सागर थापा दाङ, १०असार ।। १२ करोड लगानीमा फनपार्क बन्दै क्रिडा तथा मनोरञ्जनका लागि नीजि क्षेत्रबाट करीब १२ करोडको लगानीमा पस्चिम नेपालमै पहिलो पटक घोराही उपमहानगरपालिका वडा न. १० दक्षिण अम्राईमा “मनोरञ्जन उद्यान”को निर्माण गरीदै छ ।पस्चिम नेपालमै पहिलो पटक घोराही उपममहानगरपालिका अन्तर्गत तुलसीपुर घोराही सडकखण्डको मध्यभाग साविक त्रिपुर नगरपालिका वडा नं ३ दक्षिण अम्राईमा […]
प्रबिण भुसाल,काठमाण्डु , ९ असार – श्रम मन्त्रालयले १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का गरेको छ । ए वान ओभरसिज,आकाश ओभरसिज, आशिष ओभरसिज, अब्बा इन्टरनेसनल म्यानपावर, बजाज ओभरसिज लगायतका १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का भएको हो । बैदेशिक रोजगारका नाममा ठगी गर्ने, तोकिएको भन्दा बढी शुल्क लिने, लाइसेन्स लिएर काम […]
राघबेन्द्र चौवे (पकडी)कपिलवस्तु -०९ वर्षा सुरु भएसँगै कपिलवस्तु का ग्रामिण क्षेत्रमा धान रोपाई सुरु भएको छ । किसानहरु विहानदेखि साँझसम्म धान रोपाई गर्नमै ब्यस्त छन् । समयमै मनसुन सुरु भए पानी पर्न थालेपछि सिंचाई सुविधा नभएका स्थानमा समेत रोपाई सुरु भएको मायादेवी गाउपालिका ६को नजिर अहमद मुसलमानले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो वर्ष […]
काठमाडौँ, ९ असार -बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ । बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो । मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय […]
राघबेन्द्र चौबे (पकडी )कपिलवस्तु -०८ कपिलवस्तु जिल्लामा इन्धनको अभावले सबै क्षेत्रमा महँगी बढेको छ । जसले गर्दा सर्वसाधारण नागरिक मर्कामा परेका छन् । इन्धन अभाव हुँदा सबैभन्दा बढी किसान परेका छन् । खेत जोत्न र धान रोप्ना किसानहरुले महँगो रकम बुझाउन परेको छ । इन्धन अभाव भन्दै ट्याक्टरले महँगोमा खेत जोत्ने गरेको छ । खेत […]
डिलर सिल, अनुसन्धान सुरु, १४० कार्टुन चिप्स बरामद, करछली तर्फ कारवाही महेन्द्र सिंह, ८ असार/ नेपालगन्ज भोक लाग्दा होस् वा समय बिताउनका लागि आलुको चिप्स, क्रेकर, कुरमुरे लगायत ड्राइफूड खाने बानी छ भने यो खबर तपाईकै लागि हो । बांकेमा नक्कली आलु चिप्स बिक्री गर्ने एक उद्योग शिल गरिएको छ मूलपानी काठमाडौंको स्थित एउटा कम्पनीले […]
उदयसिंह श्रेष्ठ, महेन्द्र सिंह/ ८ असार नेपालगन्ज–बाँके जिल्ला स्थित ग्यास कम्पनीले प्रति सिलिण्डर रु. ५८ भन्दा बढी मुनाफा हुने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालयले बताएको छ । नेपाल आयल निगमले यहाँस्थित भेरी ग्यास उद्योग र मनकामना ग्यास उद्योगलाई प्रति सिलिण्डर रु. १०५७/९६ मा उपलब्ध गराउँदै आएको छ । ग्यास आयात गर्ने क्रममा भन्सार लगायत […]
जाजरकोट, ८ असार । जाजरकोट जिल्लाको सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको पाइएपछि एक वर्षपछि अनुगमन गरिएको छ । म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण भइरहेको जनगुनासो बढेपछि खलंगा, छेडा, थलह, कालीमाटी, रिम्नालगायत बजारमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको स्थानीय प्रशासनले जनाएको छ । औषधि, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, […]
उदयसिंह श्रेष्ठ, नेपालगन्ज नेपालगन्ज । काठमाण्डौं नागढुंगामा पक्राउ परेको ना ७ ख ५८५९ नम्वरको ट्रक नेपालगंज भंसारनाकाबाट नै गएको प्रमाण भेटिएको छ । नागढुंगामा उक्त ट्रक पक्राउ परेपछि चालककोबयानबाट नेपालगन्ज भन्सार नाकाबाट पास भएको जानकारी पश्चात विभागको टोली नेपालगन्ज भन्सार कार्यालयमा आई बुझ्दा उक्त ट्रक कैलालीबाट पास भएको जानकारी लिई काठमाण्डौं फर्किएको थियो । काठमाण्डौं […]
प्रबिण भुसाल/ दाङ्ग,७असार सभामुख कृष्ण बहादुर महराले सभामुख महराले दाङ्गकाे टरिगांउ बिमानस्थललाई नियमित संचालन गर्न डिपाे स्थापना गर्ने तर्फ पहल भईरहेकाे बताएका छन । घोराहिमा आज आयोजित पत्रकार सम्मेलनमा उनले दाङमा बन्ने अर्को बिमानस्थल टरिगाउकाे बिकल्पमा नभएर प्रदेश ५ कै बैकल्पिक बिमानस्थल भएको स्पष्ट पारे। सभामुख महराले स्थानीय तहलाई भाैतिक पुर्वाधार मात्र हाेइन जनताको जिबनस्तर […]