समिरालाई बचाउँ ।। सनिउल्ला धोबी, कपिलवस्तु जेठ २६ ३ वर्षिय ब्लड क्यानसर पिडित बालिका समिरा वोहोराको उपचारको लागी समिरा वचाउ अभियानवाट सहयोगका लागि सहयोगी बढदै छन । सहयोगीहरुबाट संकालित रकमलाई एक कार्यक्रम विच हस्तानतरण गरिएको छ । संचारकर्मी अराज सिह वेल्वासेले संचालन गरेको सो अभियान वाट नगद जम्मा भएको ६८ हजार रकम पिडितका बुवा सचिन […]
राम बहादुर बिश्वकर्मा,प्युठान प्युठान नगरपालिका वडा न.१० का वडा अध्यक्ष पदम गिरिले बिजयको माला पहिरिरहँदा यहाका स्थानीयलाइ लागेको थियो चुनाव जिते केवल त्यो जित्नका लागि मात्र भन्ने ,तर अहिले वडाले शैक्षिक गुणस्तर वृद्धि का लागी फरक बिधिअनुसार तालिम को आबश्यकता महुसुस गरि वडा ९ र १० का सामुदायिक बिध्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिका लाई आज […]
सलिम अन्सारी,प्युठान सरुमारानी गाउपालिकाले ढुंगेगढी दरवार र रानीकुवालाई गन्तव्य स्थलका रूपमा विकास गर्न पहल थालेको छ । ऐतिहासिक संरचना भग्नावशेषमा परिणत भए पनि स्थानिय सरकारले रानिकुवामा आवाश्यक भौतिक संरचना निर्माण गरि दरवार तथा रानीकुवाको संरक्षणको प्रयास गरेको हो। रानी कुवालाई संरक्षण गरि पर्यटकिय स्थलका रुपमा बिकास गर्ने गाउपालिकाको योजना छ। दक्षिण भेगमा रहेको रानीकुवाको अवलोकन […]
राम बहादुर बिश्वकर्मा प्युठान / एक मृगौला पिडित बालकको जीवन रक्षाका लागी उनका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् । झिम्रुक गाउँपालिका १ बिडाडा स्थाई घर भइ हाल प्युठान नगरपालिका ९ मजुवामा बसोबास गर्दै आएका १५ वर्षीय सोनु सुनारको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ । एक्कासी किडुनीमा समस्या आई चिच्याएपछि अस्पतालमा […]
राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु भौतिक पूर्वाधारको अभाव र असुरक्षाका कारण देखाउँदै कपिलवस्तुका केही छोटी भन्सार कार्यालय वर्षौंदेखि सञ्चालनमा आउन सकेका छैन । माओवादीको द्वन्द्वको समयमा विस्थापित ५ वटा छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा राजस्व असुलीमा कठिनाई हुँदै आएको छ । छोटी भन्सारको नाकामा राजस्व असुल्ने शून्य छ भने चोरी तस्करी व्यापक हुँदै आएको छ I […]
सलिम अन्सारी,प्युठान सरुमारानी गाउपालिका वडा नम्बर ४ को कार्यालयले डिजिटल सूचना बोर्ड स्थापना गरेको छ । गाउपालिका भित्रका सूचना तथा जानकारीहरु प्रवाह गर्ने उद्देश्यले १ लाख रुपैयाँको लगानीमा वडा कार्यालयले डिजिटल सूचना बोर्ड सञ्चालन गरेको हो । वडाकार्यालयका अनुसार सूचना बोर्डमा गाउपालिका तथा वडा बाट प्रवाह हुने सेवा सुविधा,विभिन्न निर्णय,बिकास योजनाहरुको बजेट बिनियोजन, कार्यालयको बडापत्र, […]
सलिम अन्सारी,प्युठान ९० नाघेका बृद्ध । सेतै फुलेको दाह्रीजुगाँ । कपाल र दाँत पनि खसी सकेका छन् । सरुमारानी गाउपालिका-२ का गेहेन्द्र बहादुर जिसि उमेरले थलिएका छन। उनी आफै हिड्दुल गर्न सक्दैन्न त्यसैले ओच्यानमै पल्टेर उनको दैनिकी बित्छ । यसअघि भत्ता बुझ्न लठ्ठीको सहारामा हिडेरै तत्कालिन गाविस कार्यालयमा पुग्नुपर्थयो उनलाई । हिडेरै हैरान हुन्थे,मुस्किलले आफ्नो […]
सागर रिजाल प्युठान,१७ जेठ । लालिगुराँस रंगशाला झिमरुक गाउँपालिका–८ दिहाल्नामा स्थानीय तह स्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद, संस्कृति तथा पर्यटन सम्बृद्धिको आधार, गन्तव्य दिहाल्ना हाम्रो सरोकार, राष्ट्रको लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव सम्पन्न भएको हो । स्थानीय तह टि–ट्वान्टी कप क्रिकेट प्रतियोगितामा […]
पर्यटन प्रबद्धन गर्न पदयात्रा कमल वि.क. । जेठ १५, २०७५ प्यूठान । प्यूठानमा विविध कार्यक्रम गरी ११ औं गणतन्त्र स्थापना दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलगाँ देखि पर्यटकियस्थल मल्लारानी सम्म पदयात्रा गरि गणतन्त्र दिवस मनाईएको हो । सुनौलो विहान, चिनौं मल्लरानी भन्ने नारा सहित पर्यटकीय स्थल मल्लरानीको प्रर्वधन तथा रक्त सञ्चार केन्द्र प्यूठानको सहयोगार्थ […]
सनिउल्ला धोबी, कपिलवस्तु जेट १५ कपिलवस्तुका किसानहरुलाई खुसीको खबर रेलवे लाइन खेतियोग्य जमिनबाट नलैजना पहल सुरु भएको छ । खेती योगय जमिन क्षेत्रबाट नेपाल सरकार रेल विभाग काडमाण्डौले पुर्व पश्चिम रेल लाइन विस्तारको अनुसन्धान गरेकोले कपिलवस्तुबासी दुखी भएका थिए । रेल विभाग काडमाण्डौ कपिलवस्तुको खेतीयोग्य जमिनमा रेललाईन विस्तारको परियोजना अध्ययन गरे पश्चत यहाका किसानहरु दुखी […]