सागर थापा/महेन्द्र सिंह बाँकेमा नेपाल एयरलाइस्को टुइनेटर जहाज अपरान्ह शनिबार १२:बजे तिर नेपालगञ्ज विमानस्थलमा रनवेको क्रममा चिप्लीएर घांस मैदानमा पुगेको छ । काठमाण्डौंबाट औषधी बोकेर नेपालगञ्ज आएको नेपाल एयरलाइन्सको जहाज पश्चिमबाट पूर्वतर्फ अवतरणको क्रममा अगाढीको चक्का हल्का चिप्लीएर घास मैदानमा गएर रोकिएको छ । बिमान चालकको सावधानी र बाहादुरी कार्यकुशलताले बिमान रनवेबाट चिप्लीए पनि बिमान […]
काठमाडौं चैत्र १० नेपाल सरकारले मंगलबार बिहान देखि जनता कर्फ्यु लगाउने निर्णय गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लक डाउनको मोडालिटी अबलम्वन […]
(एबिसी क्राइम ब्युरो) जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार देखी जनता कर्फ्यु लगाउने भएको छ । लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएको भन्दै प्रशासनले जनता कर्फ्यु लगाउने घोषणा गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अनावश्यक रुपमा भईरहेको हिडडुललाई नियन्त्रण गर्न जनता कर्फ्यु लगाउनुपरेको बताए । जनता कर्फ्युको समयमा बाहिर हिड्ने जोकोहीलाई प्रहरीले […]
(महेन्द्र सिंह) बाँके नेपालगन्जको जमुनहा नाका पारी रुपईडिहामा भारतबाट करिब २५० बढी नेपाली आएका छन् । भारतमा मजदुरी गरेर उनीहरु नेपाल फर्किएका हुन् । आइतबारदेखि नेपालगन्ज सिमा नाका बन्द भएका कारण उनीहरु नेपालगन्ज आउन पाएका छैनन्। उनीहरु आज बिहान २ बजे सिमा पुगेको र छिटोभन्दा छिटो व्यवस्थापन गरिदिन उनिहरुले आग्रह ईलाका प्रहरी कार्यालय जमुनहालाई आग्रह […]
महेन्द्र सिंह बाँके विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपालगन्जस्थित जमुनाह नाका बन्द गरिएको छ । आईतबार नेपाल र भारततिय सुरक्षा निकायका प्रमुखहरुको छलफलबाट जमुनाह नाका एक हप्तालाई शिल गर्ने सहमती भएको हो । आईतबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख बिर बहादुर वली, शसस्त्र प्रहरी गुल्म ३० […]
काठमाडौं पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ। नियमित पूजा भने यथावत रहेको छ । सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको हो। कोरोना जोखिमको कारण नियमित पूजाका लागि जाने […]
गृहमन्त्रालयले नेपाल प्रहरीमा हाल कायम रहेको प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी घटाउने तयारी गरेको छ । दरबन्दी समायोजनका लागि गृह मन्त्रालयले सात सदस्यीय संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समितिसमेत गठन गरिसकेको छ । गृहसचिवकाे नेतृत्वमा सात सदस्यीय समिति गठन भएकाे छ । समितिले प्रहरीमा रहेका डिआइजी दरबन्दी कति घटाउने भन्नेबारे विस्तृत अध्ययन गरिरहेको छ । […]
सागर थापा/महेन्द्र सिंह बाँकेको नेपाल-भारत जमुनाह नाकामा सवारी साधन आउजाउमा कडाई गरिएको छ । भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछी दुबै देशका सुरक्षा अधिकारीहरुले नाकामा सवारी आवागमनमा कडाई गरेका हुन् । नेपालगन्जको चौलिका चोकदेखी नाकातर्फ सवारी साधन लैजान दिइएको छैन। अत्यावश्यक काम बाहेक भारत नजान बांके प्रशासनले अनुरोध गरेको छ । कोरोनाको संक्रमण भारतको लखनउमा समेत […]
सागर थापा कपिलवस्तु प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ। जिल्लाको शिवराज नगरपालिका ५ रहरकोटबाट साढे १८ किलो चरेस सहित आईतबार ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ हसीपुर गाउँपालिका वडा २ निवासी ३१ वर्षका रामतुल मिया, दाङ राप्ती गाउँपालिका वडा १ लम्तिया बस्ने ४१ वर्षका जितमान मिया र रोल्पा सुनछहारी गाउँपालिका […]
काठमाडौं कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ । आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउनेछन् । नेपाल–भारत आवत–जावत गर्ने अन्य नाकाहरु भने बन्द हुनेछन् […]