१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

एकै दिन प्रहरी सेवामा प्रवेश गरेका पोख्रेल कसरी भए सिनियर बढुवा काण्ड छानबिन होला त ?

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी जनताबीच सरकारको उपस्थितिको सबैभन्दा भरपर्दो माध्यम । सत्य सेवा सुरक्षम्’लाई मूलमन्त्रका रुपमा अपनाई आजभन्दा करिब ७० वर्षअघि जनतालाई सुरक्षाको प्रत्याभूति दिने मुख्य उद्देश्यसहित गठन गरिएको संगठन । जसले विभिन्न आरोह–अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छ । २००७ सालमा प्रजातन्त्रको आगमनसँगै तोरण शमशेर जबराको नेतृत्वमा रहेको संगठनमा अहिलेसम्म २८ […]

(रवि बर्णबाल) पर्सा । बिरगंज महानगर पालिका वडा नं १० मा पैसा बाढेको विशेष सूचनाको आधारमा नेकपा एमालेका कार्यकर्ताले थाहा पाए पछी पैसा बाढेको स्थानमा पुगेका थिए। जनता समाजवादी पार्टीका कार्यकर्ता सुरेन्द्र साह कानु र दीपकले पैसा घरमा पसेर पैसाको सेटिङ मिलाई रहेको अवस्थामा फेला परेको थियो। घरबेटीसंग कुरा गर्दा घरबेटिले भने घर भित्र रहेका […]

(ABC=SANCHAR) बुटवल । बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ। बुटवल मिलनचोक आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो। सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन। बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । १९ वैशाखमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरी बल दुवैको नेतृत्व परिवर्तन हुँदैछ । सशस्त्र प्रहरीमा भावी नेतृत्वको विषय प्रष्ट भइसकेको छ भने नेपाल प्रहरीमा चार एआइजीबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । सशस्त्रमा राजु अर्यालको एआइजीमा बढुवा सिफारिससँगै उनी भावी महानिरीक्षकमा पक्का भएका हुन् । सशस्त्रमा एआइजीमध्येबाट आइजिपी हुने प्रावधान छ । १९ […]

सिरहा प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका–६ डोहटयिाका २५ वर्षीय दिपेश रामलाई करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रामलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप […]

ABC (क्राईमबिट) रौतहट । भारतीय नम्बर प्लेटको गाडीले एक महिलासहित आधा दर्जन बाख्रालाई ठहरै बनाएपछि रौतहटमा शनिबारदेखि देखिएको तनाव आइतबार साँझदेखि साम्य भएको छ। रौतहटको गुजरा नगरपालिका ४ सिम्रिक गाउँ जाने बाटोको भित्री सडक खण्डमा जंगल क्षेत्रमा शनिबार दिउँसो भारतीय नम्बर प्लेटको गाडीले स्थानीय एक महिलालाई ठक्कर दिएको थियो। बिआर ०५ पिए ५००० नम्बरको स्कारपिओ […]

ABC (क्राईमबिट) काठमाडौं । Vistara Airlines को उडान नं. UK156 द्वारा काठमाण्डौंबाट भारतको दिल्ली जान लागेका निम्न थाई नागरिकहरुले लिई आएको ह्‍याण्ड व्यागेजहरुलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको महिलातर्फको X-ray Machine मा चेकजाँच गर्ने क्रममा निजहरुले बोकी आएको ह्‍याण्ड व्यागेजहरु भित्र तपशिलमा उल्लेखित नेपालमा प्रतिबन्धित गरिएको भारतीय मुद्राहरु लुकाई […]

 ABC (क्राईमबिट) रुकुम । एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेका थिए । उनीहरुले गाउँपालिका–२ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए । केसीले प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना नखुलाइएको स्पष्ट गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचनामार्फत भर्नासम्बन्धी हालसम्म कुनै सूचना प्रकाशित नगरिएको स्पष्ट गरेको हो। प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी […]

(महेन्द्र सिंह) बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं.१० ट्राफिक चोक स्थित भारतबाट जमुनाहा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको लत्ता कपडा, जुत्ता, फेस क्रम, पाउडर दुध जस्ता सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकले जनाएको छ । प्रहरीका अनुसार बरामदका सामानको अन्दाजी मुल्य २,५६,४५०।– (दुई लाख छपन्न हजार चार सय पचास) रुपैया बराबरको रहेको […]