(ABC-Sanchar) काठमाडौं । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना […]
(ABC-Sanchar) बाँके । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलबार दुई उडान भरेपनि दोस्रो फ्लाइटको टिकट मनपरी वितरण गरेको यात्रुको गुनासो छ । पहिलो उडान नेपालगञ्ज गरेर विकट जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पुगेपनि एयरलाइन्सका […]
(ABC-Sanchar) काठमाडौं । आजकाल धेरै आमाबुवाले ‘मेरो बच्चा साह्रै रिसाउने भएको छ’ भनेको सुन्न सकिन्छ । हो, बच्चाहरू पछिल्लो समयमा हरेक कुरामा रिसाइरहेका हुन्छन्, चिडचिडेपन देखाउँछन् । कसैसँग राम्रोसँग कुरा गर्न पनि चाहँदैनन् । यति मात्रै होइन, कुनै कुरा उनीहरुलाइ गर्न मन लागेन भने, उनीहरुले पहिलो प्रतिक्रिया स्वरुप कि त घुरेर हेर्छन् कि चिच्याउँछन् । […]
(ABC-Sanchar) काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको […]
(पाण्डव शर्मा) दाङ । नेपालमा जनसंख्याको असमान वितरणले मुलुकको समग्र विकासमा क्षति पु¥याइरहेको छ । अहिले हिमाल र पहाडका बस्तिहरु धमाधम खालिभइरहेका छन् । तराई र विशेष गरेर शहरी क्षेत्रहरुमा बस्ति विकास तीब्र ढंगले भइरहेको छ । हरेक ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिहरुको सपना बजारमा बसाईसराई गर्ने र हिमाल तथा पहाडमा बस्नेतहरुको सपना तराईमा बसाईसराई गर्ने […]
ABC Sanchar प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन। नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्यो?” भनी प्रश्न गरेमन हुज। उजले जनताले […]
शोभा पाठक सांसद सरिता गिरीको जन्म भारतमा भएको हो । उनी भारतकी चेली र नेपालकी बुहारी हुन् । भारतीय चेलीले गआफ्नो ‘माईतीभाषा’मा बोल्नखोज्नु उनका लागि नौलो कुरा नहोला । तर संसदको गरिमा, अनुशासन र जनउत्तरदायित्वको मूल्यमा भाषागत हठ, अराजकता र लहड प्रदर्शित गर्ने थलो, संसद कदापि होइन । त्यसमाथि नेपालको सांसद भएर नेपाली जनताको करबाट […]
महेन्द्र सिंह नेपालगन्जको कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी एक ३१ वर्षका रत्न शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शाहीको हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शवं कुहिएको अवस्था रहेको बताइएको छ । स्थानीयबासीले भने उनको कसैले […]
मंसिर १५, काठमाडौँ । कन्सलटेन्सिहरु दर्ता नै नगरी बिभिन्न प्रलोबन मा बिधाथीहरु संग जापान काम गर्न पठाइ भन्दै महिनाको 5 हजार देखी 15 सम्म लिइदै आएको जानकारी छ । यस्ता कन्सलटेन्सि काठमाडौ हेटौटा नेपालगन्ज भैरहवामा बढी रहेको जानकारी आएको छ । विगत ६ महीना देखी काठमाडौ को धैरै ठाउमा कन्सलटेन्सि खोलिएको तर दर्तां नै नगरी बिधाथी […]
मंसिर १४ ,काठमाडौ । खबर24नेपाल मिडियाको प्रस्तुति KRP Entertainment का लाागी मनोज गजुरेलको ‘छाउपडी प्रथा’ ले बजारमा दर्शकको मन जितेको छ । बिगत सालदेखि सत्य घटना आधारित कथा लेख्दै आउनुभएको गजुरेलले यसपाली दर्शकलाई रुवाउने र समाजमा भएका सम-सामाजिक बिषयको बारेमा कथा तयार पर्नु भएको छ । यसै क्रममा छाउपडी प्रथा पनि अहिले नेपालको धेरै ठाउहरुमा मान्दै आएका छन् । यस्ता कुरीति […]