(ABC-Sanchar) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा कार्यालय नम्बर १८ मा बाटोको ठिक बीचमा रहेको ढलको विषयमा समाचार लेखेपछि वडाध्यक्ष दिपक वर्माले फोन गरेर पत्रकारलाई धम्क्याएका छन । कारकादो देखि पश्चिम् तर्फ जाने विशाल चोक अन्तर्गतको बाटोमा निर्माण गरिएको बाटोको ढलको ढक्कन भत्किएर रातिको समयमा दुर्घटना निम्त्याउने खतरा बढे पछि नील खबरले शुक्रवार समाचार सम्प्रेषण गरेको […]
(महेन्द्र सिंह) बाँके । भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित […]
(ABC-Sanchar) बाँके । दाङका डिल्ली रावतको उपचारको क्रममा मृत्यु भएपछि भेरी अस्पताल नेपालगञ्जमा आफन्तीले चिकित्सकलाई दुव्र्यवहार गरेका छन् । घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ । जेठ ४ गते भेरीमा भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए । उनको मृत्यु भयो । मृतकका छोरा र भाईहरुले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै […]
ABC (क्राईमबिट) बिरगंज । जनकपुरधाम पर्सामा सर्जिकल पसल भित्रै पसेर प्रहरी नायव उपरीक्षकले कर्मचारी २१ वर्षीय अफ्रोज अहमदलाई कुटेका थिए।कुटपिट गरेको घटनाको अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ। प्रदेशका प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले सर्जिकल पसलमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले घटनाको छानविनका लागि तीन सदस्यीय […]
(महेन्द्र सिंह) बाँके । कोहलपुरमा बुवाले धारिलो हतीयार आँसी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन । कोहलपुर नगरपालिका १२ चप्परगौडीमा आफ्नै बुवाले आँसी प्रहार गर्दा अन्दाजी २० वर्षिय छोराको मृत्यु भएको हो । बुधबार राती करीक ९ बजेको समयमा ५० वर्षिय ठाकुरी प्रसाद ओलीले आफ्नै २० वर्षिय छोरा पोषण ओलीको घाँटीमा आँसी प्रहार गरेको […]
ABC (क्राईमबिट) झापा । गौरीगञ्ज गाउँपालिमा वडा नम्बर २ स्थित लालमाटीबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र २४ बर्षीय कमल दाहाल रहेका छन्। प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे तरकारी बोकेको झोला भित्र लागुऔषधसहित उनिहरूलाई पक्राउ पारेको हो । प्रहरीले उनीहरुको साथबाट […]
(रवि वर्णवाल) वीरगन्ज । जारी निषेधाज्ञालाई अवज्ञा गर्दै मुर्ली पोखरीमा माछा बेच्ने व्यपारीहरुले प्रहरीलाई कुटपिट गरी घाईते बनाएका छन । शुक्रबार साँझ व्यापारीको कुटपिटबाट प्रहरी जवान अरबिन्दर कुशवाहा, सिकेन्द्र साह र देवीलाल साह घाईते भएका छन । व्यपारिको कुटपिटबाट प्रहरी जवान कुशवाहा गम्भिर घाईते भएका छन । घाईते प्रहरीको तराई हस्पिटलमा उपचार पश्चात वडा प्रहरी […]
(रवि वर्णवाल) वीरगन्ज । जारी निषेधाज्ञालाई अवज्ञा गर्दै मुर्ली पोखरीमा माछा बेच्ने व्यपारीहरुले प्रहरीलाई कुटपिट गरी घाईते बनाएका छन । शुक्रबार साँझ व्यापारीको कुटपिटबाट प्रहरी जवान अरबिन्दर कुशवाहा, सिकेन्द्र साह र देवीलाल साह घाईते भएका छन । व्यपारिको कुटपिटबाट प्रहरी जवान कुशवाहा गम्भिर घाईते भएका छन । घाईते प्रहरीको तराई हस्पिटलमा उपचार पश्चात वडा प्रहरी […]
(महेन्द्र सिंह) बाँके । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा न- ३ एकलैनी बस्ने २७ वर्षीय सदाव हलुवाईलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको Special Task Force Team ले शनिबार पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्ला अदालत बाँकेको मिति २०७७।०९।०१ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएका हलुवाई […]
(ABC-Sanchar) कपिलवस्तु । माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा ७ जना पक्राउ पर्नु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका(१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारीले बताउनु भयो । घटनास्थलबाट १ राउण्ड लाईभ बुलेट […]