१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

मुख्य समाचार

कोहलपुर डिएसपी खनालको ठुलो सफलता चितुवाको छालासहित ३ जनालाई पक्राउ

(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो ।वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११ स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा […]

ABC (क्राईमबिट) सुर्खेत । वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका ७ स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका ६ की २१ वर्षीया लिला […]

(महेन्द्र सिंह) बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् । शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद […]

(सागर थापा) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ६६ औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ६६ औ प्रहरी दिवसको अवसरमा उत्कृष्ठ काम गरे वापत २६ जना प्रहरीहरु पुरस्कृत भएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनाल सहित जुनियर प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् । पुरष्कृतहरुलाई […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज चाड पर्व नजिकिँदै गर्दा बाँकेको जमुनाह नाका भएर नेपाल आउने नेपालीको लर्को लाग्ने गरेको छ। दैनिक हजारौं नेपालीहरु पछिल्लो केही हप्तायता जमुनाह नाका भएर नेपाल भित्रीरहेका छन्। यही मौका छोप्दै बिचौलियाहरु पनि नाकामा सकृय हुने गरेको पाइन्छ। जसका कारण अधिकांश नेपाल्लीहरु नाकामा ठगिने गरेका छन्। यही कुरालाई मध्यनजर  गर्दै बाँके […]

(ABC-Sanchar) दाङ । राप्ती प्रादेशिक अस्पतालका मेसुमाथी दलिएको कालो मोसो प्रकरणमा अभियोगमा पक्राउ परेका एक जना पुर्वपक्षका लागि अदालतले थुनामा पठाएको छ भने तीन जना धरौटीमा रिहा भएका छन् । गएको भदौ ११ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा.बिनोद सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पुर्वपक्षका लागि थुनामा गएको जिल्ला […]

  काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले लागुऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस,  लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका, ३५ वर्षीय वीरबहादुर रोकामगर, ४४ वर्षीय दिलबहादुर रोका, धादिङका ३३ वर्षीय अनिलबहादुर घले, २८ वर्षीय सुनबहादुर गुरुङ, २८ वर्षीय जितबहादुर तामाङ, ३६ वर्षीय कृष्णबहादुर तामाङ, नुवाकोटका […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले पुरुषहरुलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाको बार्गेनिङ गर्ने ३ जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो । घोराही १५ निवासी भद्रबहादुर जैसीलाई (नाम परिवर्तन) गरेका व्यवसायीलाई असार ६ गते घोराही बजारमा रहेको […]

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। गृह मन्त्रालयले आज ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको संविधान दिवसको अवसर पारेर कैद मिनाहका लागि सिफारिस गरेको हो। त्यस्तै गृहले ७ जनालाई आम माफी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज निवासी ७ का २८ वर्षीय रोमन भनिने सलमान राई र त्रिबेणी गाउँपालिका–१ रुकुमका २८ बर्षकै सम्राट खत्रीलाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरुको शंकास्पद गतिविधि पाइएपछि जाँच गर्दा प्रतिबन्धित लागुऔषध बरामद भएको […]