१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

मन्त्रिपरिषदबाट अध्यादेश ल्याएर प्रहरीको सेवा अवधि हटाउने तयारी तिब्रता

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले सेवा अवधि हटाउने प्रस्ताव अर्थमा पठाएको थियो । सो प्रस्तावमा ‘सर्त’ सहित सहमति प्रदान गरिएको अर्थ मन्त्रालयका एक जना उच्च अधिकारीले बताए । प्रहरी महानिरीक्षक (आईजीपी) अहिले ३ वटा अवस्था पुरा गरेपछि अवकाशमा जाने कानुनी […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २ घरबारी टोल बस्ने सुस्मिता शाही १ किलो ४७५ ग्राम चरेशसहित पक्राउ परेकी हुन् । रुपईडिहाका थाना प्रभारी निरीक्षक अपराध शाखाका ब्रम्ह गौड, नगर ईञ्चार्ज बरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिँह र एसएसबीको संयुक्त टोलीले शाहीलाई सोमवार राती १ बजे घसियारन टोलबाट पक्राउ गरिएको रुपईडिहा प्रहरीले जनाएको छ […]

३६३ किलो गाँजा बोकेको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सा ठोरी गाउँपालिका-३ स्थित ठुटेखोला इलाकाबाट सोमबार उक्त मात्राको गाँजासहित ट्रकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले ना ख ६५५५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो। मकवानपुरको हेटौडाबाट पर्साको विजय बस्तीतर्फ […]

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ मा चक्कु प्रहार गरेर दुई जना युवा फरार भएका छन् ।बागमती प्रदेशको अर्थ मन्त्रालय गेटमा सामान्य भनाभनपछि हातपात भएकोमा हेटौंडा ५ सिँचाइ टोल बस्ने अन्दाजी ३५ वर्षका दानिल न्यौपानेलाई चक्कु प्रहार गरेर हेमन्त थापा मगर र असिम बर्तौला फरार भएका छन् ।घटनामाथि अनुसन्धान भइरहेको र घाइतेको मकवानपुर सहकारी अस्पतालमा अस्पतालमा उपचार भइरहेको […]

(ABC-Sanchar) काठमाडौं । भारत आसामको काछारमा शुक्रबार राति करिब ६०–७० करोड रुपैयाँ बराबरको अवैध लागुऔषध बरामद गरिएको छ भने पाँच जनालाई पक्राउ गरिएको छ । यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा एएनआईसँग फोनमा कुरा गर्दै भने, ‘सूचनाको आधारमा अनुसन्धान गर्दा काछार जिल्लाको प्रहरी टोलीले शुक्रबार राति मिजोरमबाट आउँदै गरेको दुई ट्रकलाई रोकी […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल-भारत सीमा समन्वय बैठक भारतको धारचुलामा सम्पन्न भएको छ । भारतले महाकाली नदीमा निर्माण गरिरहेको पक्की तटबन्धबारे विवाद भएपछि दुई देशका सुरक्षा अधिकारीहरूबीचको समन्वयात्मक बैठक बसेको हो । आज (बुधवार) भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । भारतले महाकाली […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जना किशाेरलाई प्रहरीले पक्राउ गरेको छ। चितवन रत्ननगर नगरपालिका वडा नं. ५, झुवानीटोलका १८ वर्षीय करण महतो पक्राउ परेका हुन्। उनले सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त पेज बनाई दुरुपयोग गरेको ब्यूरोले जनाएको छ। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज भन्सार कार्यालयका तीन जना कर्मचारीहरुको असुली धन्दाले बिरगंज भन्सारको ठुलो बदनाम भएको छ । भन्सार कर्मचारीहरु (पासा) (काजी राव) भाग्रित कार्की लगाएतको ३ जना कर्मचारीहरुले बिरगंज भन्सार कार्यालय यात्रु शाखा छैउमा टिनको पाल बनाएर रातको समयमा बिना भन्सार समान तस्करी गर्ने हरुसंग खुलेआम पैसा लिएर भागबन्डा गरेको प्रष्ट भिडियोमा देख्न […]

ABC (क्राईमबिट) काठमाडौं । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन्। बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । उहाँका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम […]

ABC (क्राईमबिट) काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ । गृहमन्त्रालयको आदेशमा सुरक्षा निकायले पन्ध्र जिल्लामा विशेष सुरक्षा सर्तकता अपनाउन निर्दैशन दिएको हो । झापा, मोरङ, सिराह, सप्तरी, रौतहट, पर्सा, धनुषा, दोलखा, चितवन, गोरखा, कपिलवस्तु, पूर्वी नवलपरासी, कैलाली दार्चुला र […]