्श गर्ने माेटामोटी सहमति जुटेको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए […]
धनगढी । कैलालीकाे खक्राेला नाकामा रहेकाे शसस्त्र प्रहरी गुल्ममा छिरेर स्थानीय युवा तथा ब्यापारीले डीएसपीसहितका प्रहरीमाथि हातपात गरेका छन् । टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा अवैध सामान नियन्त्रणमा लिएकाे विषयलाई लिएर गुल्मभित्र भीड पसेको हो । त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै दिएका अभिव्यक्तिहरूमा उनले मन्त्री बन्न मिडिया ट्रायल गर्नु पर्दैन भन्ने कुरा व्यक्त गरेका छन्। उनले आफ्ना सांसदहरूलाई सार्वजनिक अभिव्यक्ति दिँदा संयम र जिम्मेवारी अपनाउन कडा निर्देशन दिएका छन्। लामिछानेले हल्का र असावधानीपूर्ण अभिव्यक्तिले जनताको विश्वासमा आँच आउने भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिएका छन् । लामिछानेको […]
बाँके । नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक सुविधासहितको नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको छ। निर्धारित समयभन्दा करिब डेढ महिनाअघि नै निर्माण कार्य सम्पन्न भए पनि आयोजनालाई औपचारिक हस्तान्तरण भने बाँकी रहेको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार नयाँ टर्मिनल भवन भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका संरचनाभन्दा गुणस्तरीय रूपमा निर्माण गरिएको छ। काठमाडौँपछिको प्रमुख विमानस्थलका रूपमा चिनिएको नेपालगञ्ज […]
काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्ले डीआईजीद्ववय इन्जिनियर सन्दीप थापा र डा. रूपक महर्जनको म्याद थप गर्ने निर्णय गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए । सशस्त्र प्रहरी नियमावलीका दफा ६५ (ग) अनुसार डीआईजीको पदावधि ४ वर्षको हुन्छ । सो प्रावधान अनुसार डीआईजीद्ववय थापा र महर्जन २०८२ चैत ५ मा अवकाशमा जाँदै थिए । मन्त्रिपरिषद्ले म्याद थप गरेसँगै […]
कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका १ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार स्थानीय ५७ वर्षीया लिला कुमारी श्रेष्ठ माथि बोक्सीको आरोप लगाउँदै आगोको अगुल्टोले शरीरका विभिन्न भागमा प्रहार गरी दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ५१ वर्षीया हुम कुमारी झेडी मगर र […]
दाङ । घोराही बनाऔं अभियानले घोराही–तुलसीपुर सडक खण्डमा पर्ने फोरलेन सडक निर्माणको कामलाई दु्रतगतिमा अगाडी बढाउन माग गरेको छ । अभियानको टोलीले डिभिजन सडक कार्यालय दाङमा पुगेर फोरलेन सडक र सोही सडकमा बनि रहेका पुल निर्माणको कामलाई पहिलेको भन्दा पनि दु्रत गतिमा अगाडी बढाउन माग गरेको हो । निर्वाचन पछि सडक निर्माणको कार्यमा ढिला सुस्त […]
२००७ सालदेखि नेपालमा शनिबार बिदा दिने चलन जुद्ध शमशेरले चलाएका हुन् काठमाडौं । नेपालमा शनिबार बिदा दिने चलन जुद्ध शमशेरले चलाएका हुन्। उनले २००७ सालमा शनिबार आधा दिनको बिदा दिने घोषणा गरेका थिए। त्यसपछि २०१६ सालमा महेन्द्र शमशेरले शनिबार पूर्ण बिदा दिने निर्णय गरेका थिए ।
काठमाडौँ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालिन प्रहरी प्रमुख (आइजिपी) सवेन्द्र खनालसहित १२ जना जोडिएको ६ वर्ष पुरानो एउटा फाइलमा फोजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदातलले परमादेश जारी गरेको छ । तत्कालीन समयमा भूमिगत रहेको नेकपा माओवादी विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टर घटनामा उनीहरु माथि फौजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश […]