२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

बिशेष

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन जाँदै

मंसिर १३ , काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु चाँडै चीन जान लागेको बताएका छन् । आज काठमाडौँ नेपाल-चाइना मिडिया फोरमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिएका हुन् । चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर चीनले […]

 बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर तथा एक्विजिसनमा गइरहेका छन् । ठूलै बैंकहरु पनि राष्ट्र बैंकको नीतिका करण मर्जरमा जान बाध्य भएका छन् । संख्यात्मक भन्दा गुणात्मक रुपमा राम्रो वित्तीय संस्था बनाउने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा लैजान बल गरिरहेको छ । नेपालको बैंकिङ क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनु […]

बिनोद दर्नाल कात्तिक १९, काठमाडौं । शुभ बिहानी फिल्मस् को ब्यानरमा निर्माण भए को धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल र कुन्जना घिमिरे को प्रस्तुती रहेको नेपाली कथानक चलचित्र ‘सेन्टी भाईरस’ को फस्ट लुक्स सार्वजनिक भएको छ । ह्याट्रिक निर्देशक सफल निर्देशक रामबाबु गुरुङ ले निर्देशन गरेको फिल्म लाई ‘जिग्री’ अर्थात कुमार कट्टेल र ‘काकु’ अर्थात दिपक […]

कात्तिक १९, दाङ । गएराती  प्रतिनिधीसभाकी सांसद  शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी  दाङको लमही–६  स्थित  कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको  स्कारपियो गाडी दुर्घटना  भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्त  डिएसपी विनोद विक्रम शाहले जानकारी दिए । रातको १२ […]

अनिल खत्री  कार्तिक १९,गुल्मी । चारदिन पहिले गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबहरुको अझैपनि पहिचाहन हुन सकेको छैन् । शनिवार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानको जंगलमा भेटिएका ३ शबहरुको अझै पहिचाहन हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएपी) मिनबहादुर घलेले बताउनु भयो । बेवारिसे अबस्थामा भेटिएका शबहरुको […]

असोज १५,काठमाडौं । चर्चित लोकदोहोरी गायिका टिका सानु र लोकदोहोरी गायक मानसिंङ खड्काको दशैँ तिहार गीत दाजु बहिनी – १ मङ्गलबारबाट बजारमा आएको छ । राम प्रशाद सापकोटाको प्रस्तुती रहेको गीत दाजु बहिनी – १ गितमा चर्चित लोकदोहोरी गायक मानसिङ खड्का,गायिका टिका सानु , धनमाया नेपाली, र हुमा बि.क को स्वर रहेको छ भने सब्द […]

सागर थापा असोज १२,दाङ । चार्डपर्वको समयमा लामो समय घर छाडेर जाने जिल्ला बासीलाई घर छाड्नु अघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले सम्पूर्णलाई अनुरोध गरेको छ । ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ। ५. नम्बर प्रदेश प्रहरीले सार्वजनिक गरेको चार्डपर्वलाई लक्षित […]

असोज १०, सुनसरी । धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका  पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ […]

असोज ११, भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बाहनामा भोगचलन गर्न नपाउने बताएका छन । शुक्रबार नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं. ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमिनको अनुगमन गर्दै मन्त्री पोखरेलले भने, नेपाल ट्रष्टको नाममा लालपूर्जा […]

सागर थापा दाङ, १०असार ।। १२ करोड लगानीमा फनपार्क बन्दै क्रिडा तथा मनोरञ्जनका लागि नीजि क्षेत्रबाट करीब १२ करोडको लगानीमा पस्चिम नेपालमै पहिलो पटक घोराही उपमहानगरपालिका वडा न. १० दक्षिण अम्राईमा “मनोरञ्जन उद्यान”को निर्माण गरीदै छ ।पस्चिम नेपालमै पहिलो पटक घोराही उपममहानगरपालिका अन्तर्गत तुलसीपुर घोराही सडकखण्डको मध्यभाग साविक त्रिपुर नगरपालिका वडा नं ३ दक्षिण अम्राईमा […]