१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

गृहमन्त्रालयले नेपाल प्रहरीको समायोजन वैशाखमा गर्ने

सागर थापा (क्राईम रिपोर्टर) काठमाडौं फागुन १४ नेपाल सरकारले नेपाल प्रहरीका कर्मचारीलाई प्रदेशस्तरमा समायोजन गर्ने गरी ऐन ल्याएपछि गृहमन्त्रालयले आगामी वैशाखभित्रै समायोजन सक्ने गरी तयारी अघि बढाएको छ । ऐन लागू भएको एक महिनाभित्रै प्रदेश तथा केन्द्रको दरबन्दी तय गर्नुपर्ने प्रावधान अनुसार गृहमन्त्रालयले दरबन्दी यकिन गर्न तयारी अघि बढाएको हो । प्रहरीको समायोजनसम्बन्धी नयाँ ऐन […]

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआईजीहरुको सरुवाको तयारी थालेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट हुने डीआईजी सरुवाको लागि गृहमन्त्रालयमा चहलपहल बढ्दै गएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध अनुसन्धान बिद्यालयका डीआईजीको एकबर्षे कार्यकाल पूरा भएका कारण गृहमन्त्रालयले सरुवाको तयारी थालेको हो। कार्यक्षमता र कमाण्ड कन्ट्रोलमा कमजोर देखिएपछी गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी […]

महेन्द्र सिंह मंसिर १९, बाँके । बाँकेको नरैनापुरमा सीमा सुरक्षा र लागू औषध सेवन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा स्थानीयका लागि सीमा सम्वन्धि जानकारीका साथै लागू औषध विरुद्धको सचेतना कार्यक्रम छ । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीको आयोजना तथा नरैनापुर गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रमका […]

 महेन्द्र सिंह नेपालगन्जको कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी एक ३१ वर्षका रत्न शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शाहीको हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शवं कुहिएको अवस्था रहेको बताइएको छ । स्थानीयबासीले भने उनको कसैले […]

महेन्द्र सिहं, बर्दिया मंसिर १६, बर्दिया । गुलरिया हाडनाता भित्रकै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजुलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले १५ वर्षिया बहिनी बलात्कारको आरोपमा दाजुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक मुद्दा शाखा प्रमुख लक्ष्मण ओलीले जानकारी दिएका छन् । करिब १ महिना अघि भएको घटनामा पीडितलाई पीडकले धम्की दिएपछि […]

मंसिर १५, काठमाडौँ । कन्सलटेन्सिहरु दर्ता नै नगरी बिभिन्न प्रलोबन मा बिधाथीहरु संग जापान काम गर्न पठाइ भन्दै महिनाको 5 हजार देखी 15 सम्म लिइदै आएको जानकारी छ । यस्ता कन्सलटेन्सि काठमाडौ हेटौटा नेपालगन्ज भैरहवामा बढी रहेको जानकारी आएको छ ।  विगत ६ महीना देखी काठमाडौ को धैरै ठाउमा कन्सलटेन्सि खोलिएको तर दर्तां नै नगरी बिधाथी […]

मंसिर १४ ,बाँके ।  स्थानिय तहको उपनिर्वाचन अन्तर्गत बाँकेको कोहलपुर वडा नम्बर ६ का मतदाताहरुले आज शनिबार बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुने छ । कुल २ हजार २६ सय मतदाता रहेको कोहलपुर वडा नम्बर ६ मा पाँच दलका उम्मेदवारले प्रतिस्पर्धा गरिहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल […]

मंसिर १४ ,काठमाडौ ।  खबर24नेपाल मिडियाको प्रस्तुति KRP Entertainment का लाागी मनोज गजुरेलको ‘छाउपडी प्रथा’ ले बजारमा दर्शकको मन जितेको छ । बिगत सालदेखि सत्य घटना आधारित कथा लेख्दै आउनुभएको गजुरेलले यसपाली दर्शकलाई रुवाउने र समाजमा भएका सम-सामाजिक बिषयको बारेमा कथा तयार पर्नु भएको छ । यसै क्रममा छाउपडी प्रथा पनि अहिले नेपालको धेरै ठाउहरुमा मान्दै आएका छन् । यस्ता कुरीति […]

 मंसिर १४,  दाङ । दाङमा मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी दाङमा विस्फोट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्वर १६ को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी विस्फोट गराइएको हुन सक्ने स्थानीयहरु बताउँछन । निर्वाचन हुने स्थल वडा नम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो । बिहान ठूलो बिस्फोट […]

 महेन्द्र सिंह मंसिर १३ बर्दिया। बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ४ स्थित लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले अखिल क्रान्तिकारि (बिप्लर्ब) समुहका तिन जना कार्यकर्तालाइ पक्राउ गरेको हो । बर्दिया जिल्ला ईन्चार्ज लोकेश जोशी, विद्यार्थी ईन्चार्ज अछाम जिल्ला कुर्माखान गाउपालिका वडा नं. ४ बस्ने बर्ष २९ का राम वि.क. […]