०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

मुख्य समाचार

दाङ प्रहरीले चार्डपर्वलाई लक्षित गर्दै २२ बुदै सुरक्षा योजना सार्वजनिक

सागर थापा असोज ११, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले नेपालीहरुको महान पर्वहरु दसैं,तिहार र छठ पर्वलाई मध्येनजरगर्दै जनहितमा २२ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक बस सेवाको टिकटमा कृत्रिम अभाव नगर्न, बढि भाडा असुल्ने तथा ओभरलोड नगर्न, उमेर अनुसार बसमा व्यवहारगर्न, मापासे गरी सवारी नचलाउन, यात्रुहरु आफै पनि सजग हुन […]

असोज १०, सुनसरी । धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका  पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ […]

असोज ११, भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बाहनामा भोगचलन गर्न नपाउने बताएका छन । शुक्रबार नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं. ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमिनको अनुगमन गर्दै मन्त्री पोखरेलले भने, नेपाल ट्रष्टको नाममा लालपूर्जा […]

खिमराज गिरी असोज ११,काठमाडौं । काठमाण्डौ उपत्यकाको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपालिकाका आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समिक्षात्मक गोष्ठी शुक्रबार सम्पन्न भएको छ । वार्षिक प्रगति समिक्षात्मक गोष्ठीको प्रमूख अतिथि संघिय सांसद श्री भिमसेनदास प्रधानको प्रमूख आतिथ्य तथा नगर प्रमूख श्री रामेश्वर बोहोराको सभापतित्वमा सम्पन्न भएको हो । तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा नगरभित्र […]

केशर रोका÷प्यूठान जिल्ला अस्पतालले विजुवारस्थित मित्रमणीचोक नजिकै समुदायको बीचमा शवगृह संचालन गर्दा स्थानीयलाई दैनिकी कटाउन मुश्किल भइरहेको छ । वर्षौदेखि समुदायको बीचमा रहेको शवगृह हटाउन आग्रह गरेपनि अस्पतालले वेवास्ता गरेको आरोप छ । घरदेखि दश मिटर नजिकै शव राख्दा खाना, बस्न र दैनिकी विताउन धेरै गाह्रो परिरहेको स्थानीयले गुनासो गरे । ‘न पकाउन मन लाग्छ […]

प्रबिण भुसाल,काठमाण्डु , ९ असार – श्रम मन्त्रालयले १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का गरेको छ । ए वान ओभरसिज,आकाश ओभरसिज, आशिष ओभरसिज, अब्बा इन्टरनेसनल म्यानपावर, बजाज ओभरसिज लगायतका १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का भएको हो । बैदेशिक रोजगारका नाममा ठगी गर्ने, तोकिएको भन्दा बढी शुल्क लिने, लाइसेन्स लिएर काम […]

डिलर सिल, अनुसन्धान सुरु, १४० कार्टुन चिप्स बरामद, करछली तर्फ कारवाही महेन्द्र सिंह, ८ असार/ नेपालगन्ज भोक लाग्दा होस् वा समय बिताउनका लागि आलुको चिप्स, क्रेकर, कुरमुरे लगायत ड्राइफूड खाने बानी छ भने यो खबर तपाईकै लागि हो । बांकेमा नक्कली आलु चिप्स बिक्री गर्ने एक उद्योग शिल गरिएको छ मूलपानी काठमाडौंको स्थित एउटा कम्पनीले […]

प्यूठान : दुर्गम गाउँबाट सेवा लिन आउने विरामीले जिल्ला अस्पताल विजुवारमा सास्ती व्यहोर्न बाध्य भएका छन् । छिटोछरितो सेवा पाउन नसकेको विरामीको गुनासो छ । अस्पताल प्रशासनको वेवास्था र चिकित्सक समयमै अस्पताल नपुग्दा विहानै अस्पताल पुगेका कतिपय विरामीले साँझसम्म पनि सेवा पाउन सकेका छैनन् । घण्टौँ समय पर्खिदा पनि पालो नपाएपछि बृद्धबृद्धा र बालवालिकालाई अझ […]

टोलटोलमा योजना छनोट सलिम अन्सारी,प्युठान दुई दशक सम्म स्थानीय तहमा जनप्रतिनिधी नहुँदा सर्वसाधारणले निकै सास्ती खेप्नुपर्यो । यसै बिचमा सम्पन्न भएका संविधानसभा निर्वाचनमा समेत आफैले भोट दिएर जिताएका प्रतिनिधिको अनुहार उनिहरु मुस्किलले देख्न पाउंथे । सर्वसाधारणका समस्या उनिहरुको घर र टोल सम्म पुगेर सोधीखोजी गरिदिने कोहि थिएन्न । तर, यहाँ चुनाब जितेर गएका जनप्रतिनिधी फेरि […]

(सागर थापा दाङ) दाङ असार ६ प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त भएको बेला दाङ घोराही स्थित राप्ति उपक्षेत्रिय अस्पतालका बिरामीहरु पंखा बिहिन उपचारगराउन बाध्य भएका छन् । आज जिल्लास्थित कृयासील पत्रकारहरुको एक टोलीले गरेको अनुगमनबाट अस्पताल प्रशासनको लापरबाही बाहिर आएको हो । राप्ति उपक्षेत्रीय अस्पतालको सेवा सुबिधाहरुबारे जनगुनासो बढेपछि पत्रकारहरुको एक टोली वास्तविकता बुझ्न अस्पताला पुगेो […]

error: Content is protected !!