१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

सशस्त्र प्रहरी बर्दियाले यार्सागुम्बा सहित एक जना पक्राउ

ABC (क्राईमबिट) बर्दिया । गुलरिया नगरपालिका ११ गणेशपुरस्थित नेपाल–भारत सीमानामा बुधबार साँझ कमाल अहमद खाँलाई प्रहरीले यार्सागुम्बासहित नियन्त्रणमा लिएको हो । गुलरिया नगरपालिका–११ घर बताउने खाँको साथबाट सशस्त्र प्रहरीले १ किलो ४ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ । शंकास्पद रुपमा हिडिरहेका खाँलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ५ वटा पोकामा राखेको यार्सागुम्बा फेला परेको सशस्त्र […]

ABC (क्राईमबिट) पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले २ सय ७० किलोग्राम गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसारपसार कार्य भइरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले सो परिणाम बराबरको गाँजा बरामद गरेको हो । परवानीपुर सडकखण्डमा चेकजाँच गर्दा […]

ABC (क्राईमबिट) काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नाबालकको कपडाको बटनभित्र लुकाएर ल्याइएको सुनसहित एक यात्रुलाई नियन्त्रणमा लिएको छ। सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाईको लगेज जाँच गर्ने क्रममा नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको ६० वटा सुनका रिङ फेला परेको हो। सुनको तौल […]

ABC (क्राईमबिट) बाँके । नेपालबाट सिल गरेर भारत तर्फ जाँदै गरेको कन्टेनर नेपालगन्जको ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले नियन्त्रणमा लिएको छ । निकासी प्रमाणिकरण बिनाको लकमा सिल गरिएको कन्टेनर जमुनाहा नाकाबाट भारत जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । निकासी प्रमाणपत्र बिना नै लोड गरि सिल गरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय […]

ABC (क्राईमबिट) काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका दाबेदार विश्वराज पोखरेल योग्य पात्र नरहेको तर्क गरेका छन्। नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि भइरहेको सुनुवाइमा प्रतिवादीको तर्फबाट बहस गरिरहेका खातीले यस्तो तर्क गरेका हुन्। ‘आईजीपीका लागि उपयुक्त पात्र धीरजप्रताप सिंह नै हुन्। विश्वराज पोखरेल पनि प्रतिष्पर्धी हुन् […]

ABC (क्राईमबिट) सर्लाही । मधेसमा अपराधिक गतिविधिमा संलग्न इन्सपेक्टर राजु कुर्मी बुधबार बर्खास्तीमा परे । उनीजस्तै मधेसमा दर्जनौं प्रहरी अधिकृत छन्, जो विभिन्न शक्तिकेन्द्रको आडमा अवैध धन्दामा संलग्न छन् ।   त्यसमध्ये एक हुन् बाराकाे प्रहरी पथलैया प्रहरी चौकीका तत्कालिन इन्चार्ज सई राधेमोहन कुशवाहा । उनले चोरलाई पक्राउ गरेर पनि छाडेको खुलेको छ । उनीविरुद्ध […]

ABC (क्राईमबिट) बाँके । सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने कार्य भइरहेको प्रति बाँके प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार एउटा आग्रहमुलक सन्देश जारी गर्दै धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक संजालमा सम्प्रेषण नगर्न अनुरोध गरेको छ । प्रहरीले भनेको छ–‘हाल विभिन्न […]

(तेज वली) दाङ । तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य बस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मङ्गलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर रु दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्योभन्दा ५०० मिटरमाथिबाट उत्खनन गर्‍यो । “हामीले ग्वारखोला र […]

ABC (क्राईमबिट) काठमाडौं । शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको निकाय नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा सरकारले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली,२०७१ बमोजिम प्रहरी अतिरिक्त महानिरीक्षक धिरजप्रताप सिंहलाई गत बैशाख १८ गते मन्त्रिपरिषदवाट बढुवा गर्ने निर्णय गर्‍यो। नेपाल सरकारले देशको शान्ति सुरक्षा मजबुत बनाउन नेतृत्वदायी भुमिका खेल्न सक्ने र सुरक्षाको हिसावले महत्वपूर्ण स्थानीय चुनाव […]

ABC (क्राईमबिट) सुर्खेत । जिल्लाको गुर्भाकोट नगरपालिका ५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको हो ।   नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए […]