(ABC-Sanchar) काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ। पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको विरोधमा नाउपाले नेपाल बन्द लगायत कार्यक्रम गर्ने तयारी गरेको पार्टीका बरिष्ठ उपाध्यक्ष दामाेदार पण्डितले बताए । यसबारे नाउपाले प्रेसविज्ञप्ति मार्फत जानकारी दिएकाे छ। विज्ञप्तिका अनुसार सरकारले लाल […]
ABC (क्राईमबिट) बाँके । नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किदै गर्दा बाँके पहरीले एक युवकलाई पेस्तोल सहित मंगलबार राती पक्राउ गरेको छ । मंगलबार राती king’s Crorr Club बाट निस्कदै गरेका बर्दिया लक्ष्मणाका सुमन रिजाललाई प्रेस्तोल सहित पक्राउ गरेको हो । रिजालको साथबाट Made in USA लेखिएको १ राउण्ड गोली रहेको पेस्तोल सहित […]
ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालोय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार २ सय ७० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ […]
(ABC-Sanchar) पोखरा । धौलागिरि हिमालको बेसक्याम्पबाट पोखरा फर्किँदै गरपाइलट प्रिया अधिकारीलाई उद्धार गरेर पोखरा लगिँदैको एउटा हेलिकोप्टर टुर्घटनामा परेको छ । हेली एभरेस्ट कम्पनीको उक्त हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । उक्त क्रमा उडान गरिररहेका पाइलट प्रिया अधिकारीलाई उद्धार गरेर पोखरा लगिँदै गरेको बताइएको छ । हेलिकोप्टरमा एक जना पाइलट मात्रै रहेको र उनी सकुशल […]
ABC (क्राईमबिट) काठमाडौं । Dubai को Flight No. FZ 576 द्वारा काठमाण्डौंबाट दुवई हुँदै क्रोसिया प्रस्थान गर्न लागेका यात्रुहरुलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा चेक-जाँच गर्ने क्रममा ११ जना यात्रुहरुको साथबाट Euro जम्मा ९८० (नौ सय असि) र अमेरीकन डलर जम्मा ३३०६८ (तेतीस हजार अडसठ्ठी ) विदेशी मुद्रा फेला […]
ABC (क्राईमबिट) काठमाडौं । मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो । कुवँरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरिएको पर्यटनमन्त्री सुदन […]
ABC (क्राईमबिट) काठमाडौं । बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक आईजीपी नियुक्त गर्न गृह मन्त्रालयले प्रस्ताव गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सो प्रस्ताव गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । कुँवर सँगै श्यामलाल ज्ञवाली आईजीपी हुने तीव्र प्रतिस्पर्धामा छन् […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा यही साता नेतृत्व परिवर्तन हुँदैछ । तर, विगतमा जस्तो प्रहरी नेतृत्वका लागि सतहमा अस्वस्थ प्रतिस्पर्धा देखिएको छैन । ३० वर्षे सेवाहदको प्रावधान हेरफेर नभएमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र उनका ब्याचका अधिकारीले शुक्रबारदेखि अनिवार्य अवकाश पाउनेछन् । त्यो अवस्थामा सोमबार मात्र बढुवा भएका पाँच एआइजीमध्येबाट एक आइजिपी हुनेछन् । […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले शुक्रबार पाँच जना प्रहरी नायब महानिरिक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) मा बढुवा सिफारिस गर्दा सिनियर डिआईजीहरु भने छुटेका छन् । आईजीपी धिरजप्रताप सिंहका ब्याची डिआईजीहरु नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसाउद आलम खाँ बढुवामा छुटेका हुन् । उनीहरु अहिलेका आईजीपी सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा शुक्रबार बढुवा सिफारिस भएको छ । बढुवा समितिले सिफारिस निकालेको हो । पहिलो नम्बरमा वसन्त कुँवर छन् । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए । दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् । यसअघि गत […]