१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र आईजिपी सिंहबीच भेटघाट प्रहरीमा ३० वर्षे सेवाहद हटाउने तयारी

ABC (क्राईमबिट)                                                 काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउन फेरि प्रक्रिया अघि बढेको छ । आइजिपीको अवकाशको समयमा नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको विषय बारम्बार अघि बढे पनि असफल हुने गरेको […]

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए । २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ […]

(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले रुकुम (पूर्व) जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी जाङको नव-निर्मित भवनको उद्घाटन गर्नुभएको छ । उद्घाटन पश्चात प्रहरी नायव महानिरीक्षक डिआईजी राईले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक राईले प्रहरी […]

ABC (क्राईमबिट)                                                    बैतडीमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। बुधबार बैतडीको मेलौली नगरपालिका–२ सलेना अस्थायी प्रहरी चौकीमा कार्यरत रहेका ३२ वर्षीय प्रहरी सहायक हल्वदार नविन चौधरी […]

ABC (क्राईमबिट)                                                   नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जाने अनुमति दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश […]

ABC (क्राईमबिट)                                                    जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा, चरेस र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ । कैलाश गाउँपालिका–६, दुम्सिखर्कबाट सो सामाग्रीसहित पक्राउ गरेको हो । १५ सय १५ किलो […]

ABC (क्राईमबिट)                                                   नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक(एसपी) अवकाशप्राप्त डिआइजीबाट कुटिएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ती एसपी गत मंगलबार बेलुका दरबारमार्गस्थित याक एन्ड यती होटलमा कुटिएका छन् । मदिरामा मात्तिएर […]

( महेन्द्र सिंह )                                                            बाँके प्रहरीले नक्कली एक हजारको नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका  वडा. नं  २ न्यूरोडबाट मंगलबार बेलुका  पाँच बजे […]

ABC (क्राईमबिट)                                                 कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट बाघको छालासहित दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अछामको चौरपाटी नगरपालिका–५ का सुवास बोहरा र सोही ठाउँका सुनिल बोहरा रहेको जिल्ला प्रहरी […]

ABC (क्राईमबिट)                                                            बालाजुको माछापोखरीमा यातायात मजदुरहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको छ । गण नम्बर–१८ कीर्तिपुरका गणपति उद्धव रावलको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन […]